tag:blogger.com,1999:blog-7194690039826453361.post7212261438314065101..comments2024-01-17T03:45:44.667+09:00Comments on वसन्त Basanta 巴萨塔 バサンタ : म नेपाली जनताBasantahttp://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comBlogger19125tag:blogger.com,1999:blog-7194690039826453361.post-18764834607807930422010-05-14T13:59:15.868+09:002010-05-14T13:59:15.868+09:00यहाँहरु सबैलाई हार्दिक धन्यबाद!यहाँहरु सबैलाई हार्दिक धन्यबाद!Basantahttps://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-18279774388847304182010-05-08T22:41:30.335+09:002010-05-08T22:41:30.335+09:00साम्यवादी सपना बाँडेर गरिने राजनीति र त्यसले पुर्...साम्यवादी सपना बाँडेर गरिने राजनीति र त्यसले पुर्याउने गन्तव्यको बारेमा केही पूर्वाग्रही लागे पनि सटिक विश्लेषण गर्नुभएको छ। अहिले माओवादीहरुले नेपालमा गरिरहेको राजनीतिले साम्यवाद र वर्गीय मुक्ति मात्र हैन सामान्य सकारात्मक परिवर्तनका कुरालाई समेत 'गँजडी गफ' प्रमाणित गरिरहेको भान हुन्छ।Dhruba Panthihttps://www.blogger.com/profile/11974358961475530370noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-26120298606735192562010-05-07T00:32:52.076+09:002010-05-07T00:32:52.076+09:00म पनि एउटा नेपाली हु त्यस पछी मात्र अरु के के बाद ...म पनि एउटा नेपाली हु त्यस पछी मात्र अरु के के बाद ( अरुथोक )...

यति धेरै कुराहरु तपाई कै अघि बसेर धाराप्रवाह रुपमा सुनिरहे जस्तो लाग्यो ! जेहोस दाइ संग राजनैतिक चेतना राम्रो रहेको पाए !! अनि राम्ररी प्रष्ट रुपमा आफ्नो धारणाहरु राख्नु भएको मा यहा लाइ धन्यवाद !

....यस विसयमा सबै जना यसरि नै सचेत हुनु पर्ने आज को खाचो रहेको छ !!Bed Nath Pulamihttp://www.bednath.blogspot.comnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-22265769212967206552010-05-06T14:19:16.167+09:002010-05-06T14:19:16.167+09:00Aarthapurna Article...khushi lagyo !!Aarthapurna Article...khushi lagyo !!Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-8777698012320652542010-05-05T22:53:23.376+09:002010-05-05T22:53:23.376+09:00artha ko anrtha banal lekhiyeko lekh jasto lagyo m...artha ko anrtha banal lekhiyeko lekh jasto lagyo malai .....maile pani hereko thiye tyo program but testo kunai chhanak ta malai lagena ....usle ke bhaneko thiyo teslai once again herda bujhnuhunchha ki....bekar ma artha ko anartha kina lagaunuhunchha .....he was right ...Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-51928598667997821902010-05-05T04:29:40.709+09:002010-05-05T04:29:40.709+09:00Dear Basantji ! namaste. U have written nicely the...Dear Basantji ! namaste. U have written nicely the truth but at present they are becoming more and more powerful in Nepal.I am afraid and will not be surprised ,if they will be succeed to take over the power.If it will happen ,then the m.p.system will be no more.As they are also saying that they are not against of it,but their m.p.s.will be special, in which many present parties will be banned.prem ballabh pandeyhttps://www.blogger.com/profile/16202190259689692899noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-52466267700779743262010-05-04T18:57:19.413+09:002010-05-04T18:57:19.413+09:00पार्टिको बिशालकाय छायामा नेपालिपन ओझेलमा परेको छ ।...पार्टिको बिशालकाय छायामा नेपालिपन ओझेलमा परेको छ । दलिय पहिचान बढ्दै गको छ र राष्ट्रिय पहिचान भने पुर्णतया छैन नै भन्दा नि हुन्छ।

