June 20, 2011

साहित्यिक कुराकानीको रेकर्डिङ्ग

केहि समय पहिला रेडियो नेपालको क्षेत्रिय प्रसारण केन्द्रको साहित्यिक कार्यक्रम 'साहित्य-सृजना' को एक भागमा मसंगको साहित्यिक कुराकानी प्रसारण भएको थियो। आज त्यहि कार्यक्रमको रेकर्डिङ्ग यहाँ राख्दैछु।

5 comments:

  1. लामो प्रतिक्षापछि प्राप्त गरेको मीठो फल झैं लाग्यो यो कुराकानीको रेकर्ड | असाध्यै रमाइलो लाग्यो|सुन्ने मौका प्रदान गर्नुभएकोमा धेरै धेरै धन्यबाद, बसन्तजी!

    ReplyDelete
  2. धन्यवाद दाई आज को साँझ यो साहितिक सिर्जना सुनेर बिताइयो, सारै रमाइलो लाग्यो !

    ReplyDelete
  3. बसन्त दाइको शब्दहरुको मिठास मात्र लुट्न पाइएको थियो -आज सम्ममा ! तर यो पोस्टको कारण आवाजको पनि मिठास लुट्न पाइयो !

    निकै राम्रो र नौलो स्वाद मिल्यो ! धन्यबाद दाइ !

    ReplyDelete
  4. remind me those days in sajha's chautari.

    ReplyDelete
  5. सुन्न पाइयो, धन्न भइयो । माथि इनाज्यूले भनेझैं साझा चौतारीका समयहरूको झल्को पाइयो ।
    तपाईंका बिचारहरू सुन्दा मेरै मन बोलेको जस्तो लाग्यो, सिर्फ 'निरन्तरता'को बाहेक (बिचार मिल्छ, बानी मिल्दैन)।

    यसो मझेरीतिर पनि चियाउँदै गर्नुहोला, रचनाहरू पाइयो भन्ने धन्न भइन्छ ।

    कुमार

    ReplyDelete