tag:blogger.com,1999:blog-7194690039826453361.post4953980507757395056..comments2024-01-17T03:45:44.667+09:00Comments on वसन्त Basanta 巴萨塔 バサンタ : भुँडीले गति छोड्यो!!!Basantahttp://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comBlogger18125tag:blogger.com,1999:blog-7194690039826453361.post-40590042438781103722009-10-27T11:08:03.984+09:002009-10-27T11:08:03.984+09:00सबैलाई धन्यबाद!
रश्मीजी, ब्लगमा स्वागत छ। हौसला र...सबैलाई धन्यबाद!

रश्मीजी, ब्लगमा स्वागत छ। हौसला र शुभेच्छाको लागि आभारी छु।

दिलिप दाइ, हा हा हा! धेरैलाई त्यस्तै लागेछ, ‘यस्ले अब कता मेरो नाम लेख्ने भो!’ भन्ने। तर ‘मोडेल’को रुपमा आफैं पनि सामेल भएपछि दु:ख गर्नै परेन, आफैंलाई हे-यो, लेख्यो:) दाइको भुँडी ताछ्ने अभियान पनि सफल होस् भन्ने कामना!

जडितजी, आफ्नो भागको मानो त सानै भुँडीमा अट्छ। उता फेसबुकमा केदार सरले ‘खानु र खाँद्नुको फरक जान्यो भने समस्या समाधान भईहाल्छ’ भनेर लेख्नुभएको छ। खाँद्न थालेपछि पेटपनि फैलिंदो रहेछ।
तपाईँको भुँडीको डाह लाग्यो मलाई त:) तर होश गर्नुस् है भुँडीले एकपटक अटेर गरेपछि ग-यो, ग-यो चाहिँ एकदम साँचो हो।

कृष्णपक्षजी, “सिट अप” र “नौकासन”को सल्लाहको लागि हार्दिक धन्यबाद! तपाईँको भुँडी भने अझै ताछिएकै होला भन्ने आशा गर्दछु।

उमेशजी, ‘जाऊँ कि क्या हो म पनि जिमखाना---‘ को झोंक त मलाई पनि चल्छ अचेल तर अधबैंशे हड्डीको भर र भनेर चूप लागेर बस्या छु। तपाईँको ‘भुँडी बिल्डिङ्ग’ रोकियोस र ‘बडी बिल्डिङ्ग’ सफल होस् भन्ने कामना।

प्रज्वलजी, यो छाती बढाएर भुँडीलाई ‘ब्यालेन्स’ गर्ने कुराले साफ हँसायो मलाई त। छाती बढाउन गाह्रो छ र एउटा सीमासम्म बढ्छ तर भुँडी त सजिलै जति पनि बढ्न सक्दो रहेछ।
हामी सबैको रोग एउटै हो, गर्मीमा मात्रै जीऊको ख्याल आउने। अनि यो रातीको भात घटाउने र ‘घाँसपात’ बढी खाने बानी लगाउने कोशिशमा छु म पनि।

नवीनजी, तपाईँलाई यो भुँडी विष्फोटले कत्तिको सताएको छ कुन्नि, कुरै गर्नुभएन:) त्यो तस्बीर मैले बिबिसीको एउटा आर्टिकलमा भेटेको हो।

अशेष भाइ, ब्लगमा स्वागत छ। प्रशंशा धेरै भयो भने म मात्तिऊँला है फेरि:)
मापदण्डमा अहिल्यै परिसकेको हो भने हतारिए हुन्छ भुँडी घटाउन, किनभने उमेर बढ्दै जाँदा यो ‘प्रकोप’ झन् बढ्दै जान्छ।

चुडामणिजी, खुशी र डाहा लाग्यो तपाईँको भुँडी अझै ‘ज्ञानी’नै भएको जान्न पाऊँदा।
नमोटाई नेपाल फर्किँदा जोरीपारीले ‘बिदेश बसेको’ भनेर नपत्याउने कुरो त साँचो हो तर नेपालमा पनि अब ठूलो भुँडीवालालाई मन नपराउने केटीहरु बढेका छन् भन्ने सुनेको छु मैले त, ध्यान दिनुहोला है:)

