tag:blogger.com,1999:blog-7194690039826453361.post3001004022137051700..comments2024-01-17T03:45:44.667+09:00Comments on वसन्त Basanta 巴萨塔 バサンタ : के भुटानी-नेपालीहरुको नियति यहि हो त?Basantahttp://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comBlogger7125tag:blogger.com,1999:blog-7194690039826453361.post-76117213634246724482008-10-28T10:35:00.000+09:002008-10-28T10:35:00.000+09:00सबैलाई धन्यबाद र तिहारको मंगलमय शुभकामना!नेपालले य...सबैलाई धन्यबाद र तिहारको मंगलमय शुभकामना!

नेपालले यो समस्याका कारण विनाकारण धेरै दु:ख पायो। सबै खराब नभएपनि केहि भुटानी शरणार्थीहरु अपराधमा पनि लागे। मान्छे बेरोजगार भएपछि ऊ भित्रको 'खराब मान्छे' हावी भएर आउँछ।

नेपाल यो समस्याको कारण होइन तर समाधानको कारण भने हुनसक्थ्यो तर हाम्रा नेताहरु/कूटनीतिज्ञहरुले कहिल्यै पनि भारतलाई यो मुद्दामा तानेर ल्याउने कोशिश गर्न चाहेनन्। भारतले चाहने हो भने यो समस्या तुरुन्तै समाधान हुन्छ। भुटानका नेपालीलाई भुटानबाट लखेटेपछि भारतलाई कुन राजनीतिक/सामरिक लाभ कसरी हुन्छ, बुझ्न सकिएको छैन।

