tag:blogger.com,1999:blog-7194690039826453361.post5848735532081337564..comments2024-01-17T03:45:44.667+09:00Comments on वसन्त Basanta 巴萨塔 バサンタ : क्या बात नेपाल प्रहरी!!!!Basantahttp://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comBlogger17125tag:blogger.com,1999:blog-7194690039826453361.post-32626740630300798262009-02-24T15:25:00.000+09:002009-02-24T15:25:00.000+09:00मबिजी, राजेन्द्रजी; ब्लगमा स्वागत र प्रतिकृयाका ला...मबिजी, राजेन्द्रजी; ब्लगमा स्वागत र प्रतिकृयाका लागि धन्यबाद!Basantahttps://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-13788476681085654852009-02-23T10:16:00.000+09:002009-02-23T10:16:00.000+09:00Nepal Prahari le Dheria ramro kam gareko chha. Yas...Nepal Prahari le Dheria ramro kam gareko chha. Yasko lagi Nepal Prahari Prashamsako patra baneko chha.Dherai dherai Dhanyabat Basant ji Sahi jankari diyakoma.Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-33242846833070892412009-02-23T00:08:00.000+09:002009-02-23T00:08:00.000+09:00बसन्तजीगजब लेख्नु हुंदो रहेछ ! क्या बात् !बसन्तजी
गजब लेख्नु हुंदो रहेछ ! क्या बात् !Anonymoushttps://www.blogger.com/profile/01303799849339430928noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-21068759485346370222009-02-12T15:41:00.000+09:002009-02-12T15:41:00.000+09:00प्रतिकृयाका लागि धन्यबाद कृष्णजी! आशा गरौं प्रहरील...प्रतिकृयाका लागि धन्यबाद कृष्णजी! आशा गरौं प्रहरीले र अदालतले आफ्नो काम-कर्तब्य निष्पक्ष र देशभक्त भएर निभाउनेछन्।Basantahttps://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-65810780402670408012009-02-11T19:18:00.000+09:002009-02-11T19:18:00.000+09:00पक्कै पनि बहुमतको कदर हुन्छ। नेपालमा राम्रा मान्छे...पक्कै पनि बहुमतको कदर हुन्छ। नेपालमा राम्रा मान्छे नै काम छन र ॠषि धमला जस्ता ब्यक्तीहरु धेरै छन, त्यसकारण ॠषि धमलालाई छुटाउने प्रयास नहोलान भन्न सकिन्न। गृहमन्त्री बामदेव गौतमले पनि एसको समर्थन गर्नु भयको छ।
जे होस् तपाईंको लेख दम्दार छ।Krishnahttps://www.blogger.com/profile/05640352588404241142noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-77365245231342633842009-02-09T12:17:00.000+09:002009-02-09T12:17:00.000+09:00धन्यबाद सबै साथीहरुलाई! तर बिडम्बनानै छ कि उसलाई ज...धन्यबाद सबै साथीहरुलाई! तर बिडम्बनानै छ कि उसलाई जोगाउन माथिका गिरिजादेखि तलसम्मका गिरिजाहरु लाग्न थालिसके। अहिलेसम्म न प्रहरी नियम-कानूनको सीमाभन्दा बाहिर गएको छ न ऋषि धमलानै निर्दोष छ। ती फोन-रिकर्डिङ कसरी नक्कली भए? गिरिजा आफना आसेपासेहरुको मात्रै कुरा सुन्छन्। उमेरकै हिसाबले पनि यी कुनै पनि कुरा सुन्न र बुझ्न असक्षम भईसके। यस्ता गिरिजाले राम-राम जपेर बस्नु सट्टा जतापनि टाङ् अड्काउँदै हिँडेकाले नै यो दुर्गति भएको हो देशको। गिरिजा 'उपर' नजाऊञ्जेल स्वयं कांग्रेस पनि सधैं गोल्खाडीनै रहनेभयो।
अब हाम्रो देशको 'ढुंगे युग'को अन्धो कानूनले नयाँ प्रविधिबाट प्राप्त प्रमाणलाई प्रमाणै मान्दैन भन्ने कुरा गर्ने लालबुझक्कडहरु पनि निक्लेका छन्। सोझो आँखाले हेर्दा हो पनि रहेछ। कानूनमा संशोधननै भएको रहेनछ २०३१ कि त्यस्तै कतिबाट। यहि चोरबाटोको उपयोग गरेर कति अपराधीहरुलाई हाम्रा न्यायाधिशहरुले 'ससम्मान' रिहा पनि गरिदिईसकेका रहेछन्। 'ऋषि धमला काण्ड' मा पनि त्यस्तै हुनसक्ने सम्भावना प्रशस्तै छ। ऋषि धमलामात्रै होईन, चार्ल्स शोभराजलाई छुटाउन समेत यो छिद्रको प्रयोग गरिने देखिँदै छ रे। यो भन्दा ठूलो बिडम्बना अरु के हुनसक्छ?!
