October 23, 2012

छोरीको देश

यो दशैं र छोरीको देश


विजयादशमी-२०६९ को उपलक्षमा यहाँहरु सबैमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु। तपाईँहरु सबैको जिन्दगीमा यो दशैंले अझ धेरै आनन्द, अझ धेरै सफलता र अझ धेरै समृद्धि ल्याओस्। 

यसै प्रसंगमा, हालसालै लेखिएको यो एउटा कविता यहाँहरु समक्ष राख्ने अनुमति चाहन्छु। 

छोरीको देश

5 comments:

  1. Many good wishes for Durga pooja & Dasera!

    ReplyDelete
  2. बिपना उमार्न सपनाहरु छर्ने देश हो। आहा कती मिठो कबिता!

    ReplyDelete
  3. साह्रै सुन्दर कविता! मन प्रफुल्ल भयो ।

    दशैंको शुभकामना तपाईं र परिवारलाई ।

    ReplyDelete
  4. किनारमा पोखरा देखेँ । असुन्दरको चर्चै गर्नु परेन ।

    ReplyDelete