tag:blogger.com,1999:blog-7194690039826453361.post1439059787984157841..comments2024-01-17T03:45:44.667+09:00Comments on वसन्त Basanta 巴萨塔 バサンタ : तँ किन घर फर्किस्?Basantahttp://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comBlogger38125tag:blogger.com,1999:blog-7194690039826453361.post-24762526928989179972010-11-07T13:49:45.338+09:002010-11-07T13:49:45.338+09:00पहिलो कुरा त बुवाको मृत्युको खबर सुनेर दु:ख लाग्य...पहिलो कुरा त बुवाको मृत्युको खबर सुनेर दु:ख लाग्यो । मृत्यु एक अनिबार्य सत्य हो भनेर हामीले बुझेका छौ । तर पनि आफ्नो मान्छेको मृत्युको पिडा भोग्नेलाई मात्रा थाहा हुन्छ । बुवाको आत्माले सान्ती पाओश । बसन्तजि दोस्रो कुरा दिपावलिको मंगलमय शुभकामना । तेस्रो कुरा नेपाल फर्केको बारे लेख्नु भएको कुरा पनि पढे । खुशी लाग्यो । हुन त म एक पटक बिदेश बसेर आएको मान्छे हुँ । हैसियत अर्काको देशमा कमाये पनि नकमाये पनि हाम्रो एउटै हो भन्ने लाग्छ मलाई । साउदी अरबको रियादमा २ बर्ष बस्दा उनिहरुले अजनबिहरुलाई गरेको व्यबहारले साह्रै चित्त दुखेको थियो मेरो । उनिहरु बिदेशीलाई अजनबी भन्छन । र ठान्छन अज्नबिहरु सबै भिखारी हुन या खान नपाएर उनिहरुको देशमा पुगेका हुन । हुन त उनिहरुको ठम्म्याइलाई कसरी गलत भनु म । हरेक बर्ष ओईरो लागेको छ रोज्गारिको लागि । त्यसैले उनिहरु हामीलाई मिस्किन भन्छन । उनिहरुको भाषामा शायद मिस्किनको अर्थ भिखारी वा गरीब भनेको होला । म पनि नानीहरुको पढाईकै लागि भनेर फर्किएको हुँ । काम राम्रै थियो । कम्पनी बदलेर जादा हुने थियो । कफि बनाउने बारीस्ता थिए म । तर पनि जहिले पनि मन दुखिरहने आफुलाई गरिएको व्यबहार थर्ड क्लास लाग्ने । कहिले काही त कुल्लु नेपाली अलिबाबा भनेको पनि सुने मैले र बाझे पनि एउटा अरबिसँग । अन्तिममा तिमीहरुनै अरु अजनबिहरुलाई ठग्ने अलिबाबा हौ भनिदिये मैले पनि । झन्डै कुटेन मलाई । जे होश म फर्किएर फेरी पढाउने काम्मा लागे । अरुले के भन्छन भन्ने कुरालाई प्राथमिकता दिने भन्दा आफुलाई जे ठीक लाग्छ त्यही गर्ने मान्छे हुँ म पनि । मलाई एक समयमा पढेको कथा याद आउछ बेला बेला । सिकन्दर महान विश्व कब्जा गर्ने धुनमा संसारै आफ्नो बनाउने धुनमा लागेका थिए । अन्त्यमा उन्ले केही लाने कुरा पनि भएन । जती धन दौलत जम्मा गरेपनी सबै यही धर्तिमा छोडेर जानु पर्ने सत्य थियो । उन्ले त्यसैले हरेक मान्छेलाई सन्देश होश भनेर आफ्नो मृत्यु पछी आफ्नो लासलाई कफिनमा हालेर नगर पारीक्रमा गराउदा दुबै हात कफिनबाट बाहिर निकलिदिनु भनेछन । ता कि दुनियाँलाई थाहा होश सिकन्दरले पनि केही लान सकेन भन्ने ज्ञान होश । तर बाटोमा लाम लागेर बस्नेले भनेछन हेर हेर यो सिकन्दर बाचुन्जेल त संसार आफ्नो बनाउन कुदी रह्यो मरेपछी पनि बाटामा भेटिएका सबै कुरा लान खोज्दैछ भनेछन । दुनियाँले केही गरे पनि चित्त बुझाउदैन भन्ने सन्देश राम्रो लाग्यो मलाई । अरुको चित्त बुझाउन थाल्ने हो भने हामी हाम्रो पनि चित्त बुझाउन सक्दैनौ । स्वदेस फर्किनु भो त्यो नै राम्रो कुरा भो । हामी सक्ष्यम जती सबै बिदेश बसे हाम्रो जन्म भुमी कस्ले स्याहार्ने ?Purushottam Gautamhttps://www.blogger.com/profile/17034143262202674436noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-33582442674207420192010-10-20T06:27:20.918+09:002010-10-20T06:27:20.918+09:00Basanta ji,
First, I want to commend you for going...Basanta ji,
First, I want to commend you for going back to Nepal. Where the heart feels happy is where you should be. You sound happy, and that is great.

