September 27, 2010

पितृशोकमा

गत असोज ४ गते सोमबार बा हामी सबैलाई छोडेर जानुभयो| म यतिखेर परिवारका साथ उहाँको आत्माको चीरशान्तिको कामना गर्दै शोकलाई सहने र धैर्यधारण गर्ने प्रयासमा छु|

यसैकारण केहि समय ब्लगमा नियमित हुन् नसक्ने ब्यहोरा पनि सविनम्र जानकारी गराउन चाहन्छु|

18 comments:

  1. Basant Sir

    Sok Santapta pariwar prati mero sambedana! aasha garchhu iswar le hajur ra hajur ko pariwar lai yo dukhad chhad lai sahan garne sakti pradan garirahane chhan.

    ReplyDelete
  2. साह्रै मन दुख्‍यो यो खबरले। बुबाको आत्माले शान्ती पाओस।

    ReplyDelete
  3. वासांसि जीर्णानि यथा विहाय नवानि गृह्णाति नरोऽपराणि।
    तथा शरीराणि विहाय जीर्णान्यन्यानि संयाति नवानि देही।।


    बुबाको आत्माले चीर शान्ति मिलोस र परिवारमा सबैलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस ।

    ReplyDelete
  4. बुबा बिरामी हुनुहुन्छ भन्ने खबर पाएको थिएँ ।
    बुबाको आत्‍माले शान्ति पाओस्, परिवारमा हार्दिक समवेदना प्रकट गर्छु ।

    ReplyDelete
  5. यस्तो शोक ढिलो चाँडो सबै जसोलाई पर्छ, सहनै पर्छ । समवेदना !

    ReplyDelete
  6. पिताको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछु र यस दु:खद घडीमा यहाँको परिवारलाई भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरोस !

    ReplyDelete
  7. पिताजीको आत्माले चिर शान्ति पाओस्। यहाँ र यहाँको परिवारमा धैर्यताको लागी कामना गर्दछु ।

    ReplyDelete
  8. निकै दु:ख लाग्यो यस्तो अप्रिय खबर सुन्नुपर्दा। बुबाको आत्मालाई शान्ति मिलोस् र तपाईंहरु परिवारजन सबैलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होस्!

    ReplyDelete
  9. बुबाको आत्मालाई चीर शान्ति सहित बैकुण्ठ बास प्राप्त होस् । तपाईंमा/परिवारमा समबेदना छ ।

    ReplyDelete
  10. बसन्त जी,

    बुवाको दिवंगत आत्माको चीर शान्तिको कामना गर्दछु |
    हार्दिक समबेदना !

    ReplyDelete
  11. दिवंगत पिताज्यूको आत्माको चिरशान्तीको कामना सहित समस्त शोकाकुल परिवारजनमा हार्दिक समवेदना!

    ReplyDelete
  12. शोकमय खबर सुनेर साह्रै नरमाइलो लाग्यो, बसन्तजी | बाको आत्मालाई चिर शान्ति मिलोस् | भगवानले समस्त परिवारलाई यो शोक सहन र धैर्य धारण गर्न सक्ने शक्ति प्रदान गरुन | म सपरिवार यही प्रार्थना गर्दछु | भूगोलले टाढा भएपनि हामी तपाइंको साथमा छौं |

    ReplyDelete
  13. प्रिय बसन्त,
    पित्र शोकको खबरले मलाई गहीरो दुखी बनायो, यस दुखद घडीमा म उहांको अत्माको चीर शान्तिको प्रार्थना र संपूर्ण परीवारलाई यस घडीमा शोक धैर्ये धारण गर्ने शक्ति प्रदान गारून भनी ईश्वर संग प्रार्थना गर्द छु.
    शिसुपाल
    मस्कत, ओमान

    ReplyDelete
  14. Basantaji,
    We are very sad to hear about your father’s passing away. May his soul rest in peace
    Our deepest sympathies to you and your family.
    - Rishab ,Kalpana and Ahima

    ReplyDelete
  15. वसन्तजी, पिडादायी खवर सुन्दा दुख लाग्येा । वुवाकेा अात्माकेा चीर शान्तिकेा कामना गर्दछु। सवै परिवारमा येा अवस्थामा धैर्यधारणा गर्ने शक्ति मिलेास् । संसार यस्तै छ, जन्म पछि मृत्यु अनिवार्य छ। अाफनेा स्वास्थ्यकेा पनि ख्याल राख्नु हेाला ।

    ReplyDelete
  16. बाको आत्माको चीर शान्तिको कामना गर्दछु । यो दुखद घडिमा परमेश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गराउन । शोक सन्तप्त परिवार प्रति हार्दिक समबेदना प्रकट गर्दछु ।

    ReplyDelete
  17. समवेदनाका शब्दहरुका लागि यहाँहरु सबैमा हार्दिक धन्यबाद टक्र्याउन चाहन्छु।

    ReplyDelete
  18. बसन्त दाई खबर केही ठिलो पाएँ र दुःखी भएको छु , दिवङ्त आत्माको चीर शान्तिको प्राथना गर्दछु ।

    ReplyDelete