विस्फोटक ! (यो भन्दा लामो कमेन्ट लेखे, कथा भन्दा कमेन्ट लामो हुने डरले मात्रै यत्ति लेखेको है :)
satik!
हत्केला नडामी चड्कन दिनुभो !
आक्रोश र घृणाको भयानक ज्वारभाटा उर्लेको छ यो छोटो लघुकथामा ।
साँच्चै विष्फोटक! (दिलीपजीकै कुरा टिपें मैले पनि।)
भोलिपल्ट तिनै नेताले भने होलान - होइन, दुर्घटना भएकै थिएन | ससानो घटना होला जस्तो भएको थियो, हेलिकोप्टर चढेर म राजधानी उत्रिहालें | म त गाडीमा पो थिएँ त ! मर्ने अर्कै मान्छे हो !
छि: यस्तरी आफ्नै जनताको नजरमा घृणित भएर पनि के नेता भइ'रा होलान ? त्यो भन्दा त बरु डाडुमै पानी तताएर मरे हुन्छ, निकम्मा नेताहरु ।
जनताले रोजेको, नेताले खोजेको ।
विस्फोटक ! (यो भन्दा लामो कमेन्ट लेखे, कथा भन्दा कमेन्ट लामो हुने डरले मात्रै यत्ति लेखेको है :)
ReplyDeletesatik!
ReplyDeleteहत्केला नडामी चड्कन दिनुभो !
ReplyDeleteआक्रोश र घृणाको भयानक ज्वारभाटा उर्लेको छ यो छोटो लघुकथामा ।
ReplyDeleteसाँच्चै विष्फोटक! (दिलीपजीकै कुरा टिपें मैले पनि।)
ReplyDeleteभोलिपल्ट तिनै नेताले भने होलान - होइन, दुर्घटना भएकै थिएन | ससानो घटना होला जस्तो भएको थियो, हेलिकोप्टर चढेर म राजधानी उत्रिहालें | म त गाडीमा पो थिएँ त ! मर्ने अर्कै मान्छे हो !
ReplyDeleteछि: यस्तरी आफ्नै जनताको नजरमा घृणित भएर पनि के नेता भइ'रा होलान ? त्यो भन्दा त बरु डाडुमै पानी तताएर मरे हुन्छ, निकम्मा नेताहरु ।
ReplyDeleteजनताले रोजेको, नेताले खोजेको ।
ReplyDelete