Secondly, I want you to hear Yaw Nyarko and Bill Easterly, and what they say about Brain Drain and Brain Circulation (http://www.worldvisionreport.org/player.php?storyfile=1621), as they are completely on the mark, in my opinion. I hope it also gives you a sense of pleasure, as you are doing a great necessary service to Nepal, by bringing back your skills expertise and experience from abroad back to Nepal.

I realize the conversation is a bit premature. It goes from "why are you even back" to "oh no we are losing everybody" but "well, not really everybody, isn't this a good thing anyways", and Nyarko and Easterly are trying to move conversation from step 2 to 3, while your amazingly heartfelt post is just battling step 1.

Again, congratulations on the move, and hopefully I've given you some 12 minutes of food for thought.Prabhas Pokharelhttp://twitter.com/prabaasnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-4105627172486448132010-10-11T10:16:15.011+09:002010-10-11T10:16:15.011+09:00However fucked up Nepal is, Ima get my ass bk ther...However fucked up Nepal is, Ima get my ass bk there as soon as im done w/my school...Khusi Huna America Chahidaina malai (k nai khusi po chha ra)......nd really glad there r ppl like u....LIkey...Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-38454109519371992662010-09-20T16:09:59.280+09:002010-09-20T16:09:59.280+09:00sanjeevdevsजी र केदार सरलाई धेरै-धेरै धन्यबाद!sanjeevdevsजी र केदार सरलाई धेरै-धेरै धन्यबाद!Basantahttps://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-37262402058891005602010-09-19T13:43:09.335+09:002010-09-19T13:43:09.335+09:00वसन्त जी,
तपाईँको यो लेख आफैँ गजब छ र यसमा आएका ट...वसन्त जी,

