” तिमि सदा हाम्रै माझ रहने छौ — ” —————————————— लठ्याएको युगबाट ब्युझेर समाजलाई घच्घच्यौदै अक्षर ( साहित्य ) मार्फत अध्यारो युगलाई उज्यालो दिने मानबताबादी क्रान्तिकारी साहित्यकार डायमन शमशेर जबरा तिम्रो पार्थिब शरीर हामीबाट टाढा भए पनि तिमीले लेखेको अक्षर अक्षरमा ढुकढुकी बनेर तिमि सदा हाम्रै माझ रहने छौ —-
आबश्यकताको नाममा “छाता र सुराही ” बोकेर जनता नै परिबार देश नै घर देशलाई नै संसार सम्झिएर जिबन देशकै लागि समर्पित गर्ने नि:स्वार्थी सन्त नेता कृष्ण प्रसाद भट्टराई ‘किसुनजी ‘ तिम्रो पार्थिब शरीर हामिबाट टाढा भए पनि नि:स्वार्थ भाबना बोकेका आर्दश नेताको उदाहरण बनेर तिमि सदा हाम्रै माझ रहने छौ —
उहाँहरुका आत्माले चीरशान्ति पाओस्! हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु।
मेरो पनि उहाहरु दुवै लाइ श्रदाञ्जली अर्पण गर्दै शोक शन्तप्त परिवारमा हार्दिक समबेदना प्रकट गर्न चाहन्छु !
ReplyDeleteMeree orse bhee vinamr shraddhanjali!
ReplyDeleteNot seen u on my blog for a very long time!
Mine too. Diamond Samsher! i remember him as i read him on "Jun Aastai Sakecha".
ReplyDelete” तिमि सदा हाम्रै माझ रहने छौ — ”
ReplyDelete——————————————
लठ्याएको युगबाट ब्युझेर
समाजलाई घच्घच्यौदै
अक्षर ( साहित्य ) मार्फत
अध्यारो युगलाई उज्यालो दिने
मानबताबादी क्रान्तिकारी साहित्यकार
डायमन शमशेर जबरा
तिम्रो पार्थिब शरीर हामीबाट टाढा भए पनि
तिमीले लेखेको अक्षर अक्षरमा ढुकढुकी बनेर
तिमि सदा हाम्रै माझ रहने छौ —-
आबश्यकताको नाममा
“छाता र सुराही ” बोकेर
जनता नै परिबार
देश नै घर
देशलाई नै संसार सम्झिएर
जिबन देशकै लागि समर्पित गर्ने
नि:स्वार्थी सन्त नेता कृष्ण प्रसाद भट्टराई ‘किसुनजी ‘
तिम्रो पार्थिब शरीर हामिबाट टाढा भए पनि
नि:स्वार्थ भाबना बोकेका आर्दश नेताको उदाहरण बनेर
तिमि सदा हाम्रै माझ रहने छौ —
उहाँहरुका आत्माले चीरशान्ति पाओस्!
हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु।
वसन्त दाइको आँगनमा धेरै पछी पाइला टेक्ने मन भयो - दुवै व्यक्तित्वहरु प्रति मेरो पनि हार्दिक श्रद्धान्जली ।
ReplyDelete