tag:blogger.com,1999:blog-7194690039826453361.post5654485333931474333..comments2024-01-17T03:45:44.667+09:00Comments on वसन्त Basanta 巴萨塔 バサンタ : ब्लगर भेलाबाटBasantahttp://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comBlogger11125tag:blogger.com,1999:blog-7194690039826453361.post-77699814547771965332010-11-27T02:06:09.780+09:002010-11-27T02:06:09.780+09:00यहाँहरु सबैलाई हार्दिक धन्यबाद! प्रतिकृयाको लागि स...यहाँहरु सबैलाई हार्दिक धन्यबाद! प्रतिकृयाको लागि समय निकाल्न ढिला भयो, माफ पाऊँ।

रमेशजी, मैले जे देखें त्यहि लेखेको हुँ। मैले पूरा सत्य देखेको रहेनछु, त्यसका लागि माफी चाहन्छु। अनि माथि साथीहरुले भनेजस्तै अलिकति सकारात्मक र परिपक्व प्रतिकृया लेखिदिनुभएको भए अझ राम्रो हुनेथियो। जातीय आक्षेपमा सिधै ओर्लेर कुर्लनुपर्ने अपराध त यो पोष्टले गरेको थिएन शायद।Basantahttps://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-2005602202274377282010-11-12T02:49:08.774+09:002010-11-12T02:49:08.774+09:00स्वच्छ र सफा मनले आयोजित भेला निकै तारिफयोग्य छ ।ए...स्वच्छ र सफा मनले आयोजित भेला निकै तारिफयोग्य छ ।एक दुई जनाको गलत प्रचार र कानेखुसिबाट यो संन्जाल डगमगिने छैन पक्कै । हामी बिश्वको जुनसुकै कुनामा बसेर ब्लगमा रत्तिए पनि हाम्रो साथ सधै यहाहरुसंग हुनेछ । Happy blogging ..डीआर न्यौपाने'सूर्य'https://www.blogger.com/profile/11552762998204904474noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-53442146540805956202010-11-11T12:41:05.000+09:002010-11-11T12:41:05.000+09:00काश !
अर्को एउटा बाटो पनि
त्यहीं आइपुग्थ्यो
मलाई...काश !
अर्को एउटा बाटो पनि
त्यहीं आइपुग्थ्यो
मलाई बोकेर !Chaitanyahttps://www.blogger.com/profile/08835639948258723299noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-34469750480419601752010-11-08T14:13:43.705+09:002010-11-08T14:13:43.705+09:00अन्त्यमा बाजे र ज्यापूको दांजो गर्ने नाम नभएका मित...अन्त्यमा बाजे र ज्यापूको दांजो गर्ने नाम नभएका मित्रलाई सकरात्मक बन्न अनुरोध गर्दछु।
भेला काठमान्डौमा, आफू परदेशमा। अन्यको कथा जस्तै मेरो पनि ब्यथा उस्तै छ। कुराकानी सुन्दा भेला रमाइलो भएछ। समय समयमा यस्ता भेलाहरु गर्दै गर्नुहोला।

भेलामा दौंतरीका ब्लगर पनि सामेल हुनुभएको रहेछ। त्यसमा खुसी लाग्यो। दौंतरीले गरेको अन्तराष्ट्रीय भेलाको पनि कुरा उठेको रहेछ। दौंतरीको अनलाईन भेला जारी नै रहनेछ। हरेको बर्षको अगष्ट र फेब्ररीमा हुने अन्तराष्ट्रीय भेला अब फेब्ररी २०११ मा दौंतरीमा हुने जानकारी गराउन चाहान्छू।