यस्तो छिद्र तत्कालका लागि टाल्ने उपाय भनेको न्यायाधिशहरुको विवेकनै हो। एकपटक सर्वोच्चले आधुनिक प्रविधिबाट प्राप्त प्रमाणलाई पनि भरपर्दो प्रमाण मानेर फैसला दियो भने 'नजीर' बस्दो रहेछ र यो नजीरमा अडिएर पछि पनि उस्तै फैसला हुन सक्दो रहेछ। यो धमला वा शोभराजको मुद्दामा हाम्रा न्यायधिशहरुले विवेक नगुमाउलान् भन्ने आशा गरौं। जडितजीले भनेजस्तै जनस्तरबाट ब्यापक दबाब आइरह्यो भने जे पायो त्यहि फैसला गर्न गाह्रो पनि हुन्छ अदालतलाई।
कानूनका कुरामा यो मात्रै होइन, अरु धेरै कानूनहरु ढुंगे युगमा छन्। यसैले २० वर्ष वा आजीवन थुनिनेपर्ने अपराधीहरु दुई-चार वर्षमै वा उस्तै परे सजायनै नपाई उम्किरहेछन्। नीति-कानून बनाउनेहरु आफैं भ्रष्ट र अपराधी भएपछि यस्तै हो। अति आवश्यक कानूनहरु बनाउनेतिर चाँडै ध्यान देलान् यिनले जस्तो पनि लाग्दैन।

Anonymousज्यूले भनेजस्तो यस्ता मान्छेलाई जनता आफैंले कारवाही गर्ने कुरा आवेशमा सही देखिएपनि दिर्घकालीन रुपमा भने प्रत्युत्पादक हुन्छ। किनभने यो प्रकृया यहि एउटा घटनामा मात्रै सीमित हुँदैन, सबैले सबै उद्देश्यका लागि यस्तै बाटो अपनाउन थाल्छन् र झन अराजकता सृजना हुन्छ। त्यसकारण कानूनी राज्यको जग बसाल्नुबाहेक अरु बाटो छैन।Basantahttps://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-24950611059209421542009-02-08T22:22:00.000+09:002009-02-08T22:22:00.000+09:00" उर्जा देउ मुलुकका पहरेदार हरु ( प्रहरी फोर्स ) ल..." उर्जा देउ मुलुकका पहरेदार हरु ( प्रहरी फोर्स ) लाई "

घातक आबाज भित्रका ध्बनिहरुले
नेपाल आमाको छाती चर्काउदा
हे ! फ लामे आबरण ओढेको मान्छे !
तिम्रो मनको भित्ता किन चर्किदैन ???!!!
के तिमीले नेपाल आमाको दूध चुसेको छैन ?
देश द्रोही को मुखुन्डो उघ्री सक्दा
दुनियाँले याथार्त तथ्य बुझी सक्दा
गिरिजा प्रशाद कोइराला हरु
न्बारन देखिको बल लगाएर
ति घोर अपराधीहरुलाई जोगाउन लागि पर्दै छन
हे नेपाल आमा ! यिनका बिरुद्दमा
उभिन सक्ने सा हसी नेता जन्माइनौ र तिमीले ?
माधव - प्रचन्ड - बाबुराम जो कोही
सबका सबको बोली बन्द भएको छ
हे नेता !
कस्ले निमोठ्यो तिम्रा आबाज लाई ???!!!
के कारण हरुले निमोठ्यो ???!!!
हैरान छु म
मेरो देश मा
मेरो देशको निम्ती
रगतको आशु खसालेर रुदै
मुठ्ही कस्ने हातहरु नदेख्दा --
अरु बेला यो गर्छु त्यो गर्छु भन्ने हरु
अहिले परेको बेला
हात गोजिमा राख्ने हरु
जब आफ्नै धर्तिलाई
तिनकै कुपुत्रले लुछिरहेको देख्दा
अहिले कहाँ गो तिनका कस्सिएका मुठी हरु ???!!!
किन लल्याङ्लुलुङ्ग ???
हे भार्तु संगठन हरु !
छि ! के गुनासो गर्नु तिमीहरु सँग !
हिक्मत न भा को हाड र मासुले बनेका
निरिह प्राणी हरु ! बिचरा !
तिम्रा शिर नुहुरिरहेको होला
तिम्रा मालिक नेताहरुको रुप देख्दा --
कठै ! भो ! के गुनासो गर्नु !
