tag:blogger.com,1999:blog-7194690039826453361.post5635272906070127856..comments2024-01-17T03:45:44.667+09:00Comments on वसन्त Basanta 巴萨塔 バサンタ : केहि कुरा, ब्लगकैBasantahttp://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comBlogger15125tag:blogger.com,1999:blog-7194690039826453361.post-74790255546773986402009-04-05T07:16:00.000+09:002009-04-05T07:16:00.000+09:00maile ta blog ko nasa le garda ho kya khana ma pan...maile ta blog ko nasa le garda ho kya khana ma pani comment dekne garchu sayed so nasa ta sarai aachammako hune raicha .Anonymoushttps://www.blogger.com/profile/16391264826947599547noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-57100380236808516402009-03-17T10:19:00.000+09:002009-03-17T10:19:00.000+09:00प्रतिकृया र शुभेच्छाका लागि सबैलाई धन्यबाद! केशबजी...प्रतिकृया र शुभेच्छाका लागि सबैलाई धन्यबाद!

केशबजी, यस्तै हो ब्लगको नशा! म पनि समाचार पढ्ने समय काटेर भएपनि ब्लगै पढ्छु। हरेक बिहानका शुरुवाती कर्महरुमध्येनै पर्छ ब्लगहरु चहार्नु।

मिलन भाइ, बोतल धेरै भएको त रमाईले हो तर फिट्टू भएर लड्यो भने उठाउने कल्ले क्या:)

आकार भाइ, लेख्दै जाँदा समय निक्लँदो रहेछ तर आफ्ना केहि सौखहरुलाई बाई-बाई गरेपछि मात्रै:) फुर्सद भयो कि यो ब्लग स्याहार्ने चटारो हुन्छ!

दिलिप दाइ र जडितजीको कुरा सुनेपछि ब्लगको शिर्षकबाट "The Road----" लाई नहटाउने विचार गरेको छु। नेपालीमा सुहाउँदो शिर्षक भेटेपछि दुबैलाई राख्ने विचार गरेको छु। बरु त्यो "नमस्ते---" लाई भने हटाउनुपर्ला।

सिकारुजी, अलि-अलि नापनक्शा मिलाउने काम गर्न कोडहरुमा दक्षनै हुनुपर्छ भन्ने पनि छैन। खोज्यो भने सजिलै गर्न सकिने धेरै तरिकाहरु देखिन्छन्।

बेदनाथजी, तपाईँले भनेजस्तै शरीर नेपालीमा भएपछि टाउकोमा पनि कि एउटा ढाका टोपी कि एउटा भादगाऊँले टोपी किन नराख्ने भन्ने विचार आएको हो। अब के हात लाग्छ, ढाका टोपी या भादगाऊँले टोपी, हेरौं।

सुमिरनजी, यहाँको शुभेच्छा मेरो ब्लग यात्राको निरन्तरताका लागि ठूलो ढाडस हो।

चिजुजी, दुबैको राम्रै अनुभव भएकाले मलाई पनि ब्लग र बोतल ठ्यास्तै उस्तै लाग्छन्!

प्रवेश भाइ, कोशिश गर्नेछु त्यतापनि नियमित हुन।

प्रज्वलजी, अंग्रेजीमा लेखेपनि आफ्नो भाव सशक्त ढंगले ब्याख्या गर्न सकिन्छ, तपाईँको ब्लगनै उदाहरण छ। मेरो ब्यक्तिगत अनुभवमा चाहिँ आधा अँग्रेजी-आधा नेपाली अलिक अमिल्दो लागेको हो।
तपाईँको ब्लगले अलिक गति फेरि लिने कुरामा आशावादी छु, पर्खिरहेको छु।

संगमजी, तपाईँले भनेजस्तै आफ्नो विचार अरुसंग बाँड्ने सबैभन्दा सशक्त माध्यम बनिसकेको छ ब्लग।

