July 12, 2008

आदिकवि भानुभक्तमा श्रद्धाञ्जली

भानु-जयन्ती विशेष। तल 'स्पीकर'मा क्लिक गरेर सुन्न सक्नुहुन्छ।



(I started this with imeem.com. But I couldn't solve this '30second preview only' in imeem.com, so using box.net now. If you are an experienced imeem.com user, please share your ideas in this regard. I am using the free account.)

2 comments:

  1. विशुध्द साहित्य सेवामा लागेका भानुभक्तलाई समेत फोहरि राजनीतिमा घिसारेर उनको सालीक समेत तोड‍फोड गर्ने जत्था बढेको बेलामा उनिप्रति श्रद्धाञ्जली व्यक्त गरेर तपाईले अनुशरणिय कार्य गर्नु भएको छ ।

    अनि धेरै पछि स्वर पनि सुन्न पाईयो खुशि लाग्यो ।

    ReplyDelete
  2. धन्यबाद दिलिप दाइ! भन्नेले जे सुकै भनुन्, मलाई भने नेपाली भाषाको बहुत माया लाग्छ र त्यसैकारण भानुभक्तप्रति अपार श्रद्धा छ।

    हाम्रो देशमा जारी रहेको, तपाईँले औंल्याउनुभएको 'पागलपन' समाप्त हुनभने राजनितिक स्थायित्वनै कुर्नुपर्ने होला। कतिपय 'उग्रता' समयक्रममा आफैं मथ्थर भएर पनि जालान्। आशा गरौं, स्थितिले सकारात्मक मोड लिनेछ र भानुका शालिकहरुले फेरि तोडिइनुपर्ने छैन।

    ReplyDelete