मालिकको ईशारामा हल्लिने पुछर हरु सँग --
हे मरुभूमी तुल्य हिर्दयहरु !
मुलुक प्रती चुहाउने आशुको थोपा पनि रहेन्छ तिमीसँग
ओ!हो !
नेपाल आमाको चित्कार सुन्ने मुटुहरु ढुङ्गा भएका छन --
देश द्रोहिको बिखालु रुखले धर्ती जर्जर भएको छ
यो बिखालु रुखको जरा नै निमिट्ट्यान्न पार्न
धर्ती का पहरेदार हरु ले कोशीस गरेकै हुन
तिनको कोशीस तिनको उर्जा कहिले सम्म यथाब त् रहला ?
यदी थ प् उर्जा थपी दैन भने --
भरिनु र सिद्दिनु त प्रकृतिको नियम होइन र ?
हे ! मुलुकका उर्जन्शिल उर्जाहरु !
अब त आँखा उघार !
हात बढाउ मुलुकका पहरेदार हरु सँग
उर्जा देउ मुलुकका पहरेदार हरुलाई
हेर त तिम्रो उर्जा !
कसरी स्खलित भाईरहेको छ ---
अझै समय बितेको छैन
सदुपयोग गर आफूलाई
महशुस गर धर्तिको कम्पन लाई
सुन धर्तिको चित्कारलाई
पुछ नेपाल आमाको आशुलाई !
°Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-21637870287247517242009-02-07T12:33:00.000+09:002009-02-07T12:33:00.000+09:00यो त नेपाल प्रहरी ले राम्रो काम गरेकै हो तर धमला १...यो त नेपाल प्रहरी ले राम्रो काम गरेकै हो तर धमला १ २ हप्ता मा नै फुत्की हाल्छ होला !!!Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-20481265730059123282009-02-07T07:16:00.000+09:002009-02-07T07:16:00.000+09:00सचेत र जगरूप नेपालीको आत्मा बोलेजस्तो लागो । साची ...सचेत र जगरूप नेपालीको आत्मा बोलेजस्तो लागो । साची तपाई कति सचेत हुनु हुन्छ है ...कुनै बेला देश फाटेको बेला टालो सिलाउन (कुनै घटना पढ्नु मात्र हैन त्यसको बारेमा केही आफ्नो मनको कुरा लेख्नु हुन्छ ) पनी जान्नु भएको छ । अति उतम ।

ति भातेहरुलाई कुन शब्द ले थुक भनेर गाली गर्नु ..... नेपाली शब्दहरुकै बेइजत होला भन्ने डरलाग़्छ ।Yumesh Pulamihttps://www.blogger.com/profile/07955057711538361408noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-14467280861936544142009-02-06T17:03:00.000+09:002009-02-06T17:03:00.000+09:00These people are the worms of our society and they...These people are the worms of our society and they do not deserve any public trial but direct elimination. What are so called Maoist YCL, UML YFN and Tarun Dal looking at, above why can't a Nepali citizen take step to eliminate those germs where they are violating rules and regulation at every step.Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-9776138009604623542009-02-06T09:30:00.000+09:002009-02-06T09:30:00.000+09:00हैन हामी आम नागरिकले सर्वोच्चमा पुगेको मुद्दालाई ब...हैन हामी आम नागरिकले सर्वोच्चमा पुगेको मुद्दालाई बिगतमा झैं त्यसै सेलाउन नदिन सर्वोच्चलाई नै भद्र ढंगले दवाब दिने कुनै उपाय छैन ? नत्रभने त यो धमला उम्कने भयो हाम्रा कानुन ब्यापारीहरु त प्रविधीले रेकर्ड गरिएको सबुतलाई अदालतले ठोस प्रमाणको रुपमा लिन सक्दैन भन्न थालिसके नि ?Anonymoushttps://www.blogger.com/profile/12782536755532902636noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-16067924453701683812009-02-06T03:51:00.000+09:002009-02-06T03:51:00.000+09:00आशा गरौं पर्याप्त प्रमाण छ प्रहरी संग । प्रमाणित न...आशा गरौं पर्याप्त प्रमाण छ प्रहरी संग । प्रमाणित नभए सम्मा कोही दोषी हुँदैंन, तर मेरो टोले Mr. क्यामरा म्याग्नेट धमला को अहिले सम्म बाहिर आएका खबरहरु पढ्दा निर्दोश पनि भन्न सक्दिन । तर प्रहरी को तारिफ गर्नै पर्छ, शायद यो अनुसन्धानको इन्चार्जको डोटीमा सरुवा हुंदैन होला ।
