tag:blogger.com,1999:blog-7194690039826453361.post7756717861262349474..comments2024-01-17T03:45:44.667+09:00Comments on वसन्त Basanta 巴萨塔 バサンタ : माओवादीको धीरेन्द्र प्रेमBasantahttp://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comBlogger17125tag:blogger.com,1999:blog-7194690039826453361.post-15464634264535462442018-08-06T14:50:11.839+09:002018-08-06T14:50:11.839+09:00Nice info Basanta ji
I have been doing a series o...Nice info Basanta ji
I have been doing a series of video report on Dhirendra and I will refer your article in an upcoming video. This is the last one I did - Part 9 -
https://www.youtube.com/watch?v=0syKDr9RLfYRBhttps://www.blogger.com/profile/12401087193414145816noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-1423700964725478402010-02-19T17:28:18.875+09:002010-02-19T17:28:18.875+09:00धन्यबाद बद्रीजी!धन्यबाद बद्रीजी!Basantahttps://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-3022059882912356242010-02-19T15:38:49.691+09:002010-02-19T15:38:49.691+09:00बसन्तजी, एकदमै सटिक र राम्रो लेख लेख्नु भएकोमा धन...बसन्तजी, एकदमै सटिक र राम्रो लेख लेख्नु भएकोमा धन्यवाद।badrihttp://www.dolakhatown.blogspot.comnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-63179420585889565292010-02-15T14:58:52.901+09:002010-02-15T14:58:52.901+09:00विचारपूर्ण प्रतिकृयाका लागि धन्यबाद पोखरेलजी! राजन...विचारपूर्ण प्रतिकृयाका लागि धन्यबाद पोखरेलजी! राजनीतिमा इमान्दारीता नभएपछि हुने यहि हो। शक्तिको दम्भले उनीहरु भरिएका छन् यतिखेर तर इमान्दारिता र बिश्वासमा नउभिएको शक्ति क्षणिक हुन्छ।Basantahttps://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-39465233557232279722010-02-08T17:31:47.987+09:002010-02-08T17:31:47.987+09:00अत्यन्तै समयसान्दर्भिक लेख छ यो । आम नागरिकको विचा...अत्यन्तै समयसान्दर्भिक लेख छ यो । आम नागरिकको विचार लेख्ने तपाईको कलमलाई सलाम छ वसन्त सर ।हरेक अपराधवाट मुक्तिका लाथि बरदान बन्दैछ माओवादीको ट्याग । जो र्दुभाग्यपुर्ण हो नै ।क्रान्ति युद्ध हत्या र सत्तालाई एउटै परिभाषाभित्र अटाउन खोज्ने माओवादीको खराब चरित्रले देशको भलो गर्देन ।माओवादी बिल्ला भिरेकै भरमा सुखसयलले बस्न पाइन्छ गाउघरमा दवदवा कायम गर्न पाइन्छ भन्ने भुत सवार भएर हरेक फटाहा प्रवृत्तिका र जालसाजीमा संलग्न भएका पनि यतिबेला माओवादीमा आकर्षित भएका छन् । यसले देशको ठुलो पार्टीको रुपमा माओवादीका नेताले गर्वको नाक फुलाउन पनि बेकार छ ।लिन प्याओले रातो झण्डा बोकेरे झण्डै माओत्सेतुगलाई सिध्याइदिएका थिए । रातो झण्डा बोकेरे ख्रुस्चोभले स्टालिनलाई सोत्र्याम बनाइदिएको थियो । त्यसैले कम्युनिष्ट नाम राख्ने बित्तिकै व्यक्ति वा संगठन पवित्र हुंदेन । कम्युनिस्ट पार्टीमा त पवित्रताको कसी हुन्छ – जनताप्रति सम्बन्धित संस्थाको वा व्यक्तिको सम्मान हुन्छ । अझै पनि माओवादीले यस्ता करा बुझ्देन भने उसको हैसियत के हुने हो स्पष्ट छ ।हरिप्रसाद पोखरेलnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-79681746151158708152010-02-08T17:24:51.989+09:002010-02-08T17:24:51.989+09:00पढ्नुहुने, प्रतिकृया दिनुहुने सबैमा सादर धन्यबाद!
...पढ्नुहुने, प्रतिकृया दिनुहुने सबैमा सादर धन्यबाद!

