tag:blogger.com,1999:blog-7194690039826453361.post7443251725726066738..comments2024-01-17T03:45:44.667+09:00Comments on वसन्त Basanta 巴萨塔 バサンタ : विद्यार्थी राजनीति-राजनीतिक अपराधीकरणको पहिलो पाठशालाBasantahttp://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comBlogger10125tag:blogger.com,1999:blog-7194690039826453361.post-18891116394408286132009-03-22T16:22:00.000+09:002009-03-22T16:22:00.000+09:00सबैलाई धन्यबाद!आफ्नो हक-हितको सुरक्षाको लागि संगठि...सबैलाई धन्यबाद!
आफ्नो हक-हितको सुरक्षाको लागि संगठित हुन पाउने विद्यार्थीको अधिकारको विरोध मैले गरेकै छैन। मेरो विरोध भनेको पूरै शैक्षिक आन्दोलन/संगठनलाई दलीय राजनीतिको दलदलमा फसाएर त्यसमा फक्रिन सक्ने रचनात्मकतालाई उठ्नै नसक्ने गराईएको स्थितिका विरुद्ध हो। म फेरिपनि के दोहो-याउँछु भने शैक्षिक समस्याका सवालमा यी विद्यार्थी संगठनहरुले एउटा सिन्को पनि भाँचेका छैनन्। गुण्डागर्दीलाई प्रश्रय दिने, भोटबैंकको रुपमा मनपरी विद्यार्थी भर्ना गर्न दबाब दिने, आफूले भनेजस्तो नभए शैक्षिक संस्थाका भौतिक सम्पत्तिमा आगो झोस्ने यिनै विद्यार्थी संगठनहरु हुन्। हाम्रो देशमा कुनैपनि चुनाव-त्रास फैलाएर, अरुलाई कुटेर, आवश्यक पर्दा मारेरै भएपनि जसरी भएपनि जित्नैपर्ने जुन संस्कृति ब्याप्त छ, त्यसको मूल भनेकै यिनै स्ववियू चुनाव हुन्।

यो स्थितिको अन्त्य नहुनुमा प्रवेश भाइले भनेको जस्तो पूर्व-विद्यार्थीहरुको मात्र जिम्मेवारी छैन। यथार्थमा केहि पूर्व-विद्यार्थीहरुलेमात्रै गर्दैमा केहि हुनेवाला पनि छैन, उनीहरुकै ‘रामधूलाई’ बाहेक। जबसम्म दलहरुमा, नेताहरुमा र विद्यार्थि संगठनहरुमा शैक्षिक क्षेत्र देशको सबैभन्दा महत्वपूर्ण र संवेदनशील क्षेत्र हो र यसलाई पत्रु बनाउनु राष्ट्रघात हो भन्ने महशूश हुँदैन तबसम्म स्थितिमा केहि फेरबदल हुनेछैन।

प्रज्वलजीले उठाउनुभएको शैक्षिक क्षेत्रको राजनीतिलाई अपराधको दर्जा दिने र दुई दशकभन्दा पनि बढी विद्यार्थी बनेर अड्डा जमाउने प्रवृत्तिलाई डाँडा कटाउने कुरा जायज छ। तत्कालै गर्न सकिने छाँट देखिँदैन किनभने यस्तै गर्नेको हालीमुहाली छ जताततै। तर आफ्नो ठाऊँबाट आवाज उठाउने काम भने गरीरहनुपर्छ ता कि चाँडै नभएपनि हाम्रा नाती-नातीनाले भने छुद्र राजनीतिको गन्धबिनाको शैक्षिक आन्दोलनको हिस्सा बन्ने सौभाग्य पाउन्:)