अन्त्यमा, अर्को ब्लगमा पनि नियमित लेख्न कोशिश गर्नेछु। कताको समय ताछेर त्यता दिने हो भन्ने जोडघटाउमा ब्यस्त छु अहिले:)Basantahttps://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-82305534537860177352009-03-16T18:36:00.000+09:002009-03-16T18:36:00.000+09:00बसन्त जि,अरु त हामिले के नै पो गर्न सकिन्छ र?यहि ब...बसन्त जि,अरु त हामिले के नै पो गर्न सकिन्छ र?यहि ब्लग मार्फत समसामयिक यथार्तहरुलाई ब्लगर मित्रहरु माझ पुर्याउने हो,अनि तपाईको बिचारहरुलाई म सधै सह्राना गर्छु, सफल्ताको कामना पनि गर्छु!!!sangamkiratihttps://www.blogger.com/profile/06911008593947587535noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-44194910142590790432009-03-15T03:16:00.000+09:002009-03-15T03:16:00.000+09:00नेपाली मा नै लेख्दा नै ससक्त रुपमा अंफुलाई प्रस्तु...नेपाली मा नै लेख्दा नै ससक्त रुपमा अंफुलाई प्रस्तुत गर्न सकिन्छ जस्तो लाग्छ, तर भाषाको सिमित ज्ञान र युनिकोड मा टाइप गर्न लाग्ने समयका कारण संधै नेपालीमा लेख्न गार्हो हुन जान्छ । पहिले पहिले ब्ल्ग नलेख्दा छटपटी हुन्थ्यो, हप्तामा एक चोटि लेख्नै पर्छ जस्तो obligation भा जस्तो लाग्थ्यो । अहिले समय र जांगरको अभावले गर्दा फुर्यो र मिल्यो भने मात्र लेखिन्छ, त्यसैले गर्दा २ महिनामा एक चोटि एक चोटि सम्म ढिलो हुन जान्छ :)Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-90112936283870222052009-03-14T23:56:00.000+09:002009-03-14T23:56:00.000+09:00अर्को ब्लग पनि यस्तै सशक्त होस् दाइको !!!अर्को ब्लग पनि यस्तै सशक्त होस् दाइको !!!Prabeshhttps://www.blogger.com/profile/08987992430342440684noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-58471877295057609662009-03-14T23:22:00.000+09:002009-03-14T23:22:00.000+09:00आफु लाई त ब्लग र बोतल उस्तै उस्तै लाग्छ भन्या, दुब...आफु लाई त ब्लग र बोतल उस्तै उस्तै लाग्छ भन्या, दुबै ले नशा दिने । कि कसो ? ब्लग नहेरी र नपढी अनि बोतल नखोली र नपिई निद्रा नै आउदैन के गर्ने गर्ने, अहिले अलि ब्यस्तताले गर्दा ब्लगमा समय दिन नै पाको छुईन । छोरी आर्या को नाम मा पनि नया ब्लग खोल्नु भएको रहेछ सुनेर खुशी लागयो, बधाई छ बसन्त जी, निरन्तरता को कामना गर्दछु ।Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-73027154295805825402009-03-14T10:21:00.000+09:002009-03-14T10:21:00.000+09:00Basantjee I will be following your new blog and co...Basantjee I will be following your new blog and congratulation for the new endeavor.Sumiranhttps://www.blogger.com/profile/12393591983150108716noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-39425848775777263392009-03-14T09:16:00.000+09:002009-03-14T09:16:00.000+09:00रमाईलो गरेर ब्लगका कुरा झिक्नुभएछ । ब्लगको न्वारान...रमाईलो गरेर ब्लगका कुरा झिक्नुभएछ । ब्लगको न्वारान गरिदिन त मैले नि सक्दिंन है । अँग्रेजीमा भए पनि अहिलेको नाममा साह्रै मिठास छ यत्तिकै मिठास पूर्ण नहुञ्जेल नेपालीमा भनेर मात्रै अर्थोक नराखे नि हुन्छ भन्छु म पनि दिलीपजीले झैं ।