प्रवेश भाइ, अल्छी गर्न नहुने रहेछ। बिहान एकछिन दौडेपछि एकदम आनन्दको अनुभूति हुने रहेछ र ‘यस्तो अनुभवबाट आफैंलाई वञ्चित गरिरहेको रहेछु अहिलेसम्म’ भन्ने लाग्दो रहेछ। बिस्तारै बानी लाग्दै जान्छ। यथार्थमा स्वस्थ जीवनशैलीको शुरुवात भाइहरुकै उमेरबाट गर्नु धेरै राम्रो हो।

दीपेन्द्रजी, तपाईँको भुँडीलाई तह लगाउन के गर्दै हुनुहुन्छ पनि लेख्नुहोला है।

Anonymousजी, सल्लाहको लागि धन्यबाद! बेलुका छ बजेभन्दा पहिल्यै खाना खानु भुँडी घटाउने राम्रो बाटो हो तर यो अहिले कामकाजी जिन्दगीमा सम्भवै देखिँदैन। पछि ‘रिटायर्ड’ जिन्दगीमा के हुन्छ कुन्नि!
तपाईँले नाम नभने पनि मैले चिने-चिने जस्तो लाग्यो:)

धाईबाजी, त्यस्ता कुराको उम्मेदवार नभएकै राम्रो यार! तपाईँको भुँडी सधैं ताछिएकै रहोस् भन्ने शुभकामना।

चैतन्यजी, कुरो ईच्छा-शक्तिकै हो रहेछ। बिहान उठेर हिँड्ने बानी पर्दैछ अब। तपाईँलाई भने अझै यो समस्याले सताईसकेको छैन भन्ने लाग्छ मलाई। कि शुरु भईसक्यो अचेल?

आकार भाइ, गजबको भुँडी आफैं एउटा रोग हो भन्ने ठहर छ मेरो त। पेट र भुँडी फरक हुन् भन्ने सोच्नुनै राम्रो होला।

बद्रीजी, तपाईँको अनुभव पनि सुनौं न।

नेपालीयन ब्रो, ब्रोको कमेण्ट पढेपछि एकचोटि दौंतरीमा पुगेको थिएं म तर ‘भुँडी’ नदेखेपछि फर्केर आएँ। ब्रोले उत्तर कहिले लेख्ने हो?Basantahttps://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-18844185918421940752009-10-27T09:42:59.762+09:002009-10-27T09:42:59.762+09:00चाइन्जोकालाइ ह्यां भुडीको रमिता भइराको बेलां म के ...चाइन्जोकालाइ ह्यां भुडीको रमिता भइराको बेलां म के नरमिते कुरा गरौं। खास त ह्यै उत्तर दिन लाग्या हो। तर प्रश्न भन्दा उत्तरै लामो हुने हो कि भनेर फेरी यै दौंतरीमा आइपुगें। लहै बसन्त जीलाइ भूंडी उत्तर हेर्न दौंतरी मै आउनुहोला।नेपालियनhttp://www.dautari.org/noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-62005711567956824602009-10-26T16:09:05.407+09:002009-10-26T16:09:05.407+09:00very interesting Bhundi Puran..very interesting Bhundi Puran..badrihttp://www.dolakhatown.blogspot.comnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-43729547381150019852009-10-26T11:32:57.520+09:002009-10-26T11:32:57.520+09:00हाहाहा ! गज्जब को भुँडि चाँहि हुनु नै पर्छ है तर र...हाहाहा ! गज्जब को भुँडि चाँहि हुनु नै पर्छ है तर रोग चाँहि हुनुभएन । हुन पनि कहिँ कहिँ चाँहि, भुँडि देखेर नै मान्छेहरु तर्सिने गरेकाछन् ।

