tag:blogger.com,1999:blog-7194690039826453361.post3774774481040139602..comments2024-01-17T03:45:44.667+09:00Comments on वसन्त Basanta 巴萨塔 バサンタ : झारा टार्ने प्रवृत्तिको महारोगBasantahttp://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comBlogger11125tag:blogger.com,1999:blog-7194690039826453361.post-72456504648942561112010-03-15T16:44:24.602+09:002010-03-15T16:44:24.602+09:00कुरा अझ धेरै गर्ने मन थियो यस बारेमा, तर समयले साथ...कुरा अझ धेरै गर्ने मन थियो यस बारेमा, तर समयले साथ दिएन। अरु-अरु प्रसंगमा गर्दै गरौंला। अहिलेलाई, विचारपूर्ण प्रतिकृयाहरुका लागि यहाँहरु सबैलाई हार्दिक धन्यबाद!Basantahttps://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-34171489336612146662010-03-10T17:45:02.053+09:002010-03-10T17:45:02.053+09:00सहि कुरा !!सहि कुरा !!Bibek Adhikarihttps://www.blogger.com/profile/16996173376901263957noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-47534310690286165582010-03-07T22:27:25.399+09:002010-03-07T22:27:25.399+09:00यहाँनेर हजमोला खाँदा पनि हजम नहुने कुरो त गृहमन्त्...यहाँनेर हजमोला खाँदा पनि हजम नहुने कुरो त गृहमन्त्रीको 'फूर्ती' पो बनेको छ। राजधानीमै शान्तिसुरक्षाको स्थिति यो हदसम्म बिग्रिँदा पनि उनलाई 'विशेष सुरक्षा योजना' को 'सफलता' को दुहाइ दिँदै ठिक्क छ। धन्य हाम्रो प्रहरी-प्रशासन! धन्य हाम्रा गृहमन्त्री!!Dhruba Panthihttps://www.blogger.com/profile/11974358961475530370noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-39180800891062643872010-03-07T10:49:29.475+09:002010-03-07T10:49:29.475+09:00मलाई उदेक लाग्ने कुरा पनि यही हो । अपराध पूर्णतय र...मलाई उदेक लाग्ने कुरा पनि यही हो । अपराध पूर्णतय रोक्न नसकिएला तर अपराध घटिसकेपछी अपनाईने यो नाटकीय हतकण्डाले उल्टै अपराधिको मनोवल बढाउने बाहेक केही गर्दैन ।

यहाँनेर प्रसंगबस एउटा कुरा लेखौं है । बेला बेलामा भन्ने गरीन्छ : "नेपाल पुलीसले चाह्यो र 'पायो' भने जुनसुकै अपराधीलाई पनि समात्न सक्छ रे"

यहाँनेर विशेष गरी 'पायो' शब्दमा जोड दिनु पर्ने हुन्छ । अपराधलाई राजनैतिक बृतबाट प्रतक्ष संरक्षण भएकाले बिचरा पुलीसले त्यो कहिल्यै
'पाउँदैन' । अहिले त झन अपराधीहरुनै महान महान नेता भएका छन, यस्तो बेलामा अपराधीलाई राजनेताले चलाएको हो कि नेतालाई अपराधीले चलाउँछन भन्न झन मुश्किल छ ।Dilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-7298126048031115812010-03-07T03:43:24.312+09:002010-03-07T03:43:24.312+09:00बसन्त जी, यो कालो पल्सरको प्रसंगले मलाइ कता कता १०...बसन्त जी, यो कालो पल्सरको प्रसंगले मलाइ कता कता १० वर्ष पूर्वको राजदार्वार काण्ड याद दिलायो । उसबेलामा गठित आयोगले पूर्व तथाकथित मृत राजा (स्व. युवराज दीपेन्द्र) ले नसाको धुत्तमा भटटटटटट भटटटटट गोली चलाएका..... भन्ने उक्ती मिल्दो जुल्दो लाग्यो ।

