tag:blogger.com,1999:blog-7194690039826453361.post4288759614404181251..comments2024-01-17T03:45:44.667+09:00Comments on वसन्त Basanta 巴萨塔 バサンタ : मोबाइल फोनको कुराBasantahttp://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comBlogger6125tag:blogger.com,1999:blog-7194690039826453361.post-2583487769935321492008-09-11T11:02:00.000+09:002008-09-11T11:02:00.000+09:00धन्यबाद सबैलाई! दिलिप दाइ र उजेलीजी, आर्याले हामील...धन्यबाद सबैलाई!

दिलिप दाइ र उजेलीजी, आर्याले हामीले बोलेको नेपाली धेरै बुझ्छे तर बोल्न सक्दिन। एक वर्षकी भएबाट किण्डरगार्टेन जान थाली, नेपाली भन्दा जापानीनै बढी सुन्ने हुनाले जापानीमै कुरा गर्न थाली तोते बोल्ने भएबाटै। जुन वातावरणमा बच्चाहरु बढी बस्छन् त्यसकै प्रभाव हावी हुने भईहाल्यो। नेपाली बोल्दिए हुन्थ्यो जस्तो त लाग्छ, तर जबर्जस्ती सिकाउने कुरो भएन।

त्यति चिन्ता लागिसकेको छैन। नेपाल फर्कँदा चार-साढे चारकी होली। त्यो उमेरमा नेपाली सजिलै टिप्ली भन्ने लागेको छ।

अचेल हामीले नेपाली बोल्दा त्यसको नक्कल गरेर जिस्काउन पनि थालेकी छे।

भरतजी, नेपाली गीत सकेसम्म हेर्नुहोला। लोकगीतसंगै आफ्नो मुटु धड्किँदो रहेछ भन्ने कुरा बल्ल बुझ्दैछु म पनि।

आकारजी, टाँसोको शिर्षक 'मोबालले ल्याएको प्रसंग' राख्नुपर्ने रहेछ, त्यसो भए त्यति अष्पष्टता हुन्नथ्यो होला, माफ पाउँ।
ती दाइको तरिका दामी हो, तर म ठोकेर के भन्न सक्छु भने त्यो तरिका बढीमा महिना नत्र दुई हप्तामै पूरानो भयो होला त्यसपछि छोरालाई खाना खुवाउन उहाँले पक्का पनि अर्को तरिका अपनाउनुभयो होला।

दीपकजी, कोशिश त त्यहि हुनेछ उस्ले चाँडो नेपाली सिकोस् भन्ने।Basantahttps://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-69360342940859510842008-09-10T09:17:00.000+09:002008-09-10T09:17:00.000+09:00कमेण्ट लेख्न पो अल्मलिएं त म चैं , मोबाई फोनको बार...कमेण्ट लेख्न पो अल्मलिएं त म चैं , मोबाई फोनको बारेमा लेख्ने कि , छोरीलाई खाना खुवाउने बारेमा कि त्यो लोक गीतको बारेमा , अरु त्यस्तै हो छोरीले नेपाली गीत हेर्ने भन्न सकुन हैAnonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-62814637494901469822008-09-09T23:27:00.000+09:002008-09-09T23:27:00.000+09:00मैले त मोबाइल फोन कै बारेमा या मोबाइल कै बारेमा ले...मैले त मोबाइल फोन कै बारेमा या मोबाइल कै बारेमा लेखिएको होला भन्ने सोचेको त । खैर, खुवाउनलाई साह्रै गाह्रो छ है !

केहीसमय पहिले एकजना दाइ ले यसो भनेका थिए:"मेरो छोरोलाई खुवाउन साह्रै गाह्रो, खानै मान्दैन तर पनि म चाँहि सजिलै खुवाँउछु । खाना ठिक्क पारेर मुख नजिक लग्यो अनि, लौ मा-म ले त बचाउ बचाउ भनेर कराउँदैछ भन्यो भने मेरो छोरो ले खाइदिहाल्छ ।,टेन्सन नै साफ"
भलै बच्चाको मानसिकता जस्तो देखिएपनि, मलाई चाँहि ती दाइले भन्नुभएको कुरो साह्रै घत लागेको थियो ।Aakarhttps://www.blogger.com/profile/06598277208186894739noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-17348132518897005442008-09-09T21:46:00.000+09:002008-09-09T21:46:00.000+09:00Mobile ko kura aprampar cha dai ahile .Jata here n...Mobile ko kura aprampar cha dai ahile .Jata here ni mobile nai mobile cha.

Baru tapaiko yo geet herer malai pani youtube ma nepali geet haru khojna man lagyo. sarhai ramailo hune rahecha.Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-38084982760944144192008-09-09T21:22:00.000+09:002008-09-09T21:22:00.000+09:00गीत चैँ साह्रै रमाइलो लाग्यो । दिलिप आचार्यको प्रश...गीत चैँ साह्रै रमाइलो लाग्यो ।

दिलिप आचार्यको प्रश्नको जवाफ मलाई पनि सुन्न मन लाग्यो ।Prabeshhttps://www.blogger.com/profile/08987992430342440684noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-390070626628760112008-09-09T13:06:00.000+09:002008-09-09T13:06:00.000+09:00बच्चालाई खाना खुवाउन कत्ती गाह्रो हुन्छ भन्ने मलाई...बच्चालाई खाना खुवाउन कत्ती गाह्रो हुन्छ भन्ने मलाई पनि थाहा छ। मैले मेरो छोरीलाई खाना खुवाउने बहानामा "Ice Age" भन्ने Animation film ३०० पटक भन्दा बढि हेरें हुंला ।

अरु त सबै ठीकै हो बरु नेपाली बोल्न सिकाईएन को के हो आर्या लाई? । 'नेपा-रु उता मिरु!' मात्रै भन्न आउँछ कि "नेपालि गित हेर्ने" पनि...हा हा ...।Dilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.com