tag:blogger.com,1999:blog-7194690039826453361.post5611490016659673899..comments2024-01-17T03:45:44.667+09:00Comments on वसन्त Basanta 巴萨塔 バサンタ : हाम्रो चुतिया मानसिकताBasantahttp://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comBlogger9125tag:blogger.com,1999:blog-7194690039826453361.post-54831758190697989732011-03-29T03:51:36.677+09:002011-03-29T03:51:36.677+09:00हामीमा अर्काको एकाउन्ट आफुले राख्न खोज्ने चलन चाँह...हामीमा अर्काको एकाउन्ट आफुले राख्न खोज्ने चलन चाँही अती नराम्रो छ (बैंकले फाईदा कमाएको बिरोध गर्ने, बोर्डिङले फाईदा गरेको विरोध गर्ने, उद्योगिले , होटेल चलाऊनेले फाईदा गरेको विरोध गर्ने आदी)। अर्काले कती कमायो भन्दा पनि आफुले कसरी कमाउने भन्ने तिर सोच जानु पर्ने हो। (अवैध रुपमा कमाउनेको कुरो गरेको हैन)।

अर्को कुरो चुतिया भन्ने शब्द चाँही भएन। यसको मुल हिन्दिको 'चुत' भन्ने शब्द हो, जसको अर्थ मैले जानेसम्म नारी प्रजानन अंग हो।

BNPAnonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-51754384342592607732011-03-23T10:44:45.550+09:002011-03-23T10:44:45.550+09:00दु:ख र लाजको चरम रूप हो । वैचारिक दरिद्रता र यति घ...दु:ख र लाजको चरम रूप हो । वैचारिक दरिद्रता र यति घटिया चिन्तन नेपालीहरूमा झ्याङ्गिँदै गएको देख्दा नेपाली जातिप्रति नै दयाभाव आउँछ । साँच्चै यस्तै कुरुप सोचले हो हामी माथि उठ्न नसकेको, देश बर्बाद भएको । सबैभन्दा ठूलो अदालत भनिने नागरिक त यस्ता अमानवीय, संवेदनाशून्य छन्, यिनले चुनेर पठाएका टाउकेहरू कस्ता होलान् र के गर्लान् ? कम्तीमा अरूको पीडा, दु:खमा कुनै योगदान गर्न सकिँदैन भने, काखी बजाउने 'कष्ट' तिनले किन गर्नुपर्यो ?Jotare Dhaibahttps://www.blogger.com/profile/16329491919485071804noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-63270878336681429062011-03-23T00:55:57.659+09:002011-03-23T00:55:57.659+09:00साह्रै नै दु:ख लाग्दो कुरा हो। "जसको मानो खान...साह्रै नै दु:ख लाग्दो कुरा हो। "जसको मानो खानु उसैको जुँगा ऊखेल्नु" जसले आफुलाई गाँस र बास दिएको छ,उसै प्रती यस्तो तुच्छ विचार राख्ने मानिस धर्ती का बोझ हुन्। यस्ता विचार भएका मानिस समाज का लागी घातक हुन्छन्। आफ्नो ब्यक्तीगत स्वार्थ मा बाँच्ने मानिस। जसमा मानविय गुण छैन,त्यस लाई पशु भनिन्छ।
यस बिपत्ती को समय मा ईश्वर ले जापानीहरु लाई धैर्य र सहनशिलता प्रदान गरुन्।शेखरhttp://myhealthschool.blogspot.comnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-32005252950687772842011-03-22T15:46:46.440+09:002011-03-22T15:46:46.440+09:00अरुको विपत्तिमा अलिकति भएपनि सहानुभूति राख्नैपर्ने...अरुको विपत्तिमा अलिकति भएपनि सहानुभूति राख्नैपर्ने हो । आशा र सहारा भनेका जीवन जगाउने सेतु हुन् । जापानीहरुको नेपालप्रति सहयोग र सद्भाव देखेर श्रद्धाले शिर निहुरिन्छ । यो महादुःखबाट जापानीहरुले चाँडै उन्मुक्ति पाऊन् ।Pareshhttps://www.blogger.com/profile/14311410662548533922noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-81722775211784967122011-03-22T15:19:20.225+09:002011-03-22T15:19:20.225+09:00लेखमा मेरो पुर्ण समर्थन । यस्ता केही 'दरिद्र व...लेखमा मेरो पुर्ण समर्थन । यस्ता केही 'दरिद्र विचारका धनिहरू' सँग मेरो पनि १-२ पटक भेट भा'छ । तर माथि दिनेश जीको कुरा पढेपछि त लाजै लाग्यो । आर्थीक दरिद्रता भन्दा यो वैचारिक दरिद्रता अझै घातक हुन्छ भन्नेमा मेरो दोस्रो मत छैन । हामीमा सहिष्णुता, क्षमा, दया र आत्मियता अनि सामन्य सदभाव समेत हराउँदै जानु निकै दु:ख लाग्ने कुरा हो ।

