March 06, 2011

हार्दिक श्रद्धाञ्जली!

देशले हालै दुई महान सपूत गुमाएको छ; मूर्धन्य साहित्यकार डायमण्ड शमशेर र लोकतन्त्रवादी नेता कृष्णप्रसाद भट्टराई।

उहाँहरुका आत्माले चीरशान्ति पाओस्!

उहाँहरुमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु।

5 comments:

  1. मेरो पनि उहाहरु दुवै लाइ श्रदाञ्जली अर्पण गर्दै शोक शन्तप्त परिवारमा हार्दिक समबेदना प्रकट गर्न चाहन्छु !

    ReplyDelete
  2. Meree orse bhee vinamr shraddhanjali!
    Not seen u on my blog for a very long time!

    ReplyDelete
  3. Mine too. Diamond Samsher! i remember him as i read him on "Jun Aastai Sakecha".

    ReplyDelete
  4. ” तिमि सदा हाम्रै माझ रहने छौ — ”
    ——————————————
    लठ्याएको युगबाट ब्युझेर
    समाजलाई घच्घच्यौदै
    अक्षर ( साहित्य ) मार्फत
    अध्यारो युगलाई उज्यालो दिने
    मानबताबादी क्रान्तिकारी साहित्यकार
    डायमन शमशेर जबरा
    तिम्रो पार्थिब शरीर हामीबाट टाढा भए पनि
    तिमीले लेखेको अक्षर अक्षरमा ढुकढुकी बनेर
    तिमि सदा हाम्रै माझ रहने छौ —-

    आबश्यकताको नाममा
    “छाता र सुराही ” बोकेर
    जनता नै परिबार
    देश नै घर
    देशलाई नै संसार सम्झिएर
    जिबन देशकै लागि समर्पित गर्ने
    नि:स्वार्थी सन्त नेता कृष्ण प्रसाद भट्टराई ‘किसुनजी ‘
    तिम्रो पार्थिब शरीर हामिबाट टाढा भए पनि
    नि:स्वार्थ भाबना बोकेका आर्दश नेताको उदाहरण बनेर
    तिमि सदा हाम्रै माझ रहने छौ —


    उहाँहरुका आत्माले चीरशान्ति पाओस्!
    हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु।

    ReplyDelete
  5. वसन्त दाइको आँगनमा धेरै पछी पाइला टेक्ने मन भयो - दुवै व्यक्तित्वहरु प्रति मेरो पनि हार्दिक श्रद्धान्जली ।

    ReplyDelete