यस्ता विद्यार्थी संगठनहरुले विद्यार्थीहरुको चेतनास्तर उकासेका छन् भन्नुहुन्छ धाइबाजी। निश्चयपनि त्यो सही हो तर जबसम्म शैक्षिक/विद्यार्थी आन्दोलन दलीय राजनीतिबाट मुक्त हुँदैन तबसम्म त्यो चेतना विध्वंशात्मकनै रहीरहनेछ। हामी नेपालीहरु विद्रोह गर्न र विध्वंश गर्न त साह्रै सिपालु भयौं तर रचनामत्क हुने चेत कहिल्यै फुरेन हामीलाई। निर्माण गर्नसक्ने मान्छेलाई मात्र चेतनशील भन्न सकिन्छ जस्तो लाग्छ मलाई।Basantahttps://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-81344616834130312912009-03-20T21:11:00.000+09:002009-03-20T21:11:00.000+09:00jotare jee dherai bahvuk hunu bho ba... :)jotare jee dherai bahvuk hunu bho ba... :)HAWAhttps://www.blogger.com/profile/05591585431361640166noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-14611247444998814912009-03-19T22:37:00.000+09:002009-03-19T22:37:00.000+09:00स्ववियु निर्वाचनको सन्दर्भमा ज्यादै घत पर्ने कुरा ...स्ववियु निर्वाचनको सन्दर्भमा ज्यादै घत पर्ने कुरा उठाउनुभयो वसन्तजी । धेरै पहिलेदेखि मनमा बिझिरहेको थियो यो कुरो । शिक्षण संस्था पूरापूर शिक्षाकै आदानप्रदानमा केन्द्रित हुनुपर्छ, मुठीभरका जमातको स्वार्थको खेलमा जकडिएको राजनीतिले आम युवाको दिमाग भुट्ने भन्दा केही गर्दैन । हाम्रो सन्दर्भमा केही गरेको पनि छैन । हामीले अहिलेसम्मको घटनाबाट देख्दै र भोग्दै आएकै कुरा हो यो । शैक्षिक एजेण्डालाई राजनीतिक नाराले कुल्चिएर विद्यार्थी हकहितको मुद्दालाई सधैँ ओझेलमा पार्दै परिआउँदा सानोतिनो घटनामा आन्दोलन चर्काएर टायर दहन गरेर माउ पार्टीको खातिरदारी गर्ने तुच्छतामा नेपालको विद्यार्थी राजनीति सीमित भइरहेको छ ।
तपाईँले उठाउनुभएको 'विद्यार्थी सङ्गठन सङगठनभन्दा पनि राजनीतिको अड्डा भएको छ' भन्ने कुरा एकदम चित्तबुझ्दो छ । राजनीतिलाई युनियनबाट डाँडै कटाउनुपर्छ, तर यसको लागि युवा विद्यार्तीको नाममा राजनीति गर्ने पार्टीका मैँ हुँ भनाउँदा युवा भरौटे जमात ने तयार हुनुपर्ने जरूरी छ । तर आम युवाको शैक्षिक बढोत्तरीमा केन्द्रित हुनुपर्ने उनीहरू नै पार्टीको पैँतालामा पिसिन राजी हुन्छन भने केही लाग्दैन । तपाईवको कुरामा पुरै सहमत हुन म पनि सकिनँ । हो, राजनीतिक अखडामा परिणत स्ववियुले गुन्डागर्दीलाई प्राथमिकतामा राखेर र भ्रष्ट नेतृत्वको जुत्ता टल्काउने भन्दा बढी काम गरेको छैन , तर यसले युवाको चेतनास्तर बढाउन अहम् भुमिका खेलेको छ । तर त्यो चेतनास्तरलाई अराजक र छाडातन्त्रको निकासमा प्रयोग गरियो र मात्र आजको यस्तो नकाम भयो ।Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-34899426805121066452009-03-19T22:36:00.001+09:002009-03-19T22:36:00.001+09:00स्ववियु निर्वाचनको सन्दर्भमा ज्यादै घत पर्ने कुरा ...स्ववियु निर्वाचनको सन्दर्भमा ज्यादै घत पर्ने कुरा उठाउनुभयो वसन्तजी । धेरै पहिलेदेखि मनमा बिझिरहेको थियो यो कुरो । शिक्षण संस्था पूरापूर शिक्षाकै आदानप्रदानमा केन्द्रित हुनुपर्छ, मुठीभरका जमातको स्वार्थको खेलमा जकडिएको राजनीतिले आम युवाको दिमाग भुट्ने भन्दा केही गर्दैन । हाम्रो सन्दर्भमा केही गरेको पनि छैन । हामीले अहिलेसम्मको घटनाबाट देख्दै र भोग्दै आएकै कुरा हो यो । शैक्षिक एजेण्डालाई राजनीतिक नाराले कुल्चिएर विद्यार्थी हकहितको मुद्दालाई सधैँ ओझेलमा पार्दै परिआउँदा सानोतिनो घटनामा आन्दोलन चर्काएर टायर दहन गरेर माउ पार्टीको खातिरदारी गर्ने तुच्छतामा नेपालको विद्यार्थी राजनीति सीमित भइरहेको छ ।
तपाईँले उठाउनुभएको 'विद्यार्थी सङ्गठन सङगठनभन्दा पनि राजनीतिको अड्डा भएको छ' भन्ने कुरा एकदम चित्तबुझ्दो छ । राजनीतिलाई युनियनबाट डाँडै कटाउनुपर्छ, तर यसको लागि युवा विद्यार्तीको नाममा राजनीति गर्ने पार्टीका मैँ हुँ भनाउँदा युवा भरौटे जमात ने तयार हुनुपर्ने जरूरी छ । तर आम युवाको शैक्षिक बढोत्तरीमा केन्द्रित हुनुपर्ने उनीहरू नै पार्टीको पैँतालामा पिसिन राजी हुन्छन भने केही लाग्दैन । तपाईवको कुरामा पुरै सहमत हुन म पनि सकिनँ । हो, राजनीतिक अखडामा परिणत स्ववियुले गुन्डागर्दीलाई प्राथमिकतामा राखेर र भ्रष्ट नेतृत्वको जुत्ता टल्काउने भन्दा बढी काम गरेको छैन , तर यसले युवाको चेतनास्तर बढाउन अहम् भुमिका खेलेको छ । तर त्यो चेतनास्तरलाई अराजक र छाडातन्त्रको निकासमा प्रयोग गरियो र मात्र आजको यस्तो नकाम भयो ।Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-48366151214578409872009-03-19T22:36:00.000+09:002009-03-19T22:36:00.000+09:00स्ववियु निर्वाचनको सन्दर्भमा ज्यादै घत पर्ने कुरा ...स्ववियु निर्वाचनको सन्दर्भमा ज्यादै घत पर्ने कुरा उठाउनुभयो वसन्तजी । धेरै पहिलेदेखि मनमा बिझिरहेको थियो यो कुरो । शिक्षण संस्था पूरापूर शिक्षाकै आदानप्रदानमा केन्द्रित हुनुपर्छ, मुठीभरका जमातको स्वार्थको खेलमा जकडिएको राजनीतिले आम युवाको दिमाग भुट्ने भन्दा केही गर्दैन । हाम्रो सन्दर्भमा केही गरेको पनि छैन । हामीले अहिलेसम्मको घटनाबाट देख्दै र भोग्दै आएकै कुरा हो यो । शैक्षिक एजेण्डालाई राजनीतिक नाराले कुल्चिएर विद्यार्थी हकहितको मुद्दालाई सधैँ ओझेलमा पार्दै परिआउँदा सानोतिनो घटनामा आन्दोलन चर्काएर टायर दहन गरेर माउ पार्टीको खातिरदारी गर्ने तुच्छतामा नेपालको विद्यार्थी राजनीति सीमित भइरहेको छ ।
तपाईँले उठाउनुभएको 'विद्यार्थी सङ्गठन सङगठनभन्दा पनि राजनीतिको अड्डा भएको छ' भन्ने कुरा एकदम चित्तबुझ्दो छ । राजनीतिलाई युनियनबाट डाँडै कटाउनुपर्छ, तर यसको लागि युवा विद्यार्तीको नाममा राजनीति गर्ने पार्टीका मैँ हुँ भनाउँदा युवा भरौटे जमात ने तयार हुनुपर्ने जरूरी छ । तर आम युवाको शैक्षिक बढोत्तरीमा केन्द्रित हुनुपर्ने उनीहरू नै पार्टीको पैँतालामा पिसिन राजी हुन्छन भने केही लाग्दैन । तपाईवको कुरामा पुरै सहमत हुन म पनि सकिनँ । हो, राजनीतिक अखडामा परिणत स्ववियुले गुन्डागर्दीलाई प्राथमिकतामा राखेर र भ्रष्ट नेतृत्वको जुत्ता टल्काउने भन्दा बढी काम गरेको छैन , तर यसले युवाको चेतनास्तर बढाउन अहम् भुमिका खेलेको छ । तर त्यो चेतनास्तरलाई अराजक र छाडातन्त्रको निकासमा प्रयोग गरियो र मात्र आजको यस्तो नकाम भयो ।Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-72625181741177009302009-03-19T17:43:00.000+09:002009-03-19T17:43:00.000+09:00i've boycotted this year's election to pro...i've boycotted this year's election to protest violence & fucking politicization in the campuses.Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-49458367112237222932009-03-19T02:28:00.000+09:002009-03-19T02:28:00.000+09:00TU लाई टुक्राएर छरितो बनाउने कुराको म १००% समर्थन ...TU लाई टुक्राएर छरितो बनाउने कुराको म १००% समर्थन गर्छु । TU अहिलेको AIG जस्तो भएको छ, Too big to fail :)
तेही भएर त न राम्रो हुन सकेको छ, न completely a failure भएको छ ।

