January 29, 2011

यस्सो पसेको मात्रै:)

यो ब्लग अचेल केहि निष्कृय देखिएपनि यसको आत्मा जिऊँदो-जाग्दोनै छ भन्ने खबर दिन पसेको मात्रै आज:)

कुरो के भने, आफू कार्यरत 'अड्डा'को ईण्टरनेट त्यति भरपर्दो छैन, अनि बत्ती नहुँदा आवास क्षेत्रमा ईण्टरनेट चल्दैन। नजिकका साईबरहरु पनि त्यति भरपर्दा छैनन् भन्ने लागेर पसेको छैन अहिलेसम्म। साईबर पस्नै भनेर बजार झर्ने जाँगर पनि छैन:)

यो लोडशेडिङ्ग भन्ने जिनिस परमधाम भएपछि भने दिनदिनै ब्लग लेखुम्ला, कि कसो:)

2 comments:

  1. साह्रै पो भो त, यो लोडसेडिङले ...आफ्नै ब्लग अपडेट गर्न समेत समय नमिल्ने भो....अब भित्ते पत्रिका चलाउनु पर्ला जस्तो छ :)

    ReplyDelete
  2. शीघ्र सुधारको कामना !

    ReplyDelete