हुन त यो संकटकालिन अवस्थामा तपाइ हामीमात्र गुज्रीएका हँउ । सत्तासिनहरूको नालायकिपनको पराकाष्ठा यो भन्दा अरू जीर्ण हुन बाँकी नै पो के छ र ? फेरि कुनै अदृश्य शक्तीको भरमा चल्ने गरेको हाम्रो नेपाली राजनीतिमा यो कुनै तेूस्रो अचम्म पनि त होइन । इतीहास साक्षी छ, यस्ता खाले घटनाहरू थुप्रै घटीसकेका छन् र मलाइ लाग्दैन यही प्रबृत्तीको विकास र अभ्यास हुँदै जाने हो भने कदाचित बन्द पनि हुन सक्छ भनेर । मैले यसलाइ सरकार विहिन राज्यसत्ताको एक असफल प्रयोगको रूपमा हेरेको छु ।
जुन मुलुकमा पूर्व राजसंस्था कै उच्च सम्मानित व्यक्तीहरू स्वयं मान्छे किच्दै हिड्थे अहिले सरकार स्वयं ज्यानमारा बन्दै गएको छ । सम्भवतः यो पुरानै प्रवृत्तीको पुनरावृत्ती मात्र पनि हुन सक्छ ।
समयअभावका कारण, बिट मार्छु ।देशभक्त नेपालीhttps://www.blogger.com/profile/05051084881557212079noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-3173358914725392562010-03-07T02:20:58.196+09:002010-03-07T02:20:58.196+09:00धान चोर्ने मुसो, चोट पाउने भ्यागुतो भन्छन नि! कालो...धान चोर्ने मुसो, चोट पाउने भ्यागुतो भन्छन नि! कालो पल्सर किन्न खोज्नेले पनि १० पटक सोचेर किन्नु पर्ने भो त्यसो भए...वर्तमान परिपेक्षमा अराजकताको त उच्चस्तरीय उदाहरण बनेको छ नेपाल...सारै उदेखलाग्दो स्थिती :(preludehttp://tanjali.blogspot.comnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-57146543567347459042010-03-07T01:03:45.971+09:002010-03-07T01:03:45.971+09:00संकटकालको बेला गर्ने चेकिङ्को धेरै अर्थ रहेछ दाइ ।...संकटकालको बेला गर्ने चेकिङ्को धेरै अर्थ रहेछ दाइ । हामीलाई गाडिबाट ओरालेर त्यतिकै हिँडाएको रहेनछ । समातेका आतङ्ककारीलाई लुकाएर राखेका हुँदा रहेछन् अलि पर अनि पैसा खुवाएर आफ्ना बनाएका हुँदा रहेछन् । गाडिबाट ओर्लेर हिँडेका मान्छेमाथि प्रत्यक्ष निगरानी राख्दा रहेछन् तिनीहरू । कसैले खुट्टा खोल्च्याङ् खोल्च्याङ गरेर हिँडेमा वा कुनै किसिमको असक्तता देखाएको खण्डामा द्वनद्वमा परेर घाइते भएको आतंककारी हो कि भनेर थाहा पाउनलाई त्यसो गरेको रहेछ । अहिलेको पल्सर बाइकको कुरा चैँ राम जाने.......Prabeshhttps://www.blogger.com/profile/04827429316845076990noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-56975840158094093162010-03-06T22:49:20.751+09:002010-03-06T22:49:20.751+09:00प्रहरी संजाल आफैंभित्र अपराधीलाई सघाउने समूहको ग...प्रहरी संजाल आफैंभित्र अपराधीलाई सघाउने समूहको गाढा उपस्थिति रहनुले स्थिति निकै गम्भीर र दुखद देखिन्छ | एकाध घटना मात्रै त्यस्ता भएका होलान भनेर जनताले पत्याउने आधार भेटिंदैन | हाम्रो दुर्भाग्य, सजाय सोझानिमुखा जनताले भोग्नुपर्ने !Chaitanyahttps://www.blogger.com/profile/08835639948258723299noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-23974425940469590002010-03-06T22:48:14.954+09:002010-03-06T22:48:14.954+09:00jhara tarne check pani garena bhane, kehi pani gar...jhara tarne check pani garena bhane, kehi pani garenan bhanera khedo garchhan vanera hola....Amarnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-80804064582978449792010-03-06T21:21:41.209+09:002010-03-06T21:21:41.209+09:00I agree there is not much safety in Nepal these da...I agree there is not much safety in Nepal these days. But checking black pulsar, I dont think thats bad. They are trying to find some clue. That may not be adequate but based on the infratsctrue we have and police intelligence, I think they are doing their best. I would say at least they tried.
Regarding maoist insurgency time, checking in the highway was hastle but that would also worked as a bottle neck for maoist war. At least they could not carry weapong and travel freely. It is a kind of checking system against insurgent. That doesnt control completely though. As road department keep hump on the road to so that driver would slow down the speed, its same kind of thing.Nepaleanhttp://www.dautari.orgnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-1229774725286319952010-03-06T20:19:47.420+09:002010-03-06T20:19:47.420+09:00Padh padhke thoda,thoda samajhme aane laga hai!
Ca...Padh padhke thoda,thoda samajhme aane laga hai!
Can you not give a short gist of the article in Hindi or English? It would be great fun!kshamahttps://www.blogger.com/profile/14115656986166219821noreply@blogger.com