May 28, 2008

नयाँ दिनलाई स्वागत!!!



लोकतान्त्रिक गणतन्त्र नेपाल-जिन्दाबाद!!!!

यो दिनले नेपाललाई एउटा स्वर्णिम युगमा प्रवेश गराओस् भन्ने प्रार्थना गर्दुछ।

हामी सबै नेपालीहरुमा हार्दिक बधाई!!

6 comments:

  1. Congratulations!!!

    हुन त धेरै चुनौती हरु बाँकी चन तर पनि आज को दिन मा शन्का नगरु र खुशी मनाउ।

    ramari unicode chalauna ayena tyesko lagi chai sorry hai.

    ReplyDelete
  2. HAPPY Federal Democratic Republic of NEPAL.....

    ReplyDelete
  3. जय गणतन्त्र ! जय नेपाल !!

    ReplyDelete
  4. Let us share this moment with all Nepalese living all around the world and wish for betterment of our country!

    ReplyDelete
  5. गणतन्त्र नेपाल जिन्दावाद!

    ReplyDelete
  6. धन्यबाद सबैलाई! फेरि एकपटक सबैलाइ बधाई!!

    र यो खुशीको क्षणको दुरुपयोग गर्दै कुनैपनि अधिनायकबाद उदाउन नपाओस् भन्ने कुरामा सबै नेपाली सजग रहनै पर्छ। हामी ब्लगरहरु पनि आफ्नो तर्फबाट त्यो सजगताको अभियानमा जुट्नु अति आबश्यक छ।

    ReplyDelete