शैक्षिक संस्थामा कुनैपनि राजनैतिक हस्तक्षेपलाइ ठुलो अपराधको रुपमा स्थापित गर्ने र तोकियको मयाद भित्र पढाइ नसकेर राजनिति मात्र गरेर बस्ने लाइ निस्कासित गर्ने गरे कसो होला ?Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-68439821215980663622009-03-18T03:37:00.000+09:002009-03-18T03:37:00.000+09:00कुरा सहि भएपनि सम्पुर्ण रूपमै विद्यार्थी राजनीतिला...कुरा सहि भएपनि सम्पुर्ण रूपमै विद्यार्थी राजनीतिलाई गलत भनिहाल्ने अवस्था चैँ छैनजस्तो लाग्छ मलाई । परिवर्तन हुँदैछन् विस्तारै हुन्छ । तपाईँले भनेजस्तो वर्तमानमा यस्तो यथास्थितिवादी सोच हावी भएकै हुन् विद्यार्थी संगठनमा जस्तो त्रिविको कुरामा । तर विद्यार्थी राजनीतिलाई अग्रगामी नबनाउनको लागि सबैभन्दा ठूलो हात पूर्वविद्यार्थीहरूको छ । सबैजना विद्यार्थी राजनीतिबाट टाढिएपछि तपाईँजस्तै थकथकाउँछन् व्यर्थैमा लागिएछ भनेर तर यसका नकरात्मक पाटालाई खोतलेर फेरि पनि त्यो ठाउँमा कहिल्यै पनि आउँदैनन् । विद्यार्थी त आलाकाँचा हुन्छन् । निख्रिएका मानिसले पनि यस्तै नकरात्मक धारणा राखीदिएर विगत सम्झँदै थकथकाउने हो भने कसले उठाउने त विद्यार्थी राजनीतिलाई ? हाम्रा नेता यस्तै हुन् !!पढेलेखेका मान्छेहरू तपाईँले जस्तो कुरा गर्छन् !! कि बन्द गर्ने त विद्यार्थी राजनीति ?Prabeshhttps://www.blogger.com/profile/08987992430342440684noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-35519745049445528532009-03-17T22:18:00.000+09:002009-03-17T22:18:00.000+09:00१००% चाहि सहमति हुन सकिन तपाईको कुरामा तर तपाइले द...१००% चाहि सहमति हुन सकिन तपाईको कुरामा तर तपाइले दिनु भएको तार्किक पस्तुति चाहि यथार्थ लागे ... जून सही पनी हो । तर हाल हुदै गएको घटना लाइ हेर्ने हो भने विधार्थी राजनिति - राजनैतिक अपराधीकरणको पहिला पाठशाला हुदै गएको हो जस्तो लाग्छ - मलाइ पनी ।

