यहाँहरु सबैमा नयाँ वर्ष २००९को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु!!
यही मेसोमा एउटा पुरानो एउटा टुक्रा (कविता?) राख्न चाहन्छु। नेपाली नयाँ वर्ष २०६४ ताका साझाको चौतारीमा गफ्फिँदा-गफ्फिँदै जन्मेको थियो यो टुक्रो। त्यहाँबाट सोझै यतै आऊँदैछ।
--------------------------------------------------------------------------------
                        "नयाँ वर्ष"
        भोलि फेरि-
        आफ्नो आलस्यको दोष
        मिले अरु कसैमाथि र नमिले
        'भाग्य' माथि थोपर्नु छ,
        पोहर गरेर जानी-जानी बिर्सिएका वाचाहरुको
        नवीकरण गर्नु छ
        (हुनत पोहर पनि परारकै नवीकरण थियो!),
        अपरिचित 'फोटोकपी' मेलहरुको राश पन्छाएपछि
        अपरिचित सयौं मान्छेहरुलाई-
        उस्तै 'फोटोकपी' मेलहरु पठाएपछि
        बाँकी रहेको समयमा हतार-हतार,
        नयाँ हुने दाउमा-
        एक अंक मात्रै हेरफेर गरेर जिन्दगीका पानाहरुमा
        पूरानै समीकरण भर्नु छ।
---------------------------------------------------
बशन्त जी नमस्कार,
ReplyDeleteनयाँ बर्ष २००९ को अबसरमा यहाँ को उतरोत्तर
प्रगती को लागि शुभकामना। यहाँलाई अशुभ र
अशान्ती कैले पनि नहोस्। मनका भावनाहरु
पुराहोस्। अन्त्यमा सबै ब्लगर मित्रहरु प्रती
२००९ को मंगलमय कामना।
Basantajee happy new year. Hope this new year may bring more change for good. Above all will bring more understanding to cope so-called unhappiness and adverse moments.
ReplyDeleteहाम्रा तर्फबाट नि शुभकामना बसन्तजी तपाईलाई। तपाईको हरेक पल फलोस्, फूलोस्, रहराओस् अनि मग्मगाओस सुगन्ध फैलाएर।
ReplyDeleteधेरै धेरै कामना वसन्तजी, तपाईंले भने जस्तै पुरापुर त नहोस् । केही नयाँ रङ्-रोगन अवश्य देखियोस् यात्रामा ।
ReplyDeleteखै कसरी हो साझामा यो कविता मैले भने पढेको रहेनछु। जे होस मलाई त यो पनि रोचक र नया नै भयो।
ReplyDeleteनव बर्ष २००९ को शुभकामना सहित ।
दिलीप आचार्य
Very well said :)
ReplyDeleteHappy New Year to you and all your readers.
शुभकामना नयाँ वर्षको ।
ReplyDeleteExcellent! It’s really quit.
ReplyDeleteI wish you all my friends Happy New Year 2009 may this year brings peace and joy to all of us.
अपरिचित 'फोटोकपी' मेलहरुको राश पन्छाएपछि
अपरिचित सयौं मान्छेहरुलाई-
उस्तै 'फोटोकपी' मेलहरु पठाएपछि ..
oh...hoo
Happy New Year 2009!
ReplyDeleteBasanta Jee,
ReplyDeleteउतरोत्तर प्रगती को लागि शुभकामना नयाँ वर्षको 2009 ।
एक अंक मात्रै हेरफेर गरेर Blog Ka पानाहरुमा
ReplyDeleteपूरानै समीकरण भर्नु छ।
Happy new year 2009.
Let the world be heaven
ReplyDeleteNo hell
No criminal
No jail
Joy and Peace
No fear
May dream come true
HAPPY NEW YEAR
Happy New Year to you and your family
ReplyDeleteकति राम्रो कविता !! ढिलै भएपनि नयाँ वर्षको धेरै धेरै शुभकामना !!
ReplyDeleteसबैलाई धन्यबाद र फेरि एकपटक शुभकामना खुशी, सुख, सफलता र समृद्धिको!
ReplyDelete