जस्तै एउटा उदाहरण हेरौ - गिरिजाको मरणपश्चात गिरिजालाई देशका महानायक भनि घोषित गरियो तर जनसमुदायको हातमा काग्रेसको भन्दा बाहिर नेपालको झण्डा वोकेको कुनै हात उठेको नै देखिइएन ।

यहाँ कुन दलको ले बिशेष प्राथमिकता पाउन थालेको छ , मात्र म नेपालि त हाँसोको पात्र हुन्छ ।ametyahttps://www.blogger.com/profile/04735688243090742427noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-41500168677346239662010-05-04T18:33:56.465+09:002010-05-04T18:33:56.465+09:00मार्क्स आफैंले "If that is Marxism, then I am...मार्क्स आफैंले "If that is Marxism, then I am not a Marxist" भनेको प्रसंग मैले पनि पढेको थीएँ । त्यसबारेमा केही कुरा  यहाँ पनि छ ।

सायद माओ पनि आजसम्म जीउँदो भएका भए लज्जीत हुन्थे होलान नेपालका माओवादी देखेर, अनि भन्थे होलान: "यदि यही नै माओवाद हो भने म पनि माओवादी हैन" ।

प्रचण्डको "जनता" को परिभाषा सुनेपछि उनको 'विद्वताको' सहि पहिचान त भयो नै, एकजना साधारण जनताले प्रश्न गर्दा समेत असह्य भएर जनतालाई नै व्यंङ्य गर्न उत्रने उनको स्वभाव देखेर दया पनि लाग्यो ।

म पनि माओवादी हैन तर नेपाली पक्कै हुँ ।Dilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-67867712895940308072010-05-04T18:06:55.341+09:002010-05-04T18:06:55.341+09:00हामी भन्छौँ माओवादी र अरू कुनै पनि वादी , नेपाली ह...हामी भन्छौँ माओवादी र अरू कुनै पनि वादी , नेपाली हो भने नेपाली जनता हो र हौँ । माओवादी भन्छ ऊ बाहेक अरू जनता नै हैनन् । यही कुराले सारांशमा सबै कुरा भन्दैन र ?

मलाई लाग्छ कम्युनिज्मले मानवता र स्वाभाविक मानविय बहुलतालाई स्वीकारेर , उपेक्षितहरूका पक्षमा काम गर्न सकेको भए यो सोच र प्रणाली धेरै महान हुनसक्थ्यो , तर विश्व इतिहास सांक्षी छ, यो केवल गरीबको राजनीति गर्ने नाममा एउटा आडम्बरी ठेकेदारको रूपमा मात्र रहन रुचायो । गरीबी , पछौटेपना , चेतनाहीनताको समाजमा अभावको संवेदनशिलतालाई पक्रेर मान्छेहरूलाई सदाबहार आक्रोशको आगोमा झोकिरहनु साम्यवादीहरूको विशेषता रह्यो । उन्नति र प्रगतिको समाधान दिएर मानवतालाई सुखी र खुशी पार्नु यिनीहरूको उद्देश्य कहिलै बन्न सकेन । तर अपशोस, हामी यसैको बन्दी बनिरहेको प्रतीत हुन्छ !

