March 27, 2011

हिजो वनभोज गईयो

हिजो आफू कार्यरत ईलेक्ट्रिकल विभागको विभागीय वनभोज थियो। २० जनाजतिको आत्मीय समूहको रुपमा रहेको छ हाम्रो विभाग।

वनभोज स्थल अहिले पोखरामा चर्चित वनभोज स्थलको रुपमा रहेको कार्कीडाँडा थियो।

दिनभरि खुब हाँसियो। जोक सुनियो-सुनाईयो। र लोकगीतमा खुब नाचियो पनि। साफ रमाईलो भयो हिजो:)

4 comments:

  1. तर फोटा नराखे पछी ... हामी जस्ताले त्यो रमिताको स्वाद नै चाख्न पाइएन नि ! यस्तो अन्याय गर्नु भए नि - बसन्त दाइ !!

    ReplyDelete
  2. बेदनाथ जी को कुरो सहि हो।

    ReplyDelete
  3. वसन्तजी फेाटाहरू त राख्नै पर्ला है । कुरा सुनेर भन्दा फेाटा हेरेर हामी पनि कार्की डांडेाकेा रमार्इलेा चाखेाकि।

    ReplyDelete
  4. यहाँहरु सबैलाई हार्दिक धन्यबाद! खासमा यो कुरा ब्लगमा लेख्ने मन थिएन तर बेफुरसदीमा पनि ब्लगलाई जिऊँदै राख्न भनेर मात्रै केहि हरफ कोरेको हुँ।
    जहाँसम्म फोटाका कुरा छन्, दिन त्यति सफा थिएन र हामी बसेको ठाऊँ पनि अलि खोंचजस्तो थियो, त्यसैले दृश्यहरु गतिला छैनन्।
    यसैकारण, फोटाहरु नराखी टारें यसपालालाई। क्षमा चाहन्छु।

    ReplyDelete