tag:blogger.com,1999:blog-7194690039826453361.post6782220866512162996..comments2024-01-17T03:45:44.667+09:00Comments on वसन्त Basanta 巴萨塔 バサンタ : यसपाली त अचम्मै भयो गाँठे!Basantahttp://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comBlogger9125tag:blogger.com,1999:blog-7194690039826453361.post-80124956382109771522009-03-26T10:57:00.000+09:002009-03-26T10:57:00.000+09:00सबैलाई हार्दिक धन्यबाद! मौसम बहुलाउने क्रम जारी छ;...सबैलाई हार्दिक धन्यबाद!

मौसम बहुलाउने क्रम जारी छ; झन-झन जाडो हुँदैछ! हानमीलाईनै गोल्खाडी बनाउने हो कि जस्तो पो देखिँदैछ:) अचम्म हुँदै गए फेरि लेखुम्ला।

आकार भाइ, कुरोकन्थोलाई यस्सो झर्रो स्वाद दिऊँ भनेर मात्रै 'ठाँडाहरु' शब्द प्रयोग गरेको हो, रेडियो-टेलिभिजनसंग रिस उठेर हैन। अब मौसम बहुलायो भनेर रेडियो-टेलिभिजनसंग रिस पोख्ने कुरो पनि होइन, के दोष र ती ठाँडाहरुको:)Basantahttps://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-89489407478199058632009-03-24T14:55:00.000+09:002009-03-24T14:55:00.000+09:00ढिलै भएपनि मेरो पनि हानामिको शुभकामना ।ढिलै भएपनि मेरो पनि हानामिको शुभकामना ।डीआर न्यौपाने'सूर्य'https://www.blogger.com/profile/11552762998204904474noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-41173628343539889392009-03-23T03:23:00.000+09:002009-03-23T03:23:00.000+09:00साच्चिकै मजाको लेख जस्तो लागे पनि यथार्थमा मलाई भन...साच्चिकै मजाको लेख जस्तो लागे पनि यथार्थमा मलाई भने गम्भिर लाग्यो विश्वमा बढ्दै गएको तपमान ब्रिदीले बातावरणिय असर नराम्ररी पुराएको छ। अब त विश्वमा २ वटा ऋतु मात्र बाँकी छ जस्तो लाग्छ मलाई त आजभोलि जाडो र गर्मी। अक्टोबरको शुरुदेखी शुरु भएको जाडो अझै सकिएको छैन। भर्खर बसन्त ऋतु लागेको भन्छन तर केही दिन पछी घामले सेक्न थाल्छ गर्मी शुरु भइहाल्छ। यदी यस्तै हो भने फशाद परेन त ?
लौ बशन्त जि हानमी राम्रोसँग मनाउनु। आशा छ तपाईंका हानामी सम्बधी अनुभबहरु चाडै नै पढ्न पाइने छ।प्रबिण थापाhttps://www.blogger.com/profile/17166883592843876373noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-33267039073140622952009-03-23T02:05:00.000+09:002009-03-23T02:05:00.000+09:00जापानी हावापानी र पर्यावरणसँगै प्रचलनबारे थाहा पाइ...जापानी हावापानी र पर्यावरणसँगै प्रचलनबारे थाहा पाइयो, यो भन्दा हामी पढ्नेको लागि अरू हानामी के हुनुपर्यो र ? साकुराको त कुरै मात्र सुनियो सधैँ, केही छनक पाइएन । हाम्रो यता त 'हानामी'भन्दा पनि समग्र सुनामी पो छ ! राम्रोसँग सँगाल्नुहोला हानामी-मज्जा । पढ्न पनि पाइयोस् ।Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-20924355443853665752009-03-22T23:41:00.000+09:002009-03-22T23:41:00.000+09:00हानामीको धेरै शुभकामना !! हाम्रामा पनि मज्जाले पान...हानामीको धेरै शुभकामना !! हाम्रामा पनि मज्जाले पानी परो हिजो अनि अलिअलि आज पनि !! जाडो छ !!Prabeshhttps://www.blogger.com/profile/08987992430342440684noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-50974837693845432802009-03-22T22:48:00.000+09:002009-03-22T22:48:00.000+09:00हानामी को शुभकामना...क्लाईमेट चेन्जले गर्दा नै होल...हानामी को शुभकामना...

क्लाईमेट चेन्जले गर्दा नै होला हाम्रो तीर पनि मौसमको ठेगान छैन... कहिले तापक्रम माईनसमा हुन्छ कहिले एकैचोटि बढेर २५/३० डिग्री सेल्सियस सम्म पुग्छ |Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-17720121405005721032009-03-22T21:22:00.000+09:002009-03-22T21:22:00.000+09:00ए गाठे ! सब -ऋतू (नियम ) बिपरीत चल्न थालेकै हुन्...ए गाठे ! सब -ऋतू (नियम ) बिपरीत चल्न थालेकै हुन्त । मान्छे त मान्छे ! ! !अब त ... प्राकृतिक अबस्था पनी ..ले पनी जात्रा ल्याउन थाले जस्तो छ .. तर यता कतार तीर त त्यस्तो पानी खोई पर्ला की नपर्ला अली अली त धुम्मिएको त छ
... तर परी हाले पनी बर्षमा एक पल्ट मात्र हो ... |त्यो भन्दा बढी त रेकड़ नै थाहा छैन ।Yumesh Pulamihttps://www.blogger.com/profile/07955057711538361408noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-10483248950711115632009-03-22T20:30:00.000+09:002009-03-22T20:30:00.000+09:00छोटो टाँसो भए पनि धेरै कुराको जानकारी पाईयो यो टाँ...छोटो टाँसो भए पनि धेरै कुराको जानकारी पाईयो यो टाँसोबाट । जापानीहरुको जिवन शैलीमा अझै पनि जेन परम्पराको दार्शनिक छाप बाँकी रहेको थाहा पाउँदा भने रमाईलो पनि लाग्यो ।

अनी शुभ हानामी!! पनिDilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-1538631573296912982009-03-22T19:52:00.000+09:002009-03-22T19:52:00.000+09:00मौसम त गडबढ नै छ सबैतिर, तर अचम्म सँग ले यहाँ (नेप...मौसम त गडबढ नै छ सबैतिर, तर अचम्म सँग ले यहाँ (नेपाल) र त्यहाँ (जापान) मा एकैचोटि पानी परेछ । यहाँ २-३ भयो, सार्रसिर्र पानी पर्न थालेको ।

"रेडियो टेलिभिजनका ठाँडाहरु" - निकै रिस उठेजस्तो छ, बोलीचालीमा राम्रै लागेपनि "ठाँडाहरु" भनेर पढ्दा अलि कता कता, दाँत मा ढुंगा लागेजस्तो हुनेरहेछ ।

"हानामी" मनाउनुहोस्, राम्रोसँग ले ! अचम्मै भा' हो र ?
हाहाहाAakarhttps://www.blogger.com/profile/06598277208186894739noreply@blogger.com