October 28, 2011

तिहार

आकाश पूरै खुलीरहेछु
पात-पातमा झुलीरहेछु
पुतलीसंगै डुलीरहेछु
फूलै-फूलमा फूलीरहेछु।

पात-पातमा झुलीरहेछु
यहाँ, त्यहाँ भुलीरहेछु
पुतलीसंगै डुलीरहेछु
फूलै-फूलमा फूलीरहेछु।

यहाँहरु सबैमा तिहारको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु। यहाँहरुको जीवन सधैं शान्ति, आनन्द र समृद्धिको ज्योतिले उज्यालो बनोस्!

3 comments:

  1. यहाँलाई पनि शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना !

    ReplyDelete
  2. वसन्तजीलाई पनि तिहारको मंगलमय शुभकमना!

    ReplyDelete
  3. Always good to see you on the blog!

    ReplyDelete