tag:blogger.com,1999:blog-7194690039826453361.post7698856326975737859..comments2024-01-17T03:45:44.667+09:00Comments on वसन्त Basanta 巴萨塔 バサンタ : ACED 2010, Xian - १Basantahttp://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comBlogger4125tag:blogger.com,1999:blog-7194690039826453361.post-70990491552586224452010-11-27T02:14:07.966+09:002010-11-27T02:14:07.966+09:00हार्दिक धन्यबाद यहाँहरु सबैलाई! कार्कीजी, भाग २, ३...हार्दिक धन्यबाद यहाँहरु सबैलाई! कार्कीजी, भाग २, ३ (र पछि आउने भाग ४) मा केहि लेखेको छु, हेर्नुहोला।Basantahttps://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-50021831933765745612010-11-19T23:40:48.557+09:002010-11-19T23:40:48.557+09:00वसन्तजी
सियानमा भएकेा हाइ भेाल्टेज ल्याव गेास्ठीका...वसन्तजी<br />सियानमा भएकेा हाइ भेाल्टेज ल्याव गेास्ठीका वारेमा केही कुरा जान्न पाइयेा ।अव सियान सहरकेा वारेमा अलि धेरै कुरा र राम्रा राम्रा फेाटेाहरू केा प्रतिक्षामा छु ।gckarkihttp://gckarki.wordpress.comnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-81397856388468855022010-11-18T21:37:01.837+09:002010-11-18T21:37:01.837+09:00सरको 'बहकाइ' भित्र तितो यथार्थको तस्वीर छ।...सरको 'बहकाइ' भित्र तितो यथार्थको तस्वीर छ। विदेशीहरुले औपचारिकतावश सोध्ने सामान्य प्रश्नहरु पनि कहिलेकाहीँ साह्रै बिझाउने विषय बन्छन् हाम्रा लागि, तर हाम्रा अधिकांश नेता र निर्णायक हैसियतमा पुगेकाहरुलाई भने त्यस्तो कहिल्यै भएन शायद। अरुको के कुरा, हामीले निम्नदर्जाको ठान्ने गरेको भारतको विहार राज्यको आर्थिक प्रगतिमा त जिब्रो टोक्नुपर्ने बेला आइसक्यो, हामी भने झन्-झन् उँधोमुखी बन्दै छौँ।Dhruba Panthihttps://www.blogger.com/profile/11974358961475530370noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-72079844817550571222010-11-15T01:56:52.761+09:002010-11-15T01:56:52.761+09:00त्यहि त बसन्त दाइ कता हराउनु भए'छ भनेको त ...क...त्यहि त बसन्त दाइ कता हराउनु भए'छ भनेको त ...कतै चालचुल नि छैन भन्ठान्दै थिए ! चिन जस्तो गणतान्त्रिक देशमा पुग्नु भएको रहेछ र पो ! <br />माओको देश भन्न नि अहिले मलाइ त सरमै लाग्छ ??? स्वतन्त्रताको उपहास .......ब्लग, फेस बुक र युट्युब लाइ सांग्लो लगाउनु भनेको त !<br />अनि सियानको भेलामा भएका कुराहरु शेएर गर्नु भएकोमा धन्यबाद ! हाइ भल्टेज ल्याब जस्तो प्रविधिको विकासको लागि तपाइहरु जस्तो विदत बर्गको पहल नितान्त जरुरि रहेको छ ! किनकी अरु लाइ त कुर्सीको झगडाबाट नै फुर्सद नै हुदैन !वेदनाथ पुलामी (उमेश )http://bednath.blogspot.comnoreply@blogger.com