March 02, 2011

जय शम्भो!

आज धेरै समयपछि एउटा ओशो ध्यान केन्द्रको 'शिवरात्रि सन्ध्याकालीन उत्सव'मा भाग लिने मेसो मिलेको छ! अब त्यता लाग्दै।

तपाईँको शिवरात्रि सुखद् रहोस्!

जय शम्भो!

4 comments:

  1. शुभ रहोस् यो सानिध्य , वसन्त सर !

    ReplyDelete
  2. बसन्त दाइ यहाँको शिव रात्रि सुखद रहोस ......

    ReplyDelete