January 03, 2011

बच्चा खानेहरु

भाऊ लाग्न थालेको छ गर्भैबाट अचेल
बच्चा खानेहरु बढेका छन् शहरमा!

1 comment:

  1. बसंतजी, यो पोष्ट (पोस्टर) पढेर यहाँले अझै बिस्तारमा लेख्दै हुनुहुन्छहोला भन्ने आशमा निकै पल्ट आँगन धाएँ | शायद यत्ति नै काफी छ भन्ने यहाँको सोचाइ होला | बच्चा खाने प्रबृत्ति अत्यन्तै कहालीलाग्दो ढंगले बढ्दो छ| सभ्य समाजको सपना देख्नेहरु सबै सजग हुनु जरुरी छ |

    ReplyDelete