दुर्भाग्यको कुरा नेपालको राजनिती हिन्दी सिनिमा जस्तो भएको छ । यो काण्डमा दोषीलाई प्रमाण को अभाव भन्दै अदालतले नछाडे शायद नेपालमा केही राम्रो पनि भै रहेको छ भनेर सन्तोष गर्नु हुन्थ्योAnonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-41041667673429188602009-02-06T02:06:00.000+09:002009-02-06T02:06:00.000+09:00के गर्ने बसन्त जि कत्ति मेहेनत र जोखिम अंगालेर त्य...के गर्ने बसन्त जि कत्ति मेहेनत र जोखिम अंगालेर त्याहा सम्म पुगि अपराधि समाउछ।हाम्रा नेपाल प्रहरीहरु तर बिडम्बना फोनको भरमा अपराधि छोडन बाध्य हुनु पर्छ उनिहरुलाई नत्र आफ्नो जागिरको सवाल छ।तपाईले भन्नु भए झै अपराधि छुटाउनको लागि आफ्नो छोरी समेत उनै अपराधिसंग बिबाहा गराईदिने वकिल पनि छन हाम्रो देशमा।आशा गरौ हाम्रा नेपाल प्रहरीले कसैको डर धम्किलाई नसुनि कानुनको पालना गरी यस्ता धमलाहरुलाई कडा कारबाई गर्नेछ।अनि सम्पुर्ण नेपालि जनताको साथ सदैब पाईरहनेछ।धन्यबाद समाचारको लागी।।sangamkiratihttps://www.blogger.com/profile/06911008593947587535noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-68289308264427046912009-02-05T22:29:00.000+09:002009-02-05T22:29:00.000+09:00"क्या बात नेपाल प्रहरी!" "स्याबाश नेपाल प्रहरी!"। ..."क्या बात नेपाल प्रहरी!" "स्याबाश नेपाल प्रहरी!"।
"थुक्क देशद्रोही ऋषि धमला!"।Anonymoushttps://www.blogger.com/profile/12597777612894080324noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-76492511664572003362009-02-05T21:44:00.000+09:002009-02-05T21:44:00.000+09:00एउटा पत्रकारको नाम बेचेर देशमा आतंक फैलाउने देशद्र...एउटा पत्रकारको नाम बेचेर देशमा आतंक फैलाउने देशद्रोहि धमलालाई समातेर ठुलो बहादुरी देखाएको छ नेपालि सेनाले । अब प्रमाण हरु जुटाएर त्यस्को सम्पुर्ण गुटको भण्डाफोर गर्नु पर्छ । सुन्दा पनि अचम्म लाग्ने कुरा । अपराधि त समातियो तर कुनै राजनितिक शक्तिको आडमा लागेर फुत्कन चाहि नपाओस । थुक्क धमला...............डीआर न्यौपाने'सूर्य'https://www.blogger.com/profile/11552762998204904474noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-39362598394072735302009-02-05T18:55:00.000+09:002009-02-05T18:55:00.000+09:00Police did wonderful job. let us see how the devel...Police did wonderful job. let us see how the development advances.Sumiranhttps://www.blogger.com/profile/12393591983150108716noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-69075337162142196082009-02-05T12:22:00.000+09:002009-02-05T12:22:00.000+09:00यदा कदा सुनिन्छ "नेपाल प्रहरीले चाह्यो भने कुनै ...यदा कदा सुनिन्छ "नेपाल प्रहरीले  चाह्यो  भने कुनै पनि अपराधि फुत्किन सक्दैन"। मलाई यो कुरा धेरै हदसम्म सहि लाग्छ, कुरा अझ प्रष्ट गर्दा राजनीतिको बन्धनले नबाँध्ने हो भने नेपाल प्रहरी अपराध निर्मुल गर्न साँच्चै समर्थ छ ।

अहिले पनि यो देस द्रोहिको नकाव उतारेर प्रशंसनिय कार्य गरको छ नेपाल प्रहरीले, तर डर पनि लागेको छ कि कहीँ आफ्नो घाँटि जोगाउनको लागी धमला भन्दा माथिका उस्का 'बोस' हरुले फेरि यो घटनालाई राजनैतीक रंग दिएर यत्तीकै गुपचुप पार्नेछन ।

हुन त धमला जस्तो पैसामा बिक्ने प्यादालाइ उस्को 'संगठन' को पुर्ण जानकारी नहुन पनि सक्छ, तर पनि उनका मालिकहरु अरु 'सिनिएर प्यादा'को सुरक्षाको लागी मैदानमा नउत्रिएलान भन्न सकिन्न ।Dilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.com