स्वस्थ्य रहन सबैभन्दा ठूलो कुरा पेट स्वस्थ्य हुनुपर्छ । हुन त यो कुराहरु धेरै योगीगुरुहरु ले भनिसकेकाछन्, अनि मलाई पनि यही कुरा चाँहि सही लाग्छ । भुँडि ठिक छ भने, कुनै रोग हत्पत्त लाग्दैन रे !Aakarhttps://www.blogger.com/profile/06598277208186894739noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-10943928314518007732009-10-25T14:32:10.552+09:002009-10-25T14:32:10.552+09:00मैनाली-प्रकृतिका भुँडीको बखान साह्रै रमाइलो लाग्यो...मैनाली-प्रकृतिका भुँडीको बखान साह्रै रमाइलो लाग्यो | Anonymous जीले दिएको भुँडी घटाउने उपाय उत्तम हो भन्ने मेरो पनि ठहर छ | ठूलो कुरो आफ्नो will - power को हो | धैर्यता अपनाएर प्रयास गर्नुभयो भने सफल बन्नुहुनेछ | तिर्खालाई भोक सम्झेर खानेकुरा नखानु बेस होला | अग्रिम शुभकामना !Chaitanyahttps://www.blogger.com/profile/08835639948258723299noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-49522100773890882312009-10-24T20:27:13.825+09:002009-10-24T20:27:13.825+09:00आफ्नो त सफाचट भुँडी भए पनि यो लेखोट पढ्दा भने आफूल...आफ्नो त सफाचट भुँडी भए पनि यो लेखोट पढ्दा भने आफूले 'छाडा भुँडी' को उम्मेदवार हुने मौका गुमाइयो भनेर थकथकी पो लाग्यो । ;)
निकै मोहकारी ढंगले हाम्रो सामाजिक मान्यताको दरिद्र पाटोलाई भुँडी पुराण मार्फत खोतल्नुभएको छ ।
हामी लुरेभुरेलाई भने भुँडीवालको यमानको हुँकार देख्दा त्यसै आह्रिस लाग्दो रहेछ, नभएको कुराको लोभ त हुन्छ नै ।
जे होस्, सफाचटमा ताछिन सक्नुहोस्, शुभ कामना !Jotare Dhaibahttps://www.blogger.com/profile/16329491919485071804noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-22266816180394785322009-10-24T15:34:59.037+09:002009-10-24T15:34:59.037+09:00YO BHUDI KO BAREMA MALAI RAMRO ANUBHAB CHHA BASANT...YO BHUDI KO BAREMA MALAI RAMRO ANUBHAB CHHA BASANTA JEE...
YESLAI GHATAUNE EUTA SUNDAR UPAYA CHHA..
TAPAI DINNER 5 DEKHI 6 KO BICH MA KHANOS.. TESPACHHI KEHI NAKHANOS.. KEHI HAPTA SAMMA RATI TIRA BHOK LAGNA THALCHHA TARA PACHHI THIK HUNCHHA.. BIHANA UTHNE BITTIKAI BREAKFAST KHANOS KAM SAKIYI HALYO... TESAILE TAKE THE DINNER BEFORE 6..... TRY TO WALK SLOWLY FOR ONE HOUR IN THE EVENING.. THAT WILL WORK..
THIS IS PROFESSIONAL IDEA YAR.. FOLLOW IT..
HE HE
IDEA DINE MANCHHE KO HO CHAHI PACHHI BHANAULA HAI.. AHILE LAI CHAHI ANONYMOUS.. NAI KAM CHALAU..Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-87954190459895275772009-10-24T11:22:51.736+09:002009-10-24T11:22:51.736+09:00Must say I enjoyed a lot reading this post. after ...Must say I enjoyed a lot reading this post. after going thru' the comments, I couldn't stop laughing. more or less, I too have the same problem. and I agree with Dilip ji's opinion :-)Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-45924776270894345382009-10-23T20:13:11.361+09:002009-10-23T20:13:11.361+09:00हा हा......एकदमै मजा आयो दाइ यो पढ्न । मेरो पनि पा...हा हा......एकदमै मजा आयो दाइ यो पढ्न । मेरो पनि पारिवारि समस्या नै छ यो भुँडिको । अनि आफ्नो जीऊको बनावट हेर्दा पनि निकै दु:ख देलाजस्तो छ । खोई के गर्ने हो हो....कसरत गर्न जाउँ भने तपाईँकै पारा हुन्छ !!!Prabeshhttps://www.blogger.com/profile/08987992430342440684noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-56882082910892435092009-10-23T12:52:36.557+09:002009-10-23T12:52:36.557+09:00मेरो भुँडी आजसम्म चाहीं सारै असल छ | आफ्नो भुँडी प...मेरो भुँडी आजसम्म चाहीं सारै असल छ | आफ्नो भुँडी प्रति आफैलाई आरिस लाग्छ | हो भन्या ! हा हा हा ...
लौ गजबको लेख लेख्नु भएछ बसन्तजी | मन पर्यो | नेपाल जाँदा भने भुँडी ठुलै लिएर जाने सुरमा छु | के गर्ने बिहे गर्नु छ केटीले पछिको असर बिचार गर्दैनन तत्काललाई भुँडीवाल नै मन पराउन्छन भन्ने सुन्छु | विदेशबाट आए जस्तो छैन भन्छन रे !
तर यो हल्ला मात्र पनि हुन सक्छ है !chudamanihttp://cmbhattarai.blogspot.com/noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-56109552377826593012009-10-23T01:46:06.988+09:002009-10-23T01:46:06.988+09:00कहिलेकाहिँ शब्द कम हुँदोरहेछ तारिफ गर्नलाई!!यतिको ...कहिलेकाहिँ शब्द कम हुँदोरहेछ तारिफ गर्नलाई!!यतिको मनछुने लेख त विरलै पढ्न पाईएला आउदा दिनहरूमा । मापदण्डमा त म पनि पर्ने नै हुँ तर अलि नचिनिने भएकोले डर चैँ लागेन मेरो पनि लेखमा नाम आउला भनेर । सवैलाई रूवायो यो भुँडिले।Asheshhttps://www.blogger.com/profile/15807615393645552068noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-64276615374630679352009-10-22T23:43:49.461+09:002009-10-22T23:43:49.461+09:00ha ha!
Nice Bhudi Puran. It should be the common ...ha ha!

