October 17, 2010

मंगलमय शुभकामना!!!

केहि घण्टाको झरीपछि आजबिहान पौने ९ बजेतिर पोखरा-५, पर्स्यांगबाट
देखिएको महिमामंडित माछापूच्छ्रे हिमाल|

विजया दशमी २०६७ को पावन अवसरमा यहांहरू सबैमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु| यो पवित्र दिनले यहांहरू सबैको जीवनमा सुख-शान्ति, सफलता र समृद्धिको बढ़ोत्तरी गरोस|

6 comments:

  1. मेरो तर्फ बाट पनि दशै को सुभकामना। फोटो एकदम राम्रो लाग्यो।

    ReplyDelete
  2. माछापूच्छ्रे हिमाल झैं उज्ज्वल, शांत र समृद्ध होस..नेपाल र नेपाली को भविष्य।
    ..मंगलमय शुभकामना..
    ....शुभ दशमी...

    ReplyDelete
  3. Thank u basanta g.mero tarfabat pani dasainko mangalmaya shubhakamna! dherai pachhi chireko chhu maf garnu hola basanta g. dherai kura miss gare maile yo awadhima .

    ReplyDelete
  4. बिजय दशमीको पावन अवसरमा सुख, शान्ती, दिर्घायु तथा उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभकामना ।

    ReplyDelete
  5. फोटो राम्रो लाग्यो र फेसबुकमा राखेँ है दाई मैले । हजुर र यस ब्लगका सम्पूर्ण आगन्तुकहरुमा दशैँको शुभकामना ।

    ReplyDelete