Anonymousजी, धीरेन्द्रका कर्तूतबारेको थप जानकारिका लागि आभारी छु।

पन्थीजी, तपाईँको कुरा सहि हो। ती निर्भिक इन्स्पेक्टर रुपक राज शर्माको बारेमा नयाँ पुस्ता र थाहा नपाउने सबैले थाहा पाउनैपर्छ। मैले थपेको छु।

हावा ब्रो, संसदीय ब्यबश्था किन र कसरी कमजोर भयो भन्ने कुरा अर्को छलफलको विषय हुनसक्छ। यो लेखको मेरो उद्देश्य भनेको धीरेन्द्र प्रवृत्ति र यससंग घाँटी जोड्न पुगेको माओवादीका बारेमा केहि खोतल्नु थियो।Basantahttps://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-13202309599132944482010-02-08T14:28:39.932+09:002010-02-08T14:28:39.932+09:00बिपक्षिलाइ कम्जोर बनाउन मात्र कुनै गठबन्धन गर्ने ह...बिपक्षिलाइ कम्जोर बनाउन मात्र कुनै गठबन्धन गर्ने हो भने त्यसले अन्तत आफैलाई कमजोर बनाउछ.. तर संसदीय ब्यबस्थालाइ कम्जोर र बदनाम गर्नु मा त संसदीय ब्यबस्थाबादी कै गैर जिम्मेवार भूमिका थियो नि त हैन र ?HAWAhttp://hamronepalma.blogspot.com/noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-40223701357076578942010-02-06T17:02:53.048+09:002010-02-06T17:02:53.048+09:00पहिले देखि र अहिलेसम्म एउटै धुनमा मात्र लागेको छ त...पहिले देखि र अहिलेसम्म एउटै धुनमा मात्र लागेको छ त्यो "वाद"- चेतना भएकाले नभएकालाई ख्वाप्पई खाने रे ...माओवादीमय बनाउने रे, अनि सत्ता कब्जा गर्ने रे । उसको बिचारमा अरु सबै चेतनाहीन प्राणी हुन्,अब लाजै पचेपछि जजसलाई प्रेम दर्शाए पनि केहि फरक पर्दैन ।कृष्णपक्षhttps://www.blogger.com/profile/11443226977236302372noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-67655893219095600592010-02-06T06:27:47.622+09:002010-02-06T06:27:47.622+09:00एक पटक सोच्नै पर्ने कुरा को सन्दर्भ उठाउनु भएको छ ...एक पटक सोच्नै पर्ने कुरा को सन्दर्भ उठाउनु भएको छ - वसन्त जी !

लोकमान सिंह कार्की जस्ता व्यक्ति लाइ किन अख्तियार को प्रमुख पद मा नियुक्तिको लागि सिफारिस गरि एको हो - त्यो त मैले पनि बुझ्न सकिन ?
यस्ता धेरै कार्यहरु छन् जुन तपाइँ हामि जस्ता आम नागरिक ले बुझी नसक्नु छ ..... खै कस्तो स्वतन्त्रा र मुक्ति दिलाउन तल्लिन छन् उनीहरु !Yumesh Pulamihttps://www.blogger.com/profile/07955057711538361408noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-59126744219051695372010-02-05T02:11:48.419+09:002010-02-05T02:11:48.419+09:00माओवादीका कतिपय कुराहरू राम्रा छन् तर आफ्नो निहित ...माओवादीका कतिपय कुराहरू राम्रा छन् तर आफ्नो निहित स्वार्थ हेरेर जो पायो त्यसैलाई काखी च्याप्ने शैली प्रति मेरो पनि आक्रोस छ । सरको लेख साह्रै सान्धर्भिक लाग्यो । जनयुद्धको नाममा हजारौँ जनताको रगतको होली खेलेर आफू भने भित्र भित्रै दरवारियासँगको साँठ-गाँठमा रहेको कुरा खुलेआम घोषणा गरि हिड्ने यो तथाकथित गौरवशाली पार्टीलाई मेरो कोटी कोटी नमस्कार गर्न वाहेक केहि गर्न सक्दिन अहिले ।Asheshhttps://www.blogger.com/profile/15807615393645552068noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-73503520591253307772010-02-04T22:58:00.558+09:002010-02-04T22:58:00.558+09:00Thanks a lot for your comment om "Bikhare Sit...Thanks a lot for your comment om "Bikhare Sitare".I really appreciate it!kshamahttps://www.blogger.com/profile/14115656986166219821noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-35733870722115334872010-02-04T11:45:37.948+09:002010-02-04T11:45:37.948+09:00वसन्तजी, माअेावादीका सम्वन्धमा एकदम सटीक लेख राख्न...वसन्तजी, माअेावादीका सम्वन्धमा एकदम सटीक लेख राख्नु भएकेामा धेरै धेरै धन्यवाद । लेख वडेा सान्दर्भिक लाग्येा । तत्कालिन अवस्थाका धीरेन्द्र भनेका मन्डले र मुर्तीचेारका नार्इके नै हुन् ।प्रचन्ड विना सुझवुझ जनतामा उग्र कुरा गर्ने,राजनीतिक पार्टीहरूलार्इ वलियेा वनाउने भन्दा पनि त्यहा भित्र भएका कमीकमजेारीलार्इ लिएर चलखेल गर्ने। अनि अाफनै पार्टी भित्र पनि गुट उपगुट वनाएर अाफु संधै हिरेा वन्न खेाज्ने देखियेा । सत्तानै सवै कुरा ठान्ने त्येा वाहेक वांच्न नसक्ने सेाध हिजेा कांग्रेसमा पनि गिरिजामा थियेा । अाज उनमा त्यही देखिएकेा छ ।gckarkihttp://gckarki.wordpress.comnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-38848621143692357372010-02-03T11:29:00.673+09:002010-02-03T11:29:00.673+09:00arko kuro, dhirendra ko adhiraj kumar ko padabi kh...arko kuro, dhirendra ko adhiraj kumar ko padabi khosinu ko mul player rani aishwarya lai jan6. birendra ka daju bhai sanga aishwarya ka sabai didi bahini biha bhaeko. afni Mrs lai kutne bhaeko khabar dhera pa6i thaha paepa6i warning deko thin are aisworya le dhirendra lai. durbar ko harek party ma dhirendra ko udanda hunthyo re. ek palta testai parti ma nasa ko chur ma dhirendra le aishworya lai goli haneko tara adc lai lagyo- security shield garda. tyo incident nai dhirendra ko padabi khosinu ma birendra le sahamati janaeko thyo.