Nice Bhudi Puran. It should be the common issue for many people.

You have found a Nice pic too...
:)NKMhttps://www.blogger.com/profile/13733726381927151064noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-54573378898133524252009-10-22T22:04:00.199+09:002009-10-22T22:04:00.199+09:00ओ हो, सार्है घत लाग्दो टांसो रहेछ :)
मेरो एक साथी...ओ हो, सार्है घत लाग्दो टांसो रहेछ :)

मेरो एक साथी भुंडिलाई prosperity curve भन्ने गर्थे । एक चोटि, ६-७ बर्ष अगाडि मेरो भुंडी को टुसो भर्खर पलाउन थालेको बेला maintain गर्नु पर्छ ज्यान भनेर अली कसरत गर्न थालेको थिंए । एउटा अर्को साथीले सुझाव दिइ हाल्यो " हेर यो भुंडी अब घट्दैन, बरु अब छाती बडाउन तर्फ लागेर balance गर"। आहिले त त्यो कुरो हो कि जस्तो लाग्यो थाल्यो ।
Summer आयो की Beach Body बनाउन पर्छ भनेर लागिन्छ, त्य्स पछी त ताल फेरी त्यही हो । काम मा निंद्रा लागे coke खाइन्छ, रमाइलो गर्नु परे beer, अनी राती डम्म भात खाएर सुतिन्छ । कसरत सुन्य छ, अब मेरो भुंडी पनि कसरी नबडोस त :DPrajwolhttp://kamaladi.com/noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-51442511963002750452009-10-22T18:50:01.995+09:002009-10-22T18:50:01.995+09:00लैा समस्या त सबैलाइ रहीछ नि त, मेरो त कुरै नगरूम, ...लैा समस्या त सबैलाइ रहीछ नि त, मेरो त कुरै नगरूम, हेन्सम हुन जिम गएको भुडीपो लाग्न थाल्यो, .......Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-43092900219800837932009-10-22T18:09:43.823+09:002009-10-22T18:09:43.823+09:00हो हामी धेरै जना कहिले काही आवश्यक पर्दा बलैले भुड...हो हामी धेरै जना कहिले काही आवश्यक पर्दा बलैले भुडी भित्र खिच्ने कार्य गर्न खप्पिस छौं, तर सधै त्यो सम्भव कहाँ छ र :)

