July 14, 2010

आफ्नै "गुँड" तिर

केहि समय पहिले "गुँड" को बारेमा लेखेको थिए।

अहिले पनि "गुँड" सर्ने मेसोमै छु।

यसपाली "गुँड" एउटा हाँगाबाट अर्को हाँगा वा एउटा रुखबाट अर्को रुख नभएर एउटा जंगलबाट अर्को जंगलतिर सार्दाको अनुभूति भैरहेछ। अब "गुँड" आफ्नै जंगलतिर, नेपालतिर सर्दैछ।

नेपाल फर्किने तयारीमा ब्यस्त र थकित भएकोले ब्लगमा नया केहि लेख्ने समय निकाल्न सकेको छैन, क्षमा प्रार्थी छु।

अब केहि समयपछिनै नेपालबाटै भलाकुसारी गर्ने वाचाका साथ आज बिदा हुन चाहन्छु।

यहाँहरु सबैको जय होस्।

18 comments:

  1. dai hajur ta aphno matri bhumi jadai hunu hun6, khusi hunu hun6 hola, sayad hajur ko thau ma ma bhayeko bhaye pani khusi hunthe tesma dui mat 6aina, tera hajur janu hune huda malai kata kata naramailo bhairaheko 6,anyway maya namarnus , mail bata bhayepani contd gardai garau, suvayatra sudip panta

    ReplyDelete
  2. Oh! So u were out of station,thus missing on the blog!Welcome back!

    ReplyDelete
  3. शुभयात्रा बसन्त जी ।

    ReplyDelete
  4. नेपालमा स्वागत छ । स्वदेश यात्राले ब्लग लेखनमा अझ बढी उत्साह भरोस् ।
    शुभयात्रा ।

    ReplyDelete
  5. हजुर र हजुरक परीवारलाइ अाफ्नै देशमा स्वागल छ , शुभयात्रा

    ReplyDelete
  6. शुभ यात्रा /

    ReplyDelete
  7. पुरानै गुँडमा फर्किएको यो यात्रा तर नया उत्साह, उमंग र खुसियालीले भरिपूर्ण होस्, शुभ साइत - शुभ यात्रा वसन्तजी ।

    ReplyDelete
  8. नेपालतिरको यात्राले सफलता पाओस। नेपाल बसाइले ब्लग यात्रा नटुटोस। शुभकमना।

    ReplyDelete
  9. Prashanta ShresthaJuly 14, 2010 at 10:09 AM

    Welcome home.

    ReplyDelete
  10. Wish you all the best in your future endeavors.
    धेरै धेरै शुभकामना !

    ReplyDelete
  11. Basanta Jee,

    It has been awhile since I last visited your blog. Nothing to subtract away from its quality, but I was away from surfing and focusing on my research. I look forward to reading your work from Nepal.

    With best wishes:
    Biswo

    ReplyDelete
  12. अब भने सायद "Nice to meet you offline !" भनेर भेटिएला !

    शुभ यात्रा र सुस्वागतम् ।

    ReplyDelete
  13. शुभ -आगमन मातृभूमिको आफ्नै आँगनमा। बसन्त जी को जस्तै हाम्रो गूँड पनि छिटै सरोस जंगल साटेर। कामना ........................

    ReplyDelete
  14. नेपालतिरको गुँड सराइ र अगाडिको यात्राका लागि सरलाई धेरै-धेरै शुभकामना! नेपालबाट पनि तपाईंका तिक्खर विचार र अनुभूतिहरु निरन्तर पढ्न पाइरहौँ।

    जापानमा सरसँग भेट हुने मेसो भने जुरेन, अब नेपालमै जुर्ला भन्ने आशामा छु :)

    ReplyDelete
  15. वसन्त दाइ लाइ - यात्रा को शुभ कामना !

    ReplyDelete
  16. शुभेच्छा र स्वागतका लागि यहाँहरू सबैलाई हार्दिक धन्यवाद! हामी सकुशल नेपाल आइपुगेका छौं। विविध कारणवश नयाँ केहि लेख्ने समय भने अझै मिलाउन सकेको छैन, यसका लागि क्षमाप्रार्थी छु।

    ReplyDelete