तपाईँको यो लेख आफैँ गजब छ र यसमा आएका टिप्पणीहरू पनि राम्रा छन्। उसलाई आवश्यक लागे अरु कसैका विचार जवाफ समेत सामेल गरेर किन नछाप्ने? - केदारAnonymoushttps://www.blogger.com/profile/09509898542919007823noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-49627030862820394922010-09-13T01:14:43.323+09:002010-09-13T01:14:43.323+09:00thank you for sharing!!thank you for sharing!!Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-10042294078245212932010-08-15T17:07:06.553+09:002010-08-15T17:07:06.553+09:00मेरा भावनाहरुलाई मन पराएर आफ्ना भावपूर्ण प्रतिकृया...मेरा भावनाहरुलाई मन पराएर आफ्ना भावपूर्ण प्रतिकृयाहरुका साथ मलाई हौस्याउनुहुने यहाँहरु सबैमा हार्दिक धन्यबाद दिन चाहन्छु।
नेपाल बसाईका अरु कुरा,आफ्ना अनुभूतिहरुलाई पनि यसैगरी बाँड्दै जानेनै छु।Basantahttps://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-25764873998458070772010-08-15T01:53:23.927+09:002010-08-15T01:53:23.927+09:00पहिले त तपाईंको यस्तो गम्भिर र बिश्लेश्नात्मक बिचा...पहिले त तपाईंको यस्तो गम्भिर र बिश्लेश्नात्मक बिचार प्रती धन्यबाद दिन चाहन्छु ।
दोस्रो त तपाईंको लेखले हामी जस्तो जो बिदेश तिर जान सोचिरहेको छ उस्लाई बिदेशमा हुने हिनबोध र जायज पिडा को अनुभुती गराउछ ।
तपाईं को लेखमा बाश्तबिकता छ,बसन्त सर ।निरज कर्ण (wrc)noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-42643047035586706322010-08-13T21:49:23.531+09:002010-08-13T21:49:23.531+09:00अति संवेदनशील, राष्ट्रवादी र यथार्थ निर्णय !
जीवन...अति संवेदनशील, राष्ट्रवादी र यथार्थ निर्णय !
जीवन बारे हरेकको आआफ्नो सोचाइ हुन्छ, त्यो उसको हकको कुरो हो । अरूको कुरो सुन्नु पर्छ, निर्णय त आफैँले गर्ने हो । आफूले गरेको निर्णयको जिम्मेवार आफँ हुने हुनाले अरूका अनपेक्षित प्रतिक्रियाबाट हरेस खान हुँदैन ।
तपाईँको सोचाइ र निर्णय ठिक छ ।रमेशमोहन अधिकारीhttp://merasirjanaharu.blogspot.comnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-57389342527928400422010-08-12T23:06:28.922+09:002010-08-12T23:06:28.922+09:00सवै पढिसकेँ तर अव के लेख्ने भनेर आएन । दाजू फर्किन...सवै पढिसकेँ तर अव के लेख्ने भनेर आएन । दाजू फर्किनुभो...त्यतिलेनै औधी खुसी लाग्यो । बाँकि हाम्रो देशको कुरो.....जति गरे नि कुरै मात्र । जस्तै भए नि आफ्नो पहिचान,आफ्नो स्वाभिमान सवै भन्दा धेरै आफ्नै देशमै बनाउन सकिन्छ । धेरै राम्रो लेख.....Asheshhttps://www.blogger.com/profile/15807615393645552068noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-88978588828648171242010-08-12T22:00:22.298+09:002010-08-12T22:00:22.298+09:00धेरै राम्रो लाग्यो. स्पस्ठ रूपले आफ्नो कुरा राख्नु...धेरै राम्रो लाग्यो. स्पस्ठ रूपले आफ्नो कुरा राख्नु भयो.एस्मा तपाईंको आफ्नो कुराको संगै देशको नराम्रो परिस्थितीको पनि वर्णन भएकोछ.prem ballabh pandeyhttps://www.blogger.com/profile/16202190259689692899noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-34274531451538508302010-08-12T18:53:06.335+09:002010-08-12T18:53:06.335+09:00धेरै राम्रो कुरा समेट्नु भएको छ |यो केहि समय पछी म...धेरै राम्रो कुरा समेट्नु भएको छ |यो केहि समय पछी मैले पनि सुन्नु पर्ने छ र याँहा लिपिबद्द भावनाहरु म भित्र पनि दौडी रहेका थिए, दौडिदै छन् .... तपाईको आत्म बिश्वाशको अगाडी कसैको केहि लाग्दैन ... अगाडिको समयको लागि शुभकामना |खेटराज मैनालीhttp://krmainali.blogspot.comnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-49555557545009343722010-08-12T06:07:29.227+09:002010-08-12T06:07:29.227+09:00सलाम बसन्त दाइ ...तपाइको यो आफ्नोपन प्रति ! यो राष...सलाम बसन्त दाइ ...तपाइको यो आफ्नोपन प्रति ! यो राष्ट्र प्रेम प्रति ! यो एउटा भावना मात्र नभएर एउटा साहसिक कदम मान्नु पर्छ !वेदनाथ पुलामीhttp://www.bednath.blogspot.comnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-91854273038482361352010-08-11T22:15:35.940+09:002010-08-11T22:15:35.940+09:00बिरलै मान्छेहरुमा भेटिन्छ यस्तो प्रष्टता। समाज हो,...बिरलै मान्छेहरुमा भेटिन्छ यस्तो प्रष्टता। समाज हो, थरिथरिका मान्छे भेटिन्छन् नै। तर मुख्य कुरा आफैँ प्रष्ट हुनु हो जुन कुरा यो लेखले उजिल्याएको छ। सरको अगाडिको यात्रा शुभ अनि मातृभूमिप्रति अगाध माया राख्ने सबैका लागि प्रेरणादायी रहोस्।Dhruba Panthihttps://www.blogger.com/profile/11974358961475530370noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-69242926489889096312010-08-11T16:55:25.103+09:002010-08-11T16:55:25.103+09:00Dear Basanta Jee
Like Pradhumna Jee, I am also th...Dear Basanta Jee

Like Pradhumna Jee, I am also thinking to be back my mother land by 2011, March.

