April 09, 2008

शुभकामना र आशा नयाँ दिनको लागि

जतिसुकै खराब समाचारहरुको बाढी देख्नुपरेपनि मेरा आशाहरु, प्रार्थनाहरु र शुभकामनाहरु मेरो देशको नाममा! भोलिको दिनले मेरो प्यारो देशको भविष्यलाई उज्यालोतिर डो-याउने संकेत देओस्!

जहाँसुकै बसेका भएपनि, नेपालीको लागि समृद्ध र शान्त नेपालको विकल्प छैन। हाम्रा तमाम पिडाहरुकोलागि मल्हम भनेकै विकसित र स्वाभिमानी नेपाल हो। प्रार्थना छ, भोलिको दिनले त्यो संकेत लिएर आओस्!

3 comments:

  1. Thanks for the insight. wonderful post.

    ReplyDelete
  2. HAPPY NEW YEAR 2065. and wish you all the best

    ReplyDelete
  3. Thank you lolnepal and Badrijee.
    Happy New Year 2065!!

    ReplyDelete