धन्यवाद बसन्तजी, गम्भीर विचार राख्नु भएकोमा ।कृष्ण पौडेल (Krishna Paudel)https://www.blogger.com/profile/08235114139726368498noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-14974029574021201072010-05-04T16:59:30.333+09:002010-05-04T16:59:30.333+09:00जनता, प्रजातन्त्र तथा मानव अधिकारको परिभाषा कुनै व...जनता, प्रजातन्त्र तथा मानव अधिकारको परिभाषा कुनै व्यक्ति वा राजनीतिक शक्तिले तोक्दैमा सीमितीकरण हुँदैन, हुन हुँदैन; त्यो त सार्वभौम हुन्छ ।रमेशमोहन अधिकारीhttp://merasirjanaharu.blogspot.comnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-18737608101744012792010-05-04T16:51:22.427+09:002010-05-04T16:51:22.427+09:00अहिले को अवस्था मा प्राय: सबैले (माओवादी बाहेक) भन...अहिले को अवस्था मा प्राय: सबैले (माओवादी बाहेक) भनिरहेको कुरा नै यि हो ! तपाई ले प्रस्तुत गर्नुभएका उदहारण कै साथ लिएर भन्छु, कम्युनिज्म ले कहिँ पनि भलो र उन्नति भएको देखेको छैन ! सर्वहारा वर्ग भन्ने कुरा मै, पनि म बेग्लै कुरा देख्छु। सर्वहारा भनेको मलाई 'सबैको आहार खाने', 'या जे भेट्यो त्यही आफु मात्र खाने' भनेको जस्तो लाग्छ । :P
हिजो पनि भाषण गर्दै थिए, काम गर्नेहरु को सत्ता को लागि लडिएको लडाइ हो, जनता ले सत्ता नपाएसम्म आन्दोलन जारी रहन्छ ।
खै, को जनता हो भन्न मुस्किल छ !
तर म पनि यही नै भन्छु, म नेपाली जनता !!!Aakarhttps://www.blogger.com/profile/06598277208186894739noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-336594190863082732010-05-04T15:36:17.320+09:002010-05-04T15:36:17.320+09:00चीनको communism र अमेरिकाको democracy को बारेमा क...चीनको communism र अमेरिकाको democracy को बारेमा के छ तपाईंको analysis ? यशले धेरैको भ्रम दूर गर्न सक्छJagadishnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-82265924812942241092010-05-04T13:18:02.499+09:002010-05-04T13:18:02.499+09:00Atayntai ramro bishleshan basanta jee.
AchyutAtayntai ramro bishleshan basanta jee.

AchyutAnonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-81278146739392747972010-05-04T12:42:34.937+09:002010-05-04T12:42:34.937+09:00बदलिदो समय संग पाईला मिलाउनु आजको आबश्यकता हो तर प...बदलिदो समय संग पाईला मिलाउनु आजको आबश्यकता हो तर प्रचण्ड, माकुने,शुसिल लगायतका हाम्रा कथित राजनेताहरु सयौ बर्ष अगाडी तात्कालिन समयलाई ध्यानमा राखेर प्रतिपादन गरिएको सिद्धान्तको नाममा जनतालाई समय भन्दा पछाडी धकेलेर आफ्नो शासन सत्तालाई दिर्घायु बनाउन चाहन्छ । जबसम्म यस्ता नेताहरुले हाम्रा लागि केही गर्छन भनेर उनीहरुको मुख ताकेर बस्छौ तबसम्म केही हुनेवाला छैन ।कुमार मोक्तानhttp://www.tamangnet.comnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-16634455634802353952010-05-04T12:20:31.533+09:002010-05-04T12:20:31.533+09:00lekh sarai ramro lagyo..lekh sarai ramro lagyo..muktahttp://khusiyali.blogspot.com/noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-52182619277149199422010-05-04T12:04:30.940+09:002010-05-04T12:04:30.940+09:00Really very interesting and heart beatting article...Really very interesting and heart beatting article.We must think once again about the propoganda of maoists.balbhadranoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-28004180048305474632010-05-04T11:59:02.936+09:002010-05-04T11:59:02.936+09:00Dear Dr Basanta Gautam Jyu
Its really good analys...Dear Dr Basanta Gautam Jyu

Its really good analysis.

I am learning many things from you.

Rajendra ParajuliRajendra PARAJULInoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-2004035240090159092010-05-04T11:08:12.427+09:002010-05-04T11:08:12.427+09:00माओवादी नभई नेपाली हुने सौभाग्य मैले पनि पाएको छु ...माओवादी नभई नेपाली हुने सौभाग्य मैले पनि पाएको छु दाइ !!Prabeshhttps://www.blogger.com/profile/04827429316845076990noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-67085794456943625122010-05-04T10:43:42.658+09:002010-05-04T10:43:42.658+09:00बसन्तजी लेख यकदम राम्रो लाग्यो ।
हामी सबै नेपाली ...बसन्तजी लेख यकदम राम्रो लाग्यो ।
हामी सबै नेपाली हौ ।badrihttp://www.dolakhatown.blogspot.comnoreply@blogger.com