tag:blogger.com,1999:blog-7194690039826453361.post8138969640693735207..comments2024-01-17T03:45:44.667+09:00Comments on वसन्त Basanta 巴萨塔 バサンタ : सुइना कर्णालीका : र मेरो पहिलो गुरुकुल अनुभवBasantahttp://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comBlogger4125tag:blogger.com,1999:blog-7194690039826453361.post-83879313629706467022011-01-08T05:37:46.764+09:002011-01-08T05:37:46.764+09:00अनुभव बाँड्नुभएकोमा धन्यवाद ! धेरै चर्चा सुनेको छु...अनुभव बाँड्नुभएकोमा धन्यवाद ! धेरै चर्चा सुनेको छु, सुइना कर्णालीको बारेमा !Rabindrahttps://www.blogger.com/profile/10034619004104260755noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-91481862563970993472011-01-01T01:08:06.685+09:002011-01-01T01:08:06.685+09:00बसन्तजी तपाईंले हेरेको नाटक म काठमाडौंमै छु र पनि ...बसन्तजी तपाईंले हेरेको नाटक म काठमाडौंमै छु र पनि हेर्न भ्याउँछु कि भ्याउँदिन थाहा छैन ? तर पनि हेर्न जाने रहर भने छ । अली बढी ब्यस्त बनायो काठमाडौंको जीवन भोगाइले । जे होश गुरुकुलमा दुई चार नाटक हेरी सकेको छु मैले । यो भन्दा अघी पनि मैले कर्णाली कै सेरोफेरोमा बनेको नाटक रहर गरेर पनि हेर्न जान पाइन । तर यस्पाली म जसरी पनि जाने प्रयत्न गर्नेछु । तपाईंलाई धेरै धेरै धन्यवाद किनकी तपाईंले सम्झाइदिनु भयो मलाई पनि ।Purushottam Gautamnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-68932686927042893522010-12-31T00:31:20.463+09:002010-12-31T00:31:20.463+09:00first day first show हेर्ने मौका मिल्या'थ्यो.....first day first show हेर्ने मौका मिल्या'थ्यो.... गज्ज़ब अनुभूतिको पुनरावृत्ति भयो !!Friendycallshttps://www.blogger.com/profile/02486438104508620099noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-4506111162054710002010-12-29T21:00:23.700+09:002010-12-29T21:00:23.700+09:00यसबारे केहि दिन पहिले पत्रकार किशोर नेपालको लेखमा ...यसबारे केहि दिन पहिले पत्रकार किशोर नेपालको लेखमा पढेको थिएँ , आज तपाईंको लेख पढेर धेरै नै कुरा थाहा भयो, हेर्नैपर्ने नाटक रहेछChaitanyahttps://www.blogger.com/profile/08835639948258723299noreply@blogger.com