केहि घण्टाको झरीपछि आजबिहान पौने ९ बजेतिर पोखरा-५, पर्स्यांगबाट
देखिएको महिमामंडित माछापूच्छ्रे हिमाल|
विजया दशमी २०६७ को पावन अवसरमा यहांहरू सबैमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु| यो पवित्र दिनले यहांहरू सबैको जीवनमा सुख-शान्ति, सफलता र समृद्धिको बढ़ोत्तरी गरोस|
मेरो तर्फ बाट पनि दशै को सुभकामना। फोटो एकदम राम्रो लाग्यो।
ReplyDeleteमाछापूच्छ्रे हिमाल झैं उज्ज्वल, शांत र समृद्ध होस..नेपाल र नेपाली को भविष्य।
ReplyDelete..मंगलमय शुभकामना..
....शुभ दशमी...
सुन्दर दृश्य !
ReplyDeleteThank u basanta g.mero tarfabat pani dasainko mangalmaya shubhakamna! dherai pachhi chireko chhu maf garnu hola basanta g. dherai kura miss gare maile yo awadhima .
ReplyDeleteबिजय दशमीको पावन अवसरमा सुख, शान्ती, दिर्घायु तथा उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभकामना ।
ReplyDeleteफोटो राम्रो लाग्यो र फेसबुकमा राखेँ है दाई मैले । हजुर र यस ब्लगका सम्पूर्ण आगन्तुकहरुमा दशैँको शुभकामना ।
ReplyDelete