May 19, 2007

लोकतान्त्रिक गणतन्त्र नेपाल-जिन्दावाद!

पूर्ण लोकतान्त्रिक गणतन्त्रको रुपमा मात्रै नेपालले शान्ति र समृद्धिको बाटो समाउन सक्छ। तर कुनै पनि बहानामा माओवादीको अधिनायकवादी गणतन्त्र स्विकार्य हुन सक्दैन।
पूर्ण लोकतान्त्रिक गणतन्त्रनै एकमात्र विकल्प हो!

No comments:

Post a Comment