tag:blogger.com,1999:blog-7194690039826453361.post2268572395973153482..comments2024-01-17T03:45:44.667+09:00Comments on वसन्त Basanta 巴萨塔 バサンタ : अड्डाको भोजमाBasantahttp://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comBlogger5125tag:blogger.com,1999:blog-7194690039826453361.post-44916496107986429202007-12-20T23:13:00.000+09:002007-12-20T23:13:00.000+09:00यो सगरमाथा र लुम्बिनी चैं मैले भन्नै छोडें। बास्तव...यो सगरमाथा र लुम्बिनी चैं मैले भन्नै छोडें। बास्तवमा भन्नी हो भने, म जापान आएदेखि नै सगरमाथाको कुरा आफैंले ल्याएको छैन। यसो गफ दिन परो भने आर्किटेक्चरको कुरा गर्छु। पगोडा शैलीको मन्दिर (जापानमा पनि छन्) नेपालीले बना'को हो भन्छु। भाषाहरु धेरै भ'को कुरा गर्छु, मान्छेहरु सोझा भ'को कुरा गर्छु, ट्रेकिङ् र -याफ्टिङ् गर्न मजा आउँछ भन्छु। यो सगरमाथा नेपालमा हुन न हामीले केही देन दिएका छम्, न यसलाई राम्ररी सम्हाल्न सक्या छम् (मैले त देख्या पनि छैन)। विज्ञापन गर्न मन मान्दैन।

हिजो, मेरो बोसले याहुको न्युज देखा'र भन्यो - "नेपाली एयरलायन्सले त उडान बन्द गरेछ नि!" मोरो पढ्दै गयो, "नेपालको एकमात्र राष्ट्रिय एयरलायन्स्, जम्मा २ वटा प्लेनले सबै उडान धानिरा'कोमा २-३ महिना अघिदेखि इन्जिन ट्रबल भएर उड्न छाडेको छ। बिचमा उडेको एउटा पलेनमा पनि के के को ट्रबल भएर ------"
गफ सुनिरा' साइडकी केटीले भनी, "कोवा---ई!"

अब, के भन्नी? कल्लाई ग'र भन्नी?? क्यै हुने वाला हैनन्!

अस्तु:।

जय होस्।Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-86118267296794258342007-12-20T14:38:00.000+09:002007-12-20T14:38:00.000+09:00बसन्तदाइ, हजुरको लेख रचना बाट मैले जापान र त्यहाको...बसन्तदाइ,
हजुरको लेख रचना बाट मैले जापान र त्यहाको रहनसहनको बारेमा धेरै कुरो बुझ्ने मौका पाइकीछु। धन्यवाद हजुरलाई ,हामीसंग यसरी बाँडचुड गर्नु भएको मा।
म नि कहिले'मरो देश यस्तो उस्तो' भन्दै हुन्छु मेरो विदेसी साथीहरुसंग तर उनीहरु शगरमाथा र माछापुछ्रे को उदाहरण भन्दा अहिले नेपालको राजा र राजनैतिक उथुलपुथुलको कारणबाट बढि चिन्न थालेकारहेछन :(Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-7659909667382415312007-12-19T18:21:00.000+09:002007-12-19T18:21:00.000+09:00Namaskar ma Jwai ko. Ramro lagyo!Happy New Year!Namaskar ma Jwai ko.
Ramro lagyo!

Happy New Year!Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-50932190984490831142007-12-19T00:49:00.000+09:002007-12-19T00:49:00.000+09:00बसन्तजी,तपाँईको र मेरो अड्डा साट्नु पर्ला जस्तो छ।...बसन्तजी,

तपाँईको र मेरो अड्डा साट्नु पर्ला जस्तो छ। जापानीहरु चुरोटे हु्न्छन भन्ने सुनेको थिएँ तर मेरो अड्डामा चाँहि ८० प्रतिशत भन्दा बढि नचुरोटेहरु रैछन। सँगै चुरोट खाने साथिनै भेटिदैन। चुरोटले धेरै ठाउँमा अफ्ठ्यारो गरेपनि यस्तै भोजहरुमा चाहिँ नयाँ साथी बनाउन खुबै सजिलो हुन्छ।

अनि, आफु अलि नयाँनै परेर हो कि के हो अझै सगरमाथा र बुद्ध बेचेर चलिराछ। :D तर, अचेल त यस्ता भोजहरुमा अन्नपूर्ण पदयात्रा र नेपालमा पाईने चराहरु, जनाबरहरुको गफ दिन थालेको छु। कसो एक दुई जना त नेपाल नजालान भनेर। यहाँ आएदेखि काग कराएको र भगेँरा उडेको बाहेक देखेको छैन।

अलि बेरमै भए पनि धित मर्ने गरि लेख्नु भएकोमा बधाइ छ।

प्रो.Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-76032347355009537672007-12-18T00:12:00.000+09:002007-12-18T00:12:00.000+09:00जापानमा सबै बिदेशीको अनुभव उस्तै। नमस्कारम् प्रभु।...जापानमा सबै बिदेशीको अनुभव उस्तै। नमस्कारम् प्रभु।Anonymousnoreply@blogger.com