यदि राजनैतिक दलका गुलामी नहुने हो भने विद्यार्थी संगठन - विधार्थीहरुको लागी आबश्यक छ । आफुमा आफ्नो हकहित को कुरा गर्न र सांगठनिक भै सहयोगी भाब ले अघि बढन मद्दत पुग्दछ ।

समयानुकूल हुने गरी लेख्नु भएको - मा तपाई लाइ धन्यबाद ! अनि तपाई ले दिन खोज्नु भएको सार लाइ अलीकती भए पनी नेपाली विधार्थीहरुले मनन गरेर अघि बढे भलै हुने'थ्यो ।

र नेपाली विधार्थीहरूले उनिहरुको क्रियाकलापद्रारा - विधार्थी र विधार्थी संगठनको बदनाम हुन नदीइकन गुणस्तर क्षिक्षामा जोड दिए उपायुक्त हुनेथियो ।Yumesh Pulamihttps://www.blogger.com/profile/07955057711538361408noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-63880433611642890102009-03-17T13:45:00.000+09:002009-03-17T13:45:00.000+09:00कडा तर चित्त बुझ्दो एबं सटीक बिश्लेषण ... नेपालमा ...कडा तर चित्त बुझ्दो एबं सटीक बिश्लेषण ... नेपालमा साँच्चै नै स्थापित भैसकेको कुरालाई जति सुकै गलत भए नि बिरोध गर्ने आँट कसैले गर्दैनन... हो यही कारणले मलाई दाईको ब्लग फेरी फेरी फिर्केर घुम्न मन लाग्छ... म दाई संग शतप्रतिशत सहमत छू ....Anonymousnoreply@blogger.com