जापानसँग भौतिक विकास, आर्थीक सुधार बाहेकका हामीले सिक्नु पर्ने कुराहरु अरुपनि धेरै छन् र हामी सबैमा यो सिक्ने दसबुद्धि आओस !Dilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-10705678020682610562011-03-22T11:58:18.067+09:002011-03-22T11:58:18.067+09:00हैहैAnonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-23636989392552808182011-03-22T01:38:23.940+09:002011-03-22T01:38:23.940+09:00यो लेख पढेर सार्है दुख लाग्यो त्यस्तो बिपत्ति परेक...यो लेख पढेर सार्है दुख लाग्यो त्यस्तो बिपत्ति परेको बेलामा त्यो हद सम्मको
निम्न स्तरीय सोचाइ ! अनि त्यसरी हाम्रा केहि नेपालीहरुले फोनको दुरुपयोग
गरेको पढ्नु पर्दा त झन् लाज लागेर आयो आफैलाई !
हरे ! कसरि अमानविय हुन सक्छन यस्तो परिस्थिति देखेर पनि मान्छेको जात !
तर यो सब चेतनशील - अनुशासित - मानबिय नैतिक शिछ्या को कमीले हो !
यसलाई " हामि नेपाली " भन्नु भन्दा पनि " चेतनशील - अनुशासित - मानबिय नैतिक शिछ्या को कमि भएको मान्छेको जात " भन्दा हुन्छ .
यो घटनाबाट मन रुने नेपालीको कमी छैन .
यस्तै हो यो संसार ! यहा थरि थरिका मान्छेहरु छन् !! धिक्कार छ अर्काको दुखमा खुशी हुने र मौका परे फाइदा लिने मान्छेको जातलाई !Lunanoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-810466571304244292011-03-22T01:15:11.105+09:002011-03-22T01:15:11.105+09:00एकदम ठिक कुरा । यो प्रवृती संसारका सबै कुनामा बस्न...एकदम ठिक कुरा । यो प्रवृती संसारका सबै कुनामा बस्ने सबै खालप्रकारमा मान्छेमा हुने भएपनि हामी(नेपाली)मा अलि बढ्तै छ ।

वसन्तजी, शिर्षकमा गरिएको शब्द चयन चैं उचित लागेन मलाई । बोलचालमा भित्रिएको हिन्दी भाषाको गालीमा प्रयोग गरिने यस्ता पाहुना शब्दहरुलाई लेखिने नेपाली भाषामा प्रश्रय दिंदा भोली हाम्रो नेपाली भाषालाई ठुलै असर पर्न सक्छ ।Anonymoushttps://www.blogger.com/profile/12782536755532902636noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-80794176440196212682011-03-21T22:53:06.001+09:002011-03-21T22:53:06.001+09:00त्यस्ता जवाफ त धेरै सुनियो । हाम्रो मानसिकता कति स...त्यस्ता जवाफ त धेरै सुनियो । हाम्रो मानसिकता कति सम्म दरिद्र छ भने चुनामी पछिका केहि दिन आफन्तहरुलाई सम्पर्क गर्न सजिलो होस भन्ने उद्देश्यले पब्लिक फोनबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय कल निशुल्क गरिएको थियो ,२४ घन्टा फोनमा झुण्डेर , फोन सकिएपछि पनि लाइन कट नगरी झुण्ड्याएर हिडें नेपालीले , केहि ठाउँमा पुलिसको चेतावनी पनि पाए र २-४ जना नेपालीलाई समातियो भन्ने चर्चा पनि आजभोलि यहाँ प्रशिध्द छन् जय होस् हाम्रो दरिद्रता । थोरै ब्यक्तिहरुले गरेको ब्यबहारले एउटा पुरै देश र समुदाय बदनाम हुन्छ । एउटा फेमस जोक थियो नि नेपालीले जापानलाई नेपाल बनाउन २ दिन लाग्ने भन्ने त्यो सत्य हो ।
अर्को एउटा मलाई साह्रै चित्त नबुझेको कुरा हुन त सबै समाजमा ब्याप्त छ । कुनै पनि देशमा प्राकृतिक बिपत्तीमा बिदेशीहरु आफ्नो देश फर्काइने चलन यो साह्रै घटीया सिष्टम हो भन्ने निर्क्यौलमा म पुगेको छु । हिजो सम्म राम्रो अबस्था हुँदा आफ्नो देश छोडेर बस्न सक्नेले मानबीय बिपत्तीमा भाग्नु कहाँ सम्म उचित हो ? के अहिलेको अबस्थामा जापानीहरु सँग नै मिलेर सानो भएपनि सहयोग गर्नु आबश्यक हैन ? कुनै पनि देशलाई आफ्नो कर्मभूमि बनाइन्छ भने त्यो देशको सुख र दुख दुबैमा साथ दिन सक्नु पर्छ ।दिनेश राजhttps://www.blogger.com/profile/08202193589171614071noreply@blogger.com