नेपालियन
हेप्पी ब्लगिगं
दौंतरीबाटNepaleanhttp://www.dautari.orgnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-16254971915655585742010-11-06T06:19:34.067+09:002010-11-06T06:19:34.067+09:00भेला अनौपचारिक भए पनि निकै स्वागतयोग्य रहेको ठाने ...भेला अनौपचारिक भए पनि निकै स्वागतयोग्य रहेको ठाने मैले पनि !
बसन्त दाइ तपाइहरुले गर्नु भएको प्रयास नेपाली ब्लगरको दुनियामा एउटा नया आयाम भएर बस्ने छ !
अबको भेला भने औपचारिक रुपमै कुनै विषस उल्लेखनीय उपलब्धि हासिल गर्ने खालको र बढी भन्दा बढी ब्लगहरु उपस्थिति गराउन सक्ने गरि को जोरजाम गर्नु पर्ने भो !
धन्यबाद यहाँहरु सबैलाई !वेदनाथ पुलामी (उमेश )http://bednath.blogspot.com/noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-87227010448339247632010-11-05T23:50:08.650+09:002010-11-05T23:50:08.650+09:00लौ यो पनि एउटा थप उदाहरण नै भयो । नेपालको विशिष्ट ...लौ यो पनि एउटा थप उदाहरण नै भयो । नेपालको विशिष्ट चरित्रको सानो तर स्पष्ट चित्रण । याने कि काम केहि नगर्ने बाजेहरु दन्तबजान गर्न भेला भएछन र तिनको साँगोपाँगो वर्णनमा पूरा सिंगो ब्लग समर्पित छ । अनि लास्टमा आएर "कार्यक्रमस्थलको ब्यबश्थाका लागि गर्नुभएको प्रयासका लागि रुपेशजीलाई विशेष धन्यबाद!" रे । याने कि उहाँले व्यवस्था गर्नुभएको हैन व्यवस्थाका लागि प्रयास मात्रै गरेकोमा पनि धन्यवाद ?? वाह वाह वाह - यस्तरी शव्द शव्द खेलाइ खेलाइ "काम गर्ने कालु, मकै खाने भालु" गर्न बाजेहरु झुरुप्प जम्मा हुन्छन। एउटा बाजेले अर्को बाजेलाइ उचाल्छन र काममा खट्नेहरुलाइ खेताला बनाएर थचार्छन । कस्तरी जानेको बाबै !!!

यसो लिस्ट हेरे, कागको वीचमा बकुल्ला जस्तो - यो ज्यापु रमेशलाइ त्यहाँ किन जानु परेको ? यस्तै बाहुनको सेवा गरेर अपजस मात्रै बोक्न ?

देश गोलखाडी गएको यसरी नै हो - ब्लगमै देखियो यो तीतो सत्य ।

(शायद यो कमेण्ट प्रकाशीत हुँदैन होला, नभए साझा डट कम मा पुन: प्रकाशित गरिने छ ।)Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-65970913121090953082010-11-05T22:14:26.655+09:002010-11-05T22:14:26.655+09:00साथीहरूले राम्रो कार्य थाल्नु भएको छ । हामी उपस्थि...साथीहरूले राम्रो कार्य थाल्नु भएको छ । हामी उपस्थित हुन नसकेकाले चुकचुक लागे तापनि हामी सहभागी भएर सँगै बसेर बात मारे जस्तो पनि लागेको छ । सहभागी सबै साथीहरूलाई धन्यवाद !
ब्लगर एकता जिन्दावाद !रमेश मोहन अधिकारीhttp://merasirjanaharu.blogspot.comnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-63271223491915020202010-11-05T20:24:54.997+09:002010-11-05T20:24:54.997+09:00Blogger Bhela ko Pahilo Post padhera ramro lagyo!Blogger Bhela ko Pahilo Post padhera ramro lagyo!Pradeep Kumar Singhhttp://nepaliblogger.comnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-37077169652068974602010-11-05T13:55:28.761+09:002010-11-05T13:55:28.761+09:00साच्चै दाई यो क्रम निरन्तर चल्दै जानुपर्छ र ब्लगर ...साच्चै दाई यो क्रम निरन्तर चल्दै जानुपर्छ र ब्लगर समुदायले दुई भिन्न पुस्तामा सहयोगी र एकताको विकास गरेको छ । जानकारीका लागि धन्यवाद बसन्त दाई ।Sandip's Webloghttps://www.blogger.com/profile/06431004904456285637noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-2532649581365473902010-11-05T10:55:04.819+09:002010-11-05T10:55:04.819+09:00yea.. same here.. j hos ramailo bhayo jasto chha.....yea.. same here.. j hos ramailo bhayo jasto chha.. :)Anonymoushttps://www.blogger.com/profile/12597777612894080324noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-24822594818280039402010-11-05T04:27:08.020+09:002010-11-05T04:27:08.020+09:00मलाई पनि भाग लिने रहर त थियो भेलामा तर यो बिदेशी ब...मलाई पनि भाग लिने रहर त थियो भेलामा तर यो बिदेशी बसाइले.....Krishnahttps://www.blogger.com/profile/11848457438183557119noreply@blogger.com