tag:blogger.com,1999:blog-7194690039826453361.post8331254429803753312..comments2024-01-17T03:45:44.667+09:00Comments on वसन्त Basanta 巴萨塔 バサンタ : कमेडीका विषयमाBasantahttp://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comBlogger3125tag:blogger.com,1999:blog-7194690039826453361.post-2909598040166717942012-04-03T19:14:11.902+09:002012-04-03T19:14:11.902+09:00पेशागत/कार्यगत जिम्मेवारी बोध कहिँ पनि नहुनुको परि...पेशागत/कार्यगत जिम्मेवारी बोध कहिँ पनि नहुनुको परिणती होला यो कुरा । ब्लगमा लेखिएको र अपेक्षा गरिएको स्तरमा आउन अझै थुप्रै समय लाग्ला सायद हामीलाई ।Anonymoushttps://www.blogger.com/profile/12782536755532902636noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-79729045417097511862012-04-02T23:21:59.902+09:002012-04-02T23:21:59.902+09:00अझ महत्त्वोपूर्ण बिषय त यि झल्ला कार्यक्रम बाल्बाल...अझ महत्त्वोपूर्ण बिषय त यि झल्ला कार्यक्रम बाल्बालिकाको लागि कति प्रत्युपादक छन भन्ने हो । एउटा नाम तितो सत्य काम असत्य कार्यक्रमले राखेको बालकलाकार को भूमिकाले त बाल्बालिकालाई चुत्थ्थो, मान्यजन आभिभाबकलाई बुढो, आदी अमर्यादित शब्द घोकाइ रहेको हुन्छ कहिले काहित अझ घटिया रुपमा देखाइएको हुन्छ । मेरो घरमा त त्यो कार्यक्रम कसैले हेर्दैन यो पनि ३ बर्ष अघि बाटै मलाई यो ज्ञान आएको थियो। नकारात्मक भूमिका वा बिषयमा मात्र हास्य कार्यक्राम बनाउदा तेस्ले समाजलाई झनै बिगारेर लैजान्छ। तपाईं पनि साना नानी सँग बसेर यस्तो बिख कार्यक्रम नहेर्नुस है!Rishavhttp://www.mtpen.comnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-78863063576543503372012-04-01T11:12:57.597+09:002012-04-01T11:12:57.597+09:00"अब नेपाली कमेडीले आफुलाई पुनर्परिभाषित गर्ने..."अब नेपाली कमेडीले आफुलाई पुनर्परिभाषित गर्ने र परिपक्व बनाउनु पर्ने बेला आएको छ l" अपरिपक्वताले लेस्सियेका त्यस्ता कार्यक्रमहरु हेर्दा टाउको दुख्ने गरेको छ l जबर्जस्ति गरि हँसाउन खोज्ने त्यस्ता गुणस्तरहीन कार्यक्रमहरुले भन्दा बरु समाचारमुलक, ज्ञानबर्दक, विज्ञानका वा अन्य सिर्जनशील कार्यक्रमहरुले ठाउं पाओस भन्नेमा मेरो मत रहेको छ lप्रशान्त श्रेष्ठnoreply@blogger.com