December 07, 2012

यहि क्षण


यहि क्षण त्यस्तो होस्
पुनर्जन्म जस्तो होस्

घाम-जूनका त्यान्द्रा-त्यान्द्रा
उर्जापुञ्ज खस्तो होस्

आकाश हरदम नयाँ-नयाँ
ईन्द्रधनुष रच्तो होस्

अनन्त याम वसन्तको
हाम्रा मनमा बस्तो होस्।


3 comments:

  1. आकाश हरदम नयाँ नयाँ
    इन्द्रधनुष रच्तो होस्

    ओजिला र गहन अर्थपूर्ण शेरहरु ..

    ReplyDelete
  2. keep them coming..shear revisiting of the feelings that I align with!

    ReplyDelete