"गरिबीको आनन्द"
सस्तो कोठाले
पूर्ण भएको छ मेरो
लाम्खुट्टे मार्ने कला ।
"बतास"
तन छुँदाछुँदै
मन पनि धोईसकेछ
क्या मिठो वतास!
सस्तो कोठाले
पूर्ण भएको छ मेरो
लाम्खुट्टे मार्ने कला ।
"बतास"
तन छुँदाछुँदै
मन पनि धोईसकेछ
क्या मिठो वतास!
ब्लगमा कतै दोहोरिईसकेका रहेछन् यी टुक्राहरु भने माफ पाऊँ।
कहिलेकाहीँ बाध्यताको उपज पनि 'रेकर्ड ब्रेक' को मेलो बन्न सक्ने रहेछ । गरिबीको टिठलाग्दो आनन्दले मन हल्लायो ।
ReplyDeleteब्लगिङमा नियमितता आओस् ।
एक टुक्रै पनि निकै 'भारी' रहेछ । विशेष गरी पहिलो टुक्रा त साह्रै नै घत लाग्ने र वजनदार लाग्यो ।
ReplyDeleteफेरी शशक्त टुक्राहरु .........
ReplyDeleteतपाईले लेख्नुभएको टुक्रा
ReplyDeleteपढेपछि मेरो मन बुरुक्क
वाह! मीठो लाग्यो सुन्दा
लामखुट्टे मार्ने कला :)
हार्दिक धन्यबाद यहाँहरु सबैलाई!
ReplyDelete