स्वस्थ खानपिन र व्यायाम हाम्रो संस्कृतिको महत्वपूर्ण पाटो हुनु पर्छ, अहिलेका मान्छेहरु धेरै विषयहरुमा व्यस्त भएर शारीरिक स्वास्थ्यको प्रसंग चाहि गौण बन्दै गएको अवस्थामा लेखले निकै आवश्यक र चेतनामुलक संदेश दिएको छ।

भुडी घटाउ युद्धका लागि कसरतमा "सिट अप" र योगामा "नौकासन" अत्यन्त धारिला अश्त्र हुन् :Dकृष्णपक्षhttps://www.blogger.com/profile/11443226977236302372noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-35978378811627305362009-10-22T16:31:52.863+09:002009-10-22T16:31:52.863+09:00तर आफ्नो भागको मानो खाने भुँडी त राख्नु पर्छ है वस...तर आफ्नो भागको मानो खाने भुँडी त राख्नु पर्छ है वसन्तजी त्याँहा भन्दा पर्तिर पनि खाने भुँडीलाई चैं ठेगान लाउँनै पर्छ ।

आफ्नो चैं पुराणमा बर्णन हुन लायक छैन धन्न ! ता पनि भुँडीले अटेर गरेपछि गर्यो गर्यो भन्छन् कोहि कोहि त्यसैले कताकता डरपनि लाग्छ । सावधान गराउने यो पोष्टको निम्ती धन्यवाद !Anonymoushttps://www.blogger.com/profile/12782536755532902636noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-86266625121862987442009-10-22T13:35:41.621+09:002009-10-22T13:35:41.621+09:00आधा-आधी पोष्ट पढ्दा सम्म त पुरै आफ्नो समस्या लेखिए...आधा-आधी पोष्ट पढ्दा सम्म त पुरै आफ्नो समस्या लेखिएको जस्तो लागेर कतै पोष्टको अन्ततिर आफ्नो पनि नाम आउने हो कि भनेर डराई डराई हेर्दै थिएँ, धन्न रहेनछ !( धन्यवाद है!!)।

खै, जत्तीसुकै 'हेल्थ कन्सस' हुन खोजे पनि २-४ दिनमा अल्छी लाग्ने रहेछ । एकचोटी त रामदेवको "भास्त्रिका" पनि गर्न खोजेको हो तर निरन्तरता दिन सकिएन ।

माथी सबै कुरा किन खोलिदिएको ?? । १५-२० वर्ष अगाडि हैन, अहिले पनि त ठूलो भुँडीले 'कमाएको', 'खाए-लाएको' र 'ईज्जतदार' नै देखाऊँछ नि (अब आफ्नो नघटेपछि यही कुरालाई सही मान्नु पर्यो नि !)Dilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-83786416226298056492009-10-22T13:00:50.099+09:002009-10-22T13:00:50.099+09:00I'm glad you've started thinking about it ...I'm glad you've started thinking about it already. Your presentation, I liked it. Keep it up. And yes, have a happy healthy life. :)Good luck.Rashmi Sheilanoreply@blogger.com