Now, I am looking forward to see your next posting about possibilities in mother land for us.

so, that most of people like me can priorities the available possibilities/ opportunities to make a bold decision to be back.

This article is the one to motivate us to have right decision with logical answers to illogical query!Himhttps://www.blogger.com/profile/18333910161731711246noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-33195228332483693752010-08-11T02:01:28.794+09:002010-08-11T02:01:28.794+09:00वसन्तजी
मेरेा मनकेा वह लेखि दिनु भएकेा जस्तेा लाग्...वसन्तजी
मेरेा मनकेा वह लेखि दिनु भएकेा जस्तेा लाग्येा । म पनि यस विषयमा लेख्न खेसा् गर्दै छु । कतावाट शुरू गरेर कता अन्त गरू जस्तेा भै रहेकेा थियेा तपाइकेा लेख पढेर केही विचार फुरेकेा छ । अाफनेा देश ,मेरेा देश , मेरेा घर भनेर अमेरिकी डीभी परे पनि दुइर् वर्ष वसेर नेपाल फर्कदा धेरै धेरै केा हास्यपात्र अनि वेवकुफ पेा भएकेा छु । केाही के विगारेर अायेा भन्छन् केाही काहां वस्छ हामीलाइर् ढांटेकेा छ भन्छन्र । किन अाएकेा, कहिले जाने भन्ने प्रश्न मात्र सुन्न परेकेा छ । एक जना पनि मैले रामैा गरेकेा भन्दैनन् । तर पनि म अाफु भने मैले जे गरे राम्रेा गरे भन्नेमा पुगेकेा छु ।gckarkihttp://gckarki.wordpress.comnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-80967287375017691002010-08-10T22:20:00.734+09:002010-08-10T22:20:00.734+09:00हाम्रो सोच र वास्तविकताको एकदमै सहि चित्रण । धेरै ...हाम्रो सोच र वास्तविकताको एकदमै सहि चित्रण । धेरै कुरा माथि साथीहरूले लेखिसक्नु भएछ । कमेण्टमा लेख्ने थप कुरा खासै भेटिँन तर पोस्ट भने दामी छ ।Dilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-88250598859401312032010-08-10T16:16:24.643+09:002010-08-10T16:16:24.643+09:00Welcome back home, now please use your learnt val...Welcome back home, now please use your learnt values and knowledge to some productive endeavors here in Nepal.

All the best,Sumeruhnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-66286398997632186792010-08-10T15:08:02.701+09:002010-08-10T15:08:02.701+09:00Ekdam khusi lagyo, welcome back to Nepal and lets ...Ekdam khusi lagyo, welcome back to Nepal and lets do something.Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-37119654649928890092010-08-10T14:45:36.877+09:002010-08-10T14:45:36.877+09:00exactly true matterexactly true matterAnonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-62225619730367806072010-08-10T11:50:42.396+09:002010-08-10T11:50:42.396+09:00basanta dai u r very responsible n caring father!i...basanta dai u r very responsible n caring father!i like it!arya is very lucky!archananoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-76851895902026427552010-08-10T10:00:25.641+09:002010-08-10T10:00:25.641+09:00तपाई किन फर्कनु भयो म सोध्दिना. तर फर्कनु भए छ खुस...तपाई किन फर्कनु भयो म सोध्दिना. तर फर्कनु भए छ खुसि लग्यो. अरु बिदेस बस्नेले कत्ति दुख हुन्छ सकेसम्म देशमै बस्नु यहा आउने सपना नदेख्नु भन्छन तर गाएका हरु कोइ फर्कने होइनन. तर एउटा उदहारण तपाई हुनु भयो. अब केही काम गर्नुस जुन एउटा उदहारण बनोस. म भन्दिन ठुलै काम गर्नुपर्छ म भन्दिन, जे गर्नु हुन्छ इमान्दारीका साथ गर्नुस उदहारण आफै बने छ

