August 02, 2010

पखेटा काटिएझैं-----

समय र ईन्टरनेटको 'उचित' तालमेल नमिल्दा पखेटा काटिएको चरो बनेको छु। एकदिन फेरि कस्सो नआउलान् मेरा ब्लगका दिन:))

5 comments:

  1. Good to see you active on the blog!

    ReplyDelete
  2. लौ समय नभए'छि के गर्ने हैन - दामी उपाए अपनाउनु भएछ , बसन्त दाइ तापाई ले त फेस बुक को स्टाटस जस्तै पो पोस्ट गर्नु भए छ !
    लौ आउछ आउछ .... ब्लग को दिन !

    ReplyDelete
  3. यस्तै हो बसन्त सर नेपालमा / यो तालमेल कहिल्यै मिल्दैन । तपाई काठमाडौंमा बसेको मान्छेलाई त मिल्दैन भने बाहिरकालाई झन् कसरी मिलोस ?

    ReplyDelete
  4. यहाँ यस्तै छ । धन्न यसो 'तालमेल' मिलाउन पाइन्छ र एक-दुई ठुङ्गा मारिन्छ ।
    तर खोजेको त्यो एकदिन तालमेल मिलोस् ।

    ReplyDelete