tag:blogger.com,1999:blog-7194690039826453361.post7408512430781757845..comments2024-01-17T03:45:44.667+09:00Comments on वसन्त Basanta 巴萨塔 バサンタ : My पसिना is come---- र They बाँधे Their पूच्छर---Basantahttp://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comBlogger4125tag:blogger.com,1999:blog-7194690039826453361.post-86715065767888141232012-07-12T18:48:38.721+09:002012-07-12T18:48:38.721+09:00कम्जोर विधार्थीलाई कसरी सिकाउनु पर्छ भनेर संवेदनशी...कम्जोर विधार्थीलाई कसरी सिकाउनु पर्छ भनेर संवेदनशील हुने असल क्षिशक पाउन पक्कै पनि मुस्किलै पर्छ ... तर आफ्नै एउटा छोटो प्रसंग जोडेर यो प्रसंग कोट्याउनु भएकोमा राम्रो लाग्यो ! खासमा ब्लगमा लेख्ने खुराक नै यस्तै रहेछ ....खोज्ने भन्दा पनि भएको कुरा लेख्ने रहेछ ब्लगीङ् !वेदनाथ पुलामीhttp://www.bednath.blogspot.comnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-35208484094594985972012-07-11T21:15:18.082+09:002012-07-11T21:15:18.082+09:00गंभीर बनायो ।
वास्तवमै सिकाउन सट्टा उल्टै खिल्ली...गंभीर बनायो । <br /><br />वास्तवमै सिकाउन सट्टा उल्टै खिल्ली उडाउने शिक्षकहरु मैले पनि स्कूलकालभरी देखेको छु । एकपल्ट विजगणित नबुझेर 'सर त्यो कसरी भयो, कहाँबाट आयो?' भनेर सोधेको थिएँ ७ कक्षामा । 'झ्यालबाट आयो । मुर्ख! अझै बुझ्दैनस्? मैले गोजीबाट झिकेर राखेको ।' भन्ने जवाफ पाएको थिएँ । त्यसपछि मैले कहिल्यै सोधिंन, कुनै सरलाई पनि विजगणितको समस्या सोधिंन । सबै परिक्षाहरुमा विजगणितलाई वाद गरेर काम चलाएँ । नेपालमा स्कूलहरुमा यो ठुलो समस्या छ । अझ सरकारी स्कूलहरुमा त विकराल ।Anonymoushttps://www.blogger.com/profile/12782536755532902636noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-32231288994072358022012-07-11T07:36:51.521+09:002012-07-11T07:36:51.521+09:00khai kaile sudrincha ho basanta dada hamro desh ko...khai kaile sudrincha ho basanta dada hamro desh ko siksha :(aashishhttp://www.entertainmentnepal.netnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-75567233709629549462012-07-11T02:12:36.278+09:002012-07-11T02:12:36.278+09:00वास्तविकतालाई निकै आकर्षक रुपमा प्रस्तुत गर्नु भयो...वास्तविकतालाई निकै आकर्षक रुपमा प्रस्तुत गर्नु भयो ...के गर्नु हाम्रो देशको शिक्षाको स्थिति त खोइ कैले हो सुध्रिने ...?Milanhttp://www.palpalimilan.blogspot.comnoreply@blogger.com