arko kura, dhirendra harek din jaso 3-4 baje pk agadi gadi liera aauthyo. usko sport car sabaile chinthe. pk bhitra gae pa6i keti haru Fashion show ka contestant jasto gari line basthe are, ani usle 1, 2 jana lai 6anthyo, ani tespa6i usko drive sidhai dhulikhel or dolalghat.
ma teti bela 12-14 barsa ko thiye ra pk agadi kai ghar ma dera gari basthe daju haru sanga.
teti bela bagbazar basi haru le harek din ko tyo chala sahana nasakera 3 baje nai sabai pasal, shutter banda garne gare, pk hostel ma basne keti haru lai saman bechna bada gare, kati bahira bata aaune tara aarthik kamjor bhaeka harulai chanda garera ghar jane bato kharcha diye.

namita sumita kanda pokhara ma ghateko ra tesle desh byapi birodh lyayo. school school bata tesko birodh rally bhayo.

Dhirendra nepal ko itihaas ma kukhyat villian nai thiyo. paras ko original copy. ajha extreme.Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-29361324842004326332010-02-02T23:37:38.001+09:002010-02-02T23:37:38.001+09:00अर्को उप्काउनैपर्ने पाटो उप्काउनुभएको छ सरले। धीरे...अर्को उप्काउनैपर्ने पाटो उप्काउनुभएको छ सरले। धीरेन्द्रका कर्तूतका बारेमा प्रतक्ष्य अनुभव नभए पनि धेरै सुनेको हुँ मैले पनि अग्रजहरुबाट। लेखको मूल आशयभन्दा केही फरक प्रसंगमा कुरा गर्दा भूपतीन्द्र मल्लको सालीक उखेल्न नदिने ती निर्भिक प्रहरी इन्स्पेक्टर र चर्चित फुटबल खेलाडी रुपक शर्माको नाम पनि लेखमा उल्लेख गर्दा राम्रो हुन्थ्यो जस्तो लाग्छ। चिन्नेहरुले त चिन्लान्, नचिन्नेहरु त एउटा असल मान्छेलाई चिन्नबाट वञ्चित हुन्छन् नि, हैन र?Dhruba Panthihttps://www.blogger.com/profile/11974358961475530370noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-55797549445946617252010-02-02T22:23:46.160+09:002010-02-02T22:23:46.160+09:00ma pani pattakkai bujhdina khoi ke khoi ke . samay...ma pani pattakkai bujhdina khoi ke khoi ke . samaya sandarbhik lekh satya lekhna sakne kalam lai salam .दिनेश राजhttps://www.blogger.com/profile/08202193589171614071noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-33469898174103267532010-02-02T22:18:00.506+09:002010-02-02T22:18:00.506+09:00हैन माओ बादी हो कि राजा बादी हो यो प्रचण्ड भन्ने ...हैन माओ बादी हो कि राजा बादी हो यो प्रचण्ड भन्ने चरो हो कि बिचरो ह ?Anonymoushttps://www.blogger.com/profile/01839458955901763456noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-88602547740446918192010-02-02T20:19:06.298+09:002010-02-02T20:19:06.298+09:00म पनि तपाईंकै पछाडि उभिएको छु बसंतजी, कुरा बुझ्न ...म पनि तपाईंकै पछाडि उभिएको छु बसंतजी, कुरा बुझ्न नसकेर ! यादब र माधबलाई सराप्दैमा व्यस्त पक्षहरुले यसको जबाफ दिन फुर्सत निकाल्लान कि ?Chaitanyahttps://www.blogger.com/profile/08835639948258723299noreply@blogger.com