tag:blogger.com,1999:blog-7194690039826453361.post3785212635456626243..comments2024-01-17T03:45:44.667+09:00Comments on वसन्त Basanta 巴萨塔 バサンタ : ACED 2010, Xian - ३Basantahttp://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comBlogger5125tag:blogger.com,1999:blog-7194690039826453361.post-1681150132499023062010-12-07T18:37:13.144+09:002010-12-07T18:37:13.144+09:00यहाँहरु सबैलाई हार्दिक धन्यबाद!
थप जानकारीका लाग...यहाँहरु सबैलाई हार्दिक धन्यबाद!

थप जानकारीका लागि विश्वजीप्रति आभारी छु।

दिलिप दाइ, अहिले फोटो खिच्न खुल्ला रहेछ। भन्नचाहिँ फ्ल्याश नराखी खिच्नु भनिएको छ। तर धेरैले त्यसको पनि परवाह गरेको देखिएन।Basantahttps://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-60733289000237851692010-11-28T21:05:04.524+09:002010-11-28T21:05:04.524+09:00टेराकोटाका अनौठा संग्रहहरु हेर्दा रमाइलो लाग्यो | ...टेराकोटाका अनौठा संग्रहहरु हेर्दा रमाइलो लाग्यो | अघिल्लो स्तुप पनि राम्रो देखिन्छ | जानकारीको लागि धन्यबाद !Chaitanyahttps://www.blogger.com/profile/08835639948258723299noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-6585110060824973892010-11-27T14:16:56.509+09:002010-11-27T14:16:56.509+09:00यि सबै स्थानमा धेरै वर्ष पहिले (实习)अध्ययनकै क्रममा...यि सबै स्थानमा धेरै वर्ष पहिले (实习)अध्ययनकै क्रममा गएको थिएँ । विशेष गरी यो टेराकोटाको विशाल सेना भने अच्चमीत पार्ने नै छ । हुन त यो चिनियाँ कौसल मात्रै हैन, तत्कालीन शासकका क्रुरताका प्रमाण पनि हुन ।

इतिहासमा तत्कालीन चिनीयाँ सम्राटहरुले आफू मरेपछि "अर्को लोक" मा पुग्दा त्यहाँ पनि शासन गर्न र सेवा गराउनको लागि यस्ता विसाल सेनाको निर्माण गरेका र त्यसै क्रममा केहीँ जिउँदै मानिसलाई पनि परलोकमा सेवा लिन गाडिएको कथन धेरै भेटिन्छन् ।

साँच्चै यो स्थानमा फोटो खिच्न पाइँदैन'थ्यो जस्तो लाग्थ्यो .... अहिले खुला भएको हो :)Dilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-86360174128387174162010-11-27T12:13:49.376+09:002010-11-27T12:13:49.376+09:00Correction:
होउ च लाई अँग्रेजी साहित्यमा "Jo...Correction:
होउ च लाई अँग्रेजी साहित्यमा "Journey To The West" शिर्षकमा
उल्था गरिएको छ भन्न खोजिएकोमा माथि अन्यथा हुन पुगेछ.
BiswoAnonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-14228482319981315182010-11-27T12:10:20.214+09:002010-11-27T12:10:20.214+09:00बसन्त जी,
सुआन चाङ् लाई नेपालमा हुआन साङ् भन्ने ...बसन्त जी,

सुआन चाङ् लाई नेपालमा हुआन साङ् भन्ने गरिन्छ, पुरानो अङ्रेजी स्पेल्लिङ्मा उनको नाम Hsuan Tsang लेख्ने गरिएकोले। थाङ वंशका संभवत: सबभन्दा प्रख्यात चिनिया हुन उनी। उनी नेपालपनि आएका थिए र उनले लेखेको लेख बाटै अंशुबर्मा र उनको कैलाशकुट दरबारबारे नेपाली इतिहासकारहरुलाई थाहा हुन पुगेको हो। चिनको धेरैजसो पुरानो किताबहरुमा उनको प्रभाव खुब पाइन्छ । "होउ च " (बाँदर) जसलाई अंग्रेजी साहित्यमा पनि भनिन्छ रामायणबाट प्रभावित उनको चिनदेखी भारत सम्मको यात्रा सम्बन्धी किताब हो। सुआन को प्रभाव चिनिया साहित्यमा सेक्सपियर को अंग्रेजी मा भए जत्तिको छ , जसरी सेक्स्पियर ले अँग्रेजी भाषामा नयाँ शब्द हरु सिर्जना गरेर साहित्यलाई धनी बनाए , त्यसै गरी सुआनले धेरै संस्क्रित शब्द हरुलाई चिनिया भाषामा ल्याएर चिनिया साहित्यलाई गुन लगाएको मानिन्छ। चाङ् यि मौ ले बनाएको चाइनाको ओलम्पिक हुँदाको 'बिज्ञापन' भिडियो मा पनि "होउ च " र त्यस संबन्धी दन्तेकथाहरुलाई एनिमेसन गरिएको थियो।

उनको जीवन कथाबाट म धेरै प्रभावित छु र उनको डायरि पनि पढ्न पाईन्छ। थाहा नभएका तपाईंका पाठक हरुको लागि केही काम लागोस भनेर यत्ती कमेण्ट छोडेको छु।

BiswoAnonymousnoreply@blogger.com