tag:blogger.com,1999:blog-7194690039826453361.post5175871179376485726..comments2024-01-17T03:45:44.667+09:00Comments on वसन्त Basanta 巴萨塔 バサンタ : कति दिन बस्ने?Basantahttp://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comBlogger4125tag:blogger.com,1999:blog-7194690039826453361.post-71307599163093570022010-10-12T04:09:53.372+09:002010-10-12T04:09:53.372+09:00Himaal khabar patrika me aapka aalekh chhapa...bah...Himaal khabar patrika me aapka aalekh chhapa...bahut,bahut badhayi!kshamahttps://www.blogger.com/profile/14115656986166219821noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-83636459754013261012010-10-12T02:32:22.541+09:002010-10-12T02:32:22.541+09:00लेख राम्रो छ.कतिपय मानिषहरूले नेपालमै बसेर राम्रो ...लेख राम्रो छ.कतिपय मानिषहरूले नेपालमै बसेर राम्रो काम एवं राम्रो आम्दनी गरेको खबरहरू कहिले काहीं पढ्न पाईन्छ.तर यो कुरा मानिषको सोच र उसको परिस्थितिमा निर्भर हुने कुराहो.<br />हिमालमा लेख प्रकाशित भएकोमा बसंतजीलाई बधाईछ.prem ballabh pandeyhttps://www.blogger.com/profile/16202190259689692899noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-42020226697012028922010-10-11T11:09:56.979+09:002010-10-11T11:09:56.979+09:00सर, हिमाल जस्तो गरिमामय पत्रिका मा लेख प्रकाशित गर...सर, हिमाल जस्तो गरिमामय पत्रिका मा लेख प्रकाशित गर्नु भएको मा बधाई छ / मैले link मार्फत पढ्ने अवसर पाएँ .... keep it up.Anonymoushttps://www.blogger.com/profile/01214569208301602907noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-19002349772098921942010-10-11T06:47:46.904+09:002010-10-11T06:47:46.904+09:00बसन्त सर । तपाईले पोष्ट गर्न भन्दा पहिले नै मैले ह...बसन्त सर । तपाईले पोष्ट गर्न भन्दा पहिले नै मैले हिमालमा तपाईको आर्टिकल हेरिसकेको थिएँ । `त किन घर फर्किस ?`भन्ने आर्टिकल पढ्नेहरुले मात्रै हिमालमा छापिएको तपाईको आर्टिकल राम्ररी बूझ्न सक्छन् । हिमालको सम्पादन स्टाईल धेरै टाइट छ । यो मैले पनि अनुभव गरेको कुरा हो । हिमालजस्तो उत्कृष्ठ खबरपत्रिकामा आफ्नो रचना प्रकाशित भएकोमा बधाइ छ । बरु तपाईले हिमालमा पठाएको आर्टिकल मलाई पनि hpralesh@gmail.com मा पठाइदिए आभारि हुने थिएँ ।हरिप्रसाद पोखरेलhttps://www.blogger.com/profile/05138317230410942470noreply@blogger.com