छोरी आर्याको ब्लग खोल्नुभएको कुराले साह्रै साह्रै हर्ष महसुस गरें । यसले आर्यालाई ठुली भएर आफैं ईन्टरनेटको दुनिँयामा तैरने भएपछि तपाईंहरुले हिँडाउन खोज्नुभएको बाटो अझ स्पस्ट देखाउने छ । अनुकरणीय लाग्यो यो कदम ।Anonymoushttps://www.blogger.com/profile/12782536755532902636noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-71404642564637211732009-03-14T06:44:00.000+09:002009-03-14T06:44:00.000+09:00बसन्त जी नाम जुराउने बिचार मा हुनुहुदो रहेछ ...blo...बसन्त जी नाम जुराउने बिचार मा हुनुहुदो रहेछ ...blog को , नेपाली मा अपडेट गरे पछि नाम पनि नेपाली नै भएको राम्रो होला जस्तो लाग्छ -मेरो मत मा त । तपाइकै सोच अनुसार को टाइटल फुरोस तपाईको दिमाग मा ।
अनि आफनो फुचिको पनी blog create गर्नु भा 'रहेछ ... त्यो पनी राम्रो लाग्यो ............. सफलता को कामना गर्दछु ।Yumesh Pulamihttps://www.blogger.com/profile/07955057711538361408noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-86881602463619621132009-03-13T22:46:00.000+09:002009-03-13T22:46:00.000+09:00बसन्त जी ब्लगको नेपालीकरण नै राम्रो लाग्छ मलाई । त...बसन्त जी ब्लगको नेपालीकरण नै राम्रो लाग्छ मलाई । त्यसोभए अब देखि नयाँ राजनितिक कुरा संगै घटनाहरुको जानकारी खोज्नलाई अन्त जानै परेन मोटामोटि रुपमा । राम्रो निर्णय लिनुभएछ। अनि ब्लगको शिर्षक त मलाई अति नै मनपरेको हो यो ।नाप नक्सा र फुल बुट्टाको कुरामा त म नै कमजोर छु तपाइ भन्दा ।

साथै तपाइको यो छोरिप्रतिको भावनामा उब्जीएको ब्लगले निरन्तरता संगै मौलाउने अवसर पाओस ।डीआर न्यौपाने'सूर्य'https://www.blogger.com/profile/11552762998204904474noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-3871524335909964892009-03-13T19:50:00.000+09:002009-03-13T19:50:00.000+09:00बसन्तजी नयाँ ब्लगको सुरुवात गर्नु भएको मा बधाई !बसन्तजी नयाँ ब्लगको सुरुवात गर्नु भएको मा बधाई !Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-43711691662930587252009-03-13T15:22:00.000+09:002009-03-13T15:22:00.000+09:00ब्लगको शिर्षकको कुरा गर्दा अहिलेको शिर्षक राम्रो छ...ब्लगको शिर्षकको कुरा गर्दा अहिलेको शिर्षक राम्रो छ ( तर त्यो भन्दा राम्रो भेटे मज्जाले फेर्दा हुन्छ:))। मैले पनि आफ्नो बल्गको लागि नया नाम खोजेको धेरै भयो खै भेट्या छैन क्यार ! :)

नाप-नक्शाको कुरामा भने सबैको त्यहि हाल होला (फूर्सद भा'को बेलामा सबैजना चल्छन सायद)

छोरीको नाममा नया ब्लग शुरु गर्नु भएकोमा बधाई ! र निरन्तरताको शुभकामना ।Dilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-3495333814753071852009-03-13T13:42:00.000+09:002009-03-13T13:42:00.000+09:00लेख्दै जाँदा समय आफैँ मिल्नेगर्छ ।लेख्दै जाँदा समय आफैँ मिल्नेगर्छ ।Aakarhttps://www.blogger.com/profile/06598277208186894739noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-17445605026711940042009-03-13T13:32:00.000+09:002009-03-13T13:32:00.000+09:00ब्लगको नशा लागेको म जस्तालाई त जति बढ़ी बतल उती मज...ब्लगको नशा लागेको म जस्तालाई त जति बढ़ी बतल उती मज्जा | तर त्यों नयाँ ब्लगको लिंक चाहीं खोई नि ?Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-21905660978311119782009-03-13T13:30:00.000+09:002009-03-13T13:30:00.000+09:00साच्चै ब्लग नशा नै हो जस्तो लाग्छ हिजो आज त ब्लग न...साच्चै ब्लग नशा नै हो जस्तो लाग्छ हिजो आज त ब्लग नपढी, नहेरी निन्द्रा नै लाग्दैन। लोडसेडिङ्ग ले गर्द धेरै नै गार्ह्यो भएको छ, बत्ती आएको बेलामा आफ्नो काम हुने अनी फुर्सदमा बत्ती नै हुन्न ।Anonymousnoreply@blogger.com