अर्कोतिर भुटानको सरकार बाँकी रहेका नेपालीहरुलाई पनि लखेट्ने योजना बनाईरहेको हुनसक्छ। अहिलेका शरणार्थीहरु सबैको तेस्रो देशमा पुनर्वास भईसकेपछि केहि न केहि बहाना बनाएर बाँकी नेपालीहरुलाई पनि लखेट्छ जस्तो लाग्छ मलाई त।Basantahttps://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-13543604728550721932008-10-28T01:53:00.000+09:002008-10-28T01:53:00.000+09:00Dai Your blog is always so wonderful.I love the wa...Dai Your blog is always so wonderful.I love the way you explain things.Someday when I find lots of times I will post my comments.I think the so called fancy sounding Gross Domestic Happiness that The king of Bhutan talked about have created so much chaos.
Really hoping to be back into your blog with surplus time.
Wish you a very Happy Tihar dai, my wishes to Bauju and nanu.May you always be happy, prosperous and healthy.:)vivaforeverhttps://www.blogger.com/profile/13228967793367866363noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-5600570634146966532008-10-27T11:15:00.000+09:002008-10-27T11:15:00.000+09:00भुटान, भारत , नेपाल अनि शरणार्थी समस्या निकै पुरान...भुटान, भारत , नेपाल अनि शरणार्थी समस्या निकै पुरानो भैसक्यो । अनि एउटा पुस्ता नेपाल मै हुर्किसकेको छ ।
जे सुकै अनि जस्तो सुकै भएपनि आफ्नो ठाउँ आफ्नो देश साह्रै प्यारो हुन्छ । के भुटानीहरु यहाँ बस्न चाहेका पनि छैनन्, अनि आफ्नो देश फर्कन नपाएपछि तेस्रो देश मा पुर्नस्थापना हुन त करै लाग्यो तर यसो गर्दा पनि आफ्नै परिवार सँग विछोडिनु को पिडा उनीहरु सँग छ ।
शरणार्थी समस्या विश्वभर कै जल्दोबल्दो समस्या हो । केही दिन अघि सोमालियाका शरणार्थीहरुले काठमाडौँ मा धर्ना दिएका थिए, भने बेला बेलामा तिब्बतीहरु पक्राउ परिरहेका छन् । अनि भुटानी शरणार्थीहरुका कारण पुर्वका जनताले दु:ख पाइरहेका छन् रे ।
यो समस्या समधान गर्न, नेपाल सरकार दह्रो अडान साथ वार्ता मा बस्नु अनिवार्य छ साथै, भारत ले अलिकति मात्र पनि हाम्रो हितको लागि सोचिदिने हो भने, यो समस्या तुरुन्त समाधान भएर जानेछ ।Aakarhttps://www.blogger.com/profile/06598277208186894739noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-52525886723593421452008-10-27T09:50:00.000+09:002008-10-27T09:50:00.000+09:00बसन्तजी, एक्दम सही कुरा गर्नु भएको छ, यती धेरै बर्...बसन्तजी, एक्दम सही कुरा गर्नु भएको छ, यती धेरै बर्ष बिती सक्दा पनि भुटानी-नेपाली शरणार्थीहरुको समस्या समाधान नहुनुमा नेपाल सरकारको पनी धेरै कम्जोरी छ साथ साथै बिदेसी सक्तीहरुको पनी हात हुन सक्छ .....Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-5954927383182770432008-10-25T20:07:00.000+09:002008-10-25T20:07:00.000+09:00तपाईंले भन्नु भएको कुरा सँग सहमत छु।वास्तवमा भन्ने...तपाईंले भन्नु भएको कुरा सँग सहमत छु।
वास्तवमा भन्ने हो भने यो सब समस्या नेपाली सरकारको कम्जोरिको कारणले गर्दा हो जस्तो लाग्छ।
भाई फुते, गन्वार लुटे भनेको एही हो कि ?Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-17019902270010024742008-10-25T16:20:00.000+09:002008-10-25T16:20:00.000+09:00भूटानजस्तो कमजोर राष्ट्रले पनि नेपाललाई मजाले अल्झ...भूटानजस्तो कमजोर राष्ट्रले पनि नेपाललाई मजाले अल्झाइदियो यो मामलामा । हुन त नेपाली नै हुन् तरपनि भुटानी शरणार्थिले गरेर पूर्व नेपालको केही भू-भागमा धेरै नै नराम्रो असर परेको छ । रोजगारी, जग्गाजमिन केही नभएका शरणार्थीले डकैती गरे,लुट मच्चाए अनि नेपालीले पनि धेरै सास्ती खेप्नुपर्यो । खैर, यो त भयो एउटा पाटो । तर अर्कापट्टी नेपाल सरकारको नालायकीपनाको जति खैरो खनेपनि चित्त बुझ्दैन । हाम्रा देशमा बुद्धि भ'का मान्छे नै नभएका हुन् कि बुद्धि भएर पनि प्रयोग नगरेका हुन् ? अचम्म लाग्छ मलाई त !!Prabeshhttps://www.blogger.com/profile/08987992430342440684noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-46965195986340489332008-10-25T12:17:00.000+09:002008-10-25T12:17:00.000+09:00भुटानी सरणार्थी नेपालमा आए पश्चात देशमा निक्कै ठु...भुटानी सरणार्थी नेपालमा आए पश्चात देशमा निक्कै ठुला परिवर्तनहरु पनि भए, तर तपाईले भन्नु भएजस्तै जस्तोसुकै परिवर्तन र जो सुकै सत्तामा आएपनि यो समस्या सुल्झाउन भने सबै नै नालायक सिद्ध भए ।

तेस्रो विश्वमा केहि मानिसलाई स्थानान्तरण गर्दा ति व्यक्तिहरुको पारिवारिक र सामजिक बिखण्डन मात्रै नभई यो कार्यले गर्दा अप्रतक्ष रुपमा तेस्रो विश्वले पनि भुटानलाई समर्थन गरेको जस्तो देखिन्छ । हैन भने यी मसिहा बन्न खोज्ने मुलुकले केहि मानिसलाई स्थानान्तरण गर्ने तर्फ नलागी भारत र भुटानलाई अलिकता राजनैतिक दवाव मात्रै दिएका भए पनि यो समस्याको सहि समादानलाई बल मिल्थ्यो जस्तो लाग्छ ।Dilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.com