tag:blogger.com,1999:blog-7194690039826453361.post3888048899371586702..comments2024-01-17T03:45:44.667+09:00Comments on वसन्त Basanta 巴萨塔 バサンタ : संक्रमणकालBasantahttp://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comBlogger7125tag:blogger.com,1999:blog-7194690039826453361.post-38292423946052556732010-09-09T18:55:12.213+09:002010-09-09T18:55:12.213+09:00अप्ठेरोमा बाँचेर पनि हाँस्न नछोड्ने गुण चाहिं नेप...अप्ठेरोमा बाँचेर पनि हाँस्न नछोड्ने गुण चाहिं नेपालीको मौलिक गुण हो जस्तो लाग्छ मलाई | फर्की फर्की घुम्दै आइहाल्ने हाम्रा चाडबाडहरुले पनि यसलाई जगाई राख्छन|यहाँको लेखले पनि यी परस्पर विरोधी जस्ता देखिने तत्वलाई रमाइलोसंग मिसाएको छ |Chaitanyahttps://www.blogger.com/profile/08835639948258723299noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-34310147255826151802010-09-06T18:51:48.052+09:002010-09-06T18:51:48.052+09:00हालको हाम्रो देशको अवस्थालाई एउटा आफ्नै उदाहरण दिए...हालको हाम्रो देशको अवस्थालाई एउटा आफ्नै उदाहरण दिएर कस्तो रहेको छ भन्ने कुरा प्रष्ट पार्नु भएको रहेछ ! कति सरल लेखाइ ! खुरु खुरु तपाइँ ले मलाइ गफ सुनाइ रहे जस्तो लाग्यो !

अनि यो संक्रमणकाल र शिशु प्रजातन्त्रको बारेमा दिलिप दाइ ले गर्नु भएको सानो बहस पनि सहि लाग्यो ! है बसन्त दाइ !वेदनाथ पुलामी ( उमेश )http://bednath.blogspot.com/noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-4703357801383515282010-09-06T06:10:41.055+09:002010-09-06T06:10:41.055+09:00माफ गर्नु होला यस पाली तपाईका सबै लेखहरु पढ्न ढीला...माफ गर्नु होला यस पाली तपाईका सबै लेखहरु पढ्न ढीला भईरहेको छ। ब्यस्त रहे केही समय।
सबै तिर बाट संक्रमणको अबस्था चलेकै छ, देशलाई भाईरसहरुले बेस्करी न्याकेका छन्। दुख लाग्छ सुन्दा पढ्दा र भोग्दा। दिलिपजीले भने जस्तै मलाई पनि यो सबै नेताहरुले आफू मानी माथी ओभानो भन्ने तरिका निकालेका हुन, कहिले संक्रमण काल, त कहिले शिशु प्रजातन्त्र..आर्याको लागी बरु निकै संकम्रण काल चलेको छ भन्ने कुरा अनुभव र अनुमान गर्न सकिन्छ। उनको राम्रो ख्याल गर्नु होला..
संक्रमण अबस्थाका बाबजुत पनि तपाईका लेखहरु निरन्तर पढ्न पाईएको छ म त खुसी छु।
धेरै धेरै धन्यबाद बसन्त जी।दूर्जेय चेतनाhttps://www.blogger.com/profile/17194392784429305908noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-89988576046690082282010-09-05T17:23:05.275+09:002010-09-05T17:23:05.275+09:00मलाईत सारा विश्वनै संक्रमणकालबाट प्रलयकालतिर लम्की...मलाईत सारा विश्वनै संक्रमणकालबाट प्रलयकालतिर लम्की राख्या जस्तो लागी राख्याछ.
वयष्कहरूलाई मननपर्ने तथ्यहरू बच्चाहरूलाई मन पर्दो रहेछ ...राम्रो लाग्यो.prem ballabh pandeyhttps://www.blogger.com/profile/16202190259689692899noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-2168111996393437622010-09-05T16:31:10.892+09:002010-09-05T16:31:10.892+09:00संक्रमणकाल भनेको संक्रमित बिरामी जस्तै हो, राम्रो ...संक्रमणकाल भनेको संक्रमित बिरामी जस्तै हो, राम्रो उपचार गरे निको र बलियो हुन्छ; बेवस्ता गरे मर्छ । देशको उपचार गर्ने डाक्टर-संसद अयोग्य र भ्रस्टचारी निस्के तर तिन्लाई certificate हामीले नै दिएको हो । Dilip Acharya ले भन्नु भए जस्तै प्रजातन्त्र बुढो भएर मरेको तीन बर्ष भैसक्यो । अहिले खुले आम गुण्डागर्दिले (पहिले लुकिछिपी गुण्डागर्दी हुन्थ्यो, शिशु प्रजातन्त्र हुँदा) जन्म लिएको छ । यो कहिले बुढो भएर मर्ने हो ?Bishnu Marasinihttps://www.blogger.com/profile/09431105448777992364noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-39166172109469974312010-09-05T15:27:40.434+09:002010-09-05T15:27:40.434+09:00Dherai Ramro Dai. Tapai ko yo kadam le Desh pharki...Dherai Ramro Dai. Tapai ko yo kadam le Desh pharkina ha mi sabai lai prerana dewos. I hope you are now fully settled in 'new' place and expect to read you more often.Rajib Dahalhttp://rajibdahal.com.np/noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-69118451373708334242010-09-05T13:34:43.890+09:002010-09-05T13:34:43.890+09:00मेरो आफ्नो व्यक्तिगत कुरा गर्ने भने मलाई यो 'स...मेरो आफ्नो व्यक्तिगत कुरा गर्ने भने मलाई यो 'संक्रमणकाल'भन्ने शब्द नै मन पर्दैन ।यो केवल नेताहरूले आफ्नो हुत्तिहारापन र निकम्मापन लुकाउन प्रयोग गर्ने एउटा ढाल मात्रै हो ।

४६-४७ सालमा पनि नेताहरु 'शिशु प्रजातन्त्र' भन्ने एउटा काइते शब्द प्रयोग गर्थे। मलाई हाँस उठ्थ्यो । मेरो विचारमा कि त प्रजातन्त्र हुन्छ कि एकतन्त्र (वा 'अप्रजातन्त्र') हुन्छ । तर प्रजातन्त्र भएपछि त्यो आफैँमा पूर्ण हुन्छ । शिशु भए त फेरि जवान-बृद्ध हुँदैं मर्ने पनि भयो :)

कुरालाई छोट्याउँदा, सदन देखि सडकसम्म देखिएको यो अव्यवस्था र छाडापन संक्रमणकालले हैन नेताहरुकै अयोग्यताका कारण पैदा भएको हो ।Dilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.com