तपाई को निर्णयको लागि बधाई तथा सुभकामना. ..........Mehttps://www.blogger.com/profile/11502480891102991497noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-10816981334230055242010-08-10T07:51:33.505+09:002010-08-10T07:51:33.505+09:00बसन्त जी,
म पनि तपाईं जस्तो सरकारी स्कुल मा पढेर...बसन्त जी,

म पनि तपाईं जस्तो सरकारी स्कुल मा पढेर सरकारी छात्रव्रित्तीमा बिदेश पढ्न गएको। मलाई ट्रेकिङ्को सौख छ र म नेपालका गाउँगाउँ घुमेको छु। एकपटक यस्तै एउटा विकट गाउँमा जादा माओवादीहरुले सताएका र सरकारी सैनिकले पनि दु:ख दिएका लोकल को कुरो सुनेँ (लुक्ला तल तर सोलुखुम्बु जिल्लामै )। त्यही बेला माओवादीले म सँग चन्दा मागे, मैले 'मान्छे मार्न खर्च चाँही नगर्नु होला' भनेर चन्दा दिए। बाटोमा पोस्ट बहादुर बोगटी लाई देखेको थिए जस्तो लाग्छ, तर उनी चार जना कार्यकर्ताको बिचमा थिए र तर्के। फर्केर अमेरिका आउँदा मैले मनमनै त्यो गाउँ को कुरो सोचे। त्यो गाउँमा मैले म्रिगौला दुखेको मान्छे भेटेको थिए (म संगै एक जना पाटन हस्पिटल्को डाक्टर पनि ट्रेकिङ मा थिए। ) मेरा बा पनि त्यस्तै विकट गाउँ बाट चितवन झरेका थिए, हामीलाई सरकार ले सडक, स्कुल , हस्पिटल बनाइदिएको थियो, हामीले अवसर पायौँ , त्यहाकाले पाएनन । नपढेकोले गर्दा तिनमा कन्फिडेन्स छैन, जुन गुण्डाले आएर थर्काए पनि थर्कन वाध्य छन। हाम्रो पढाई मा तिनको पनि लगानी छ, तिनको श्रोत हामीले उपभोग गर्न पाएका हौँ नत्र हाइस्कुल र अस्पतालमा उनको पनि उत्तिकै हक थियो।

नपढेका मधेसी हरुलाई सर्वोच्च अदालत मा सहयोग गरिदिने मेरा एक मित्र ले नपढेको मान्छेहरुको आत्मविश्वास को वारेमा यसरी भन्थे: " ति कर्मचारीहरु भने पछी डराउँथे। सहि गर्दा हात कमाइ कमाइ गर्थे। तिनलाई कर्मचारीहरु आफ्नै लागि काम गर्ने मान्छे हुन भन्ने थाहा थिएन। केही गल्ती होला र घर खेत जाला, जेल जानुपर्ला भन्ने डरमा थिए। आफ्नो अधिकार केही थाहा थिएन।'

भगवानका कृपाले हामी देश विदेश घुम्न पायौँ, पढ्न पायौँ, हामी संभवत: नेपालमा केही गर्न सक्छौ। हाम्रो दायित्व पनि छ र धेरै नेपालीहरु देश फर्केर गएका पनि छन। देश भन्ने कुरो एकजनाले बनाएर बन्ने कुरो पनि हैन। अरुले बनाइदेला र जाउँला भनेर देश बन्ने पनि हैन। हाम्रो आफ्नै दायित्व छ, र त्यो अनुसार गर्नुपर्छ।

अर्को कुरो, दुई भोट आएपनी चुनाव लड्नु पर्छ। चुनावमा हार्ने भन्ने कुरो हुँदैन। यती भोट ल्याए भन्ने मात्र हुन्छ। जनतालाई हामीले अप्सन दिनुपर्छ। नेतालाई गाली गर्ने, तर चुनाव पनि नलड्ने हरु वेवकुफ हुन। जनताले जे अप्सन छ त्यो मध्य छान्ने त हुन।

तेश्रो कुरो, हामी नेपाली घानका घान बेलायतको लागी लड्न गएर ज्यान गुमायौँ। हाम्रा चेलीबेटीहरु देशमा केही छैन भन्ने हौवाको पछाडि लागेर र विदेशमा वेश्या बन्न पुगे र केही अघी पनि लेबनान मा आत्महत्या गरेको खबर आयो। मलाई के लाग्छ भने जसरी पहिलेका गल्लावाल र नेपाली नेतालाई लाहुरे बढेको फाईदा हुन्थ्यो र तिनले यस्ता लाहुरे बन्न इन्करेज गर्थे अहिले पनि म्यानपावर र केही नेताहरुलाई नेपालीहरु विदेशमा बसेको फाईदा छ। ति नेपालीलाई देश छोड्न इन्करेज गर्छन्। त्यो 'साइकी' नै अरु मान्छेलाई पनि लाग्छ। हाम्रो आदर्श भनेको महाविर पुन र सन्दुक रुइत जस्ता मान्छे हुन जो फर्केर गएर देशमा ठुलो काम गरेका छन। तर त्यो भन्दा पनि बढी सबैले वहाँहरु जस्तो फेमस हुनपर्छ भन्ने छैन, तर इट्टा थप्दै जाने त हो। गीतामा भगवानले हामी सबैले आफ्नो ठाउँबाट कर्म गर्न पर्छ भन्नु भएको पनि त्यही कारण हो। हामी सबै मन्त्री प्रधानमन्त्री हुनुपर्छ भन्ने छैन। जे पदमा छौ त्यही लगनशील भएर काम गरौँ । आफ्नो अधिकार भित्र भएको काम राम्रो संग गरौँ, बिस्तारै सबै ठीक हुन्छ।

फर्केर मुख्य कुरो : मेरो बिचारमा सरकारी छात्रव्रित्तिमा विदेशमा पढेकाहरु नेपाल जानै पर्छ, नफर्कनु पाप हो। त्यसबाहेक कक्षामा प्रथम हुने , तथा केटाहरु नेपाल फर्कनु पर्छ। हाम्रो सरप्लस लेबर हरु विदेशमा भएको नराम्रो हैन। तर विद्वानहरुले देश छोड्नु राम्रो हैन। बाँकी को आआफ्नो कुरो हो। कसैलाई विदेशमा पिज्जा बेचेर वा सान्तिनो इन्जिनियर को जागिर खाएर बस्दा सन्तुस्टी हुन्छ भने तेतै बसेको राम्रो। देशको धेरै कुरो राम्रो पनि छ, नराम्रो पनि छ।

your friend:
BNP.Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-7105026199894647322010-08-10T00:59:29.582+09:002010-08-10T00:59:29.582+09:00ब्यक्तिगत अनुभव लेख्नु भए पनि यसले हाम्रो समाजको च...ब्यक्तिगत अनुभव लेख्नु भए पनि यसले हाम्रो समाजको चित्रण गरेको छ। यो बहुत सम्बेदनशील र महत्वपुर्ण बिषय हो हाम्रो लागि। देशको बिग्रेको अवस्थाले यी प्रश्न हरु तेर्सिन्छन्। मेरो विचारमा स्वाभाबिक पानी छन्। तर पनि राष्ट्रबाद लाई एक छेउमा राख्दिने हो भने जहाँ बस्दा र जे पेशा अङाल्दा खुशी भैन्छ त्यही बस्ने र त्यही काम गर्ने हो।Basant Girihttps://www.blogger.com/profile/10255267977621132303noreply@blogger.comtag:blogger.com,1999:blog-7194690039826453361.post-77324937738267450172010-08-10T00:40:10.234+09:002010-08-10T00:40:10.234+09:00nice, lets do something in this critical situation...nice, lets do something in this critical situation. otherwise we are IN GHAR OR IN GHAT! lets change the political conflict, lets put something new and forward for the developemnt or betterment of country. We are not safe in home, do not feel away form home!! How big this group would be, lets explore and do politics.